Start up online business

Start up online business Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Start up online business, Internet Marketing Service, Chabahil, Shanti Goreto, Kathmandu.

Are you looking for '' work from home " And want to start online business, then message us/comment
26/07/2020

Are you looking for '' work from home " And want to start online business, then message us/comment

If you are interested on "work from home"Let us know in the comment
22/04/2020

If you are interested on "work from home"
Let us know in the comment

NTRODUCTION ABOUT EASY1UPWhat is Online Internet Marketing?1) Online marketing is the online platform.2) Online Work.3) ...
12/08/2018

NTRODUCTION ABOUT EASY1UP

What is Online Internet Marketing?

1) Online marketing is the online platform.
2) Online Work.
3) Online Deal.
4) Online Involve.
5) Online Sale
6) Online Earn Income.
etc....

What is EASY1UP PROGRAM?

☑️ Easy1up is an International company which give us secure
real earning way.
☑️ No chance to lose invest.
☑️ Anyone can join here.
☑️ Just follow the training and start work.
☑️ More time more income.
☑️ First sale recovers the investment.
☑️ Guide and help and earn money.
☑️ Provide training step by step.
☑️ Sponsor help and help in earning way.

More about EASY1UP PROGRAM.....

1) EASY1UP is an online program which gives real earning way
hand to hand.
2) Full support and guide.
3) Shorten time you can earn more income.
4) The minimum investment is $30
5) Minimum earning income is $25.
6) Your first sales recover your investment.
7) One time invest and lifetime membership.
8) If you buy the high program, you can get free down program.
9) Save the investment.

Products of the EASY1UP program...

➡️ Elevation $25 + Admin Fee $5
➡️ Elevation Elite $100 + Admin Fee $10
➡️ Vertex $250 + Admin Fee $25
➡️Vertex Elite $500 + Admin Fee $50
➡️ Vertex Pro "Connect" $1,000 + Admin Fee $100
➡️ For Nepali Version of Training Course $60

जुन काम गर्न सजिलाे छ त्याे काम खासै उपलब्धिमुलक लाग्दैन किन भने त्याे काम गर्न मेहेनत कम लागेकाे हुन्छ। जस्तै दुध बाट म...
06/08/2018

जुन काम गर्न सजिलाे छ त्याे काम खासै उपलब्धिमुलक लाग्दैन किन भने त्याे काम गर्न मेहेनत कम लागेकाे हुन्छ। जस्तै दुध बाट महि र नाैनि निस्किन्छ यसमा नाैनि र महिकाे मुल्य मा खासै फरक भेटिदैन जब नाैनिलार्इ अागाेमा मा उमालिन्छ र घिउ बन्छ यति बेला घिउकाे मुल्य र महि वा नाैनिकाे मुल्यमा अाकाश पतालकाे फरक पार्इन्छ, अाखिर किन भयाे त यस्ताे?, किन तरूल ढुंगाहरूकाे बिचमा पार्इन्छ? किन सुन नुन पाउने ठाउँमा पाउदैन ? याे सबैकाे value किन फरक छ? याे सबै कुरामा मेहेनत र कठिनार्इ जाेडिएकाे छ।त्यसैले जुन काम गर्न धेरै मेहेनत लाग्छ, अनि कठिन हुन्छ त्याे काम बाट फल पनि धेरै र मुल्यवान हुन्छ।

Add me on my Personal FB : https://www.facebook.com/sachintmg46 We can talk more there. Thanks

समय यति छिटो रफ्तारमा दौडिन्छ कि हामीलाई समयसँगै हिंड्न एकदमै मुस्किल हुन्छ । सँगै हिडनलाई गाह्रो पनि छ तर हिड्न सके त्य...
05/08/2018

समय यति छिटो रफ्तारमा दौडिन्छ कि हामीलाई समयसँगै हिंड्न एकदमै मुस्किल हुन्छ । सँगै हिडनलाई गाह्रो पनि छ तर हिड्न सके त्योभन्दा आनन्दको क्षण अरु हुने छैन र यदि हामीले मुस्किललाई, असहजलाई अंगाल्न सक्यौं भने सफलता त्यसैभित्र सुषुप्तित हुन्छ या भनौं जो व्यक्तिले अप्ठ्यारोलाई अंगाल्छ, सफलताले पनि उसैलाई अंगाल्छ र मुस्किलबाट जो पछि हट्दछ सफलता पनि उ सँग टाढै रहन रुचाउँछ ।

समयसँगै र सफलतासँगै हिड्न नचाहने आजको समयमा को होला र यो संसारमा ? हामी जीबनमा पैसा कै लागि के र कस्तो काम सम्म गर्न पछि हट्दैनौं त्यो त तपाई हामी सबैले दैनिक रुपमा भोग्दै, देख्दै, सुन्दै र प्रत्यक्ष रुपमा गर्दै पनि आइरहेकै छौं र गरिरहेका पनि छौं र जति पैसा कमाउन सकेपनि मानवजातिलाई कहिल्यै पनि नपुग्ने यो त परापूर्वदेखि चलिआएको चलन नै हो जस्तो लाग्दछ । हाम्रो नेपाली समाजमा चलन चल्तिमा एउटा उखान नै छ नि “ पैसा देखेपछि महादेवको पनि तिन नेत्र “ । तर त्यो पैसा कहाँबाट, कसरी, कति मेहनत गरेर कमाईरहेका छन् हामी बुझ्ने प्रयास
गर्दैनौं ।

त्यसैले यदि तपाई कुनै पनि काममा व्यस्त हुनुहुन्छ भने त्यो धेरै राम्रो हो । यदि तपाई त्यो काम बाहेक पार्ट टाईम तपाईले चलाई रहनु भएको फेसबुकबाट ईन्टरनेट र ल्यापटपको सहायताले घरमै बसेर पनि पैसा कमाउन चाहनुहुन्छ भने या यो कसरी सम्भव होला भन्ने मनमा जिज्ञासा त पक्कै पनि होला । यदि तपाईलाई त्यस्तै भइरहेको छ भने तपाई मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
म अनलाईन मार्केटिङ्गको बारेमा यहाँहरुको मनमा उब्जेका सबै किसिमको जिज्ञासाको समाधान गरिदिने छु र तपाईको पनि अनलाईन मार्केटिङ्ग गर्ने ईच्छा भएमा तल दिएको लिङ्कमा क्लिक गरेर जोडिन सक्नुहुनेछ अथवा तल दिएको लिङ्कबाट मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

थप जानकारीको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोस् र मलाई फेसबुकमा म्यासेज गर्न सक्नु हुनेछ ।
First Join Here :

अझै पनि हाम्रो सोच माथि उठ्न सकेको छैन। प्रविधिले पुरा विश्वलाइ ड्राइभ गरिरहेको छ। अझै पनि हाम्रो नेपालीहरु परम्परागत रु...
02/08/2018

अझै पनि हाम्रो सोच माथि उठ्न सकेको छैन। प्रविधिले पुरा विश्वलाइ ड्राइभ गरिरहेको छ। अझै पनि हाम्रो नेपालीहरु परम्परागत रुपमा नै पढ्नको लागि विभिन्न कलेज ,विश्वविद्यालय धाउने र अण्डरग्राउण्ड बसेर अध्यन गर्न रुचाउँछन् ।ताकि अध्यन पश्चात उनीहरुले चाहेजस्तो जागिर पाउन सकिरहेको छैनन्।

म अनलाइन मार्केटिङ कोर्षहरु स्टेप बाई स्टेप अंग्रेजी भर्सनमा र नेपाली भर्सनमा मेहनत गरेर बनाएको कोर्ष बिक्रि गर्छु । अरुलाई सिकाउने गर्छु ।६५ लाख भन्दा बढि कोर्षहरु बिक्रि गर्ने युडिमिले १५ लाख भन्दा बढि विद्यार्थीहरु अनलाइनमै सिकिरहेका छन् । त्यो पनि पैसा तिरेर ।यो मेरो मनगढन्ते कुरा होइन । श्रोतले त्यसै भन्छ । विकिपिडियामा हेर्नुहोस् ।

संक्षेपमा मेरो भनाइ अनि माथिको प्रश्नको उत्तर के हो भने आज विश्वको जुन सुकै ठाउँबाट आफुले चाहेको विभिन्न क्षेत्रका (cook training,web-design training,beautician training ,fitness training,basic computer training etc...)जस्ता लाखौ कोर्ष अनलाइनमा किनेर घरमै बसीबसी अध्यन गर्न सकिन्छ। त्यो पनि सस्तो पैसा तिरेर। Easy1up ले तपाईं हामिलाइ अनलाइन मार्केटिङ सँग सम्बन्धित (कोर्ष )तालिम उपलब्ध गराउदै अएको छ। जुन तपाईं अनलाइनमा नै (step by step)बकाइदा तरिकाले तपाईंको आफ्नै घरमा बसीबसी सिक्न सक्नु हुनेछ।

महत्वपूर्ण कुरा यहाँ सिक्ने मात्र होइन सिकेर घरमा नै बसीबसी राम्रो आम्दानि पनि गर्न सकिन्छ। Easy1upमा विश्व भरि सिकेर आम्दानि गर्ने लाखौ छन् ।नेपालमै पनि दर्जनौ साथीहरु जस्ले सिक्नु भएको छ उहाँहरुको राम्रो आम्दानि भएको अनुभव तपाईं जति पनि हेर्न सक्नु हुनेछ।

जागिर होइन उधम गर्न चाहने वा पार्ट टाइम इन्टरनेट मार्केटिंग गरि राम्रो आम्दानी गर्न चाहने ३ जना साथीहरुलाई सहयोग गर्न चा...
13/07/2018

जागिर होइन उधम गर्न चाहने वा पार्ट टाइम इन्टरनेट मार्केटिंग गरि राम्रो आम्दानी गर्न चाहने ३ जना साथीहरुलाई सहयोग गर्न चाहन्छु,
म्यासेज गर्नुहोस । or comment below

इन्टरनेट मार्केटिङको काम पार्ट टाइम आम्दानी गर्न चाहानेहरुको लागि अति नै उपयोगि बिषय हो । तपाई सहज ढंगबाट अनलाइन मार्केट...
08/07/2018

इन्टरनेट मार्केटिङको काम पार्ट टाइम आम्दानी गर्न चाहानेहरुको लागि अति नै उपयोगि बिषय हो । तपाई सहज ढंगबाट अनलाइन मार्केटिङलाई बुझ्न चाहानुहुन्छ र यसबाट आम्दानी गर्ने तिब्र इच्छा छ भने, म तपाईहरुलाई उत्साह दिन चाहान्छु कि अनलाइन मार्केटिङ प्रोगाममा आवद्ध हुनुहोस् र पार्ट टाइम आम्दानीको लागि थप प्रयाश गर्नुहोस् ।
थप जानकारीको लागि म्यासेज गर्नुहोस् । इमेल गर्नुहोस् । [email protected]

तपाईंसँग यी ५ कुराहरु छन् भने आजैबाट अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।१)ल्यापटप :केहि समय पहिले कम्प्यूटरको जमाना ...
06/07/2018

तपाईंसँग यी ५ कुराहरु छन् भने आजैबाट अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।

१)ल्यापटप :केहि समय पहिले कम्प्यूटरको जमाना थियो तर यसलाई बोकिराख्न झन्झट हुने हुनाले आज ल्यापटपले आझ सजिलो मानिसलाई तुल्याएको छ। त्यसैले अनलाइन मार्केटिङ गर्न ,अनलाइनमा तालिम लिनका लागि तपाईंसँग ल्यापटप हुन आवश्यक छ।

२)इन्टरनेट :हामि सबै काम इन्टरनेट (WIFI)को माध्यमबाट नै गरिने हुँदा तपाईं सँग भिडियो राम्रोसँग चल्ने ,इमेल ,म्यासेज राम्रो सँग पाउन र पठाउन सकिने इन्टरनेट हुन आवश्यक छ।

३ )तालिमको लागि आवश्यक रकम :जुनै पनि बेवसाय गर्न, तालिम लिन पुँजीको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यस्तै तपाईं अनलाइन मर्केटिङ सिकेर विश्वको जुनसुकै ठाउँबाट वा आफ्नै घरबाट काम गरि आम्दानि गर्न चाहनु हुन्छ भने तालिम लिनको लागि तपाईं सँग आवश्यक कोष वा शुल्क भएको खण्डमा तपाईं अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।

४) इच्छाशक्ति :इच्छाशक्तिको अभावमा सहज काम समेत पुरा हुन सक्दैन भने इच्छाशक्ति हुँदा असम्भव लाग्ने काम समेत पूरा हुन्छ। उदाहणका लागि चीनको ग्रेटवाल र भारतको ताजमहल इछाशाक्ति कै कारण बन्न सक्यो।इजिप्टको पिरामिड निर्माण वा चन्द्रमामा पाइला टेक्ने ,अन्तरिक्षमा मानव पठाउने ,पृथीवीलाई धवस्त पार्ने बमको अविष्कार ,बेइजिङ्गको भूमिगत रेल आदि कुराहरु इछाश्क्तिकै कारण बनेका हुन्। ति बस्तुको निर्माणमा पैसा ,बल ,बुद्दिको भूमिका रहेपनि लगनशीलता तथा इछाश्क्तिको भूमिका त्यो भन्दा महत्वपूर्ण रह्यो।अन्तत: के भन्न चाहान्छु भने अनलाइन मार्केटिङ गर्न पनि तेतिकै इछाश्क्ति र लगनशिलताको आवश्यकता पर्दछ।

५)धैर्यता :हामि केहि काम सुरुवात गर्छौ तर त्यसमा लामो समय सम्म टिकिरहन सक्दैनौ। सफलताको लागि मेहनत र अनुशासन सँगै धैर्यताको उतिनै खाँचो पर्दछ। कुनै क्याफे खोलिसकेपछि राम्रो सँग ब्यापार फस्टाउन ,क्याफे चाल्नको लागि कम्तिमा १,२ वर्ष धैर्य गर्नै पर्दछ। कुनै विउले बिर्वा बनि उम्रनको लागि केहि दिन माटो भित्र धैर्य गर्नै पर्छ। जुन फल दिन नपुगी रुख बाट झर्छ कि त त्यो फल तितो हुन्छ कि त अमिलो। हरेक परि पक्कता र परिपूर्णताको लागि धैर्यता जरुरि हुन्छ। र भनिन्छ तिन फरक फरक ठाउँमा तिन तिन फिट खन्नु भन्दा एकै ठाउँमा नौ फिट खन्दा जमिन मुनिबाट पानि निस्कने सम्भावना बढी हुन्छ

अवसर सबैलाई चाहिएको छ । जागिर यानिकी जब सबैलाई आवश्यक छ । कसैलाई आफ्नो खर्च धान्नको लागि, कसैलाई आफ्ना आवश्यकता पुरा गर्...
05/07/2018

अवसर सबैलाई चाहिएको छ । जागिर यानिकी जब सबैलाई आवश्यक छ । कसैलाई आफ्नो खर्च धान्नको लागि, कसैलाई आफ्ना आवश्यकता पुरा गर्नको लागि, कसैलाई समयको सहि सदुपयोेग लागि अनि कसैलाई ..... ।
इन्टरनेटमा पैसा कमाउने बित्तिकै सबैको दिमागमा डलर नै बसिसकेको हुन्छ । जुन भ्रम सबैको दिमागबाट हट्न जरुरी छ । कास इन्टरनेटले पैसा दिने हो भने त सबका सब मानिस त्यहि झुम्मिन्थे क्यारे ।
आजकल युट्युबरहरुले राम्रो दाम कमाएको हल्ला बजारमा सुन्छौ । यथार्थमा कमाएको हो पनि । तर कसरी कमाएको छ त्यो कहिल्यै खोज्ने प्रयाश गर्यौ ?

मात्र त्यति सम्म पत्ता लगायौ कि हाम्रो भिडियो मा धेरै भिवर बढ्यो भने हामी पैसा कमाउन सक्छौ ।
त्यसकारण अधिकांश मानिस आकर्षित भएका छन् । तर सिक्न भने अल्छि गर्छन् ।

हामी नेपालीहरुले अझै पनि विस्वास गर्दैनौ कि online बाट पनि राम्रो आम्दानी हुन्छ भनेर. online बाट पैसा कमाउने कुरा हामी न...
17/05/2018

हामी नेपालीहरुले अझै पनि विस्वास गर्दैनौ कि online बाट पनि राम्रो आम्दानी हुन्छ भनेर. online बाट पैसा कमाउने कुरा हामी नेपालीहरुको लागि मात्र नयाँ हो.

तर विदेशीहरुलाई हेर्नु हुन्छ भने online बाटनै marketing गरेर millionaire भएका उदाहरण हरु धेरै छन्. मेरो मतलब यो हैन कि हामी online बाट marketing गर्नु बितिकै millionaire बन्छौ!

त्यो स्थान मा पुग्नको लागि हामी संग दृढ इच्छा काम प्रति लगाब र धैर्यता हुन जरुरी हुन्छ.

के तपाई पनि online बाट पैसा कमाउने इच्छा छ? यदि त्यसो हो भने आजैबाट सुरुवात गर्न गर्नुहोस.

Address

Chabahil, Shanti Goreto
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Start up online business posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share