A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल

A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल business online

20/01/2026
✅ सामाखुसी, काठमाडौँमा राम्रो चहलपहल हुने ठाउँमा चलिरहेको फेन्सी पसल बिक्रीमा - 9805122787 !! सटर स्पेस र डेकोरेसन मात्र...
19/01/2026

✅ सामाखुसी, काठमाडौँमा राम्रो चहलपहल हुने ठाउँमा चलिरहेको फेन्सी पसल बिक्रीमा - 9805122787 !! सटर स्पेस र डेकोरेसन मात्रै पनि लिन सक्नुहुन्छ।
📍 स्थान - रानीबारी मार्ग, सामाखुस्सी, काठमाडौँ
🏦 मासिक भाडा - 33 thousand
🏠 घरभाडा सहमति - लिखित मा
🏷️ मुल्य (Price): समान सहित - १८ लाख ५० हजार | डेकोरेसन मात्रै - ७ लाख (केही मिलाउन सकिनेछ)
📞 बिक्रेताको सम्पर्क नम्बर : 9805122787
नोट - थप जानकारीका लागि माथि दिएको नम्बरमा बिक्रेतालाई सम्पर्क गर्नुहोस्l बिवरण सुरक्षित गर्नलाई Screenshot लिन सक्नुहुन्छl

19/01/2026
दिनभरि खेल्दो हो, मलाई नै भुल्दो होसाँझ परेपछि आमालाई सोध्दो हो"खोइ बाबा?" भनेर। 💔😥
18/01/2026

दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो
साँझ परेपछि आमालाई सोध्दो हो
"खोइ बाबा?" भनेर। 💔😥

✅ कपनमा बाक्लो बस्ती भएको एरियामा चलिरहेको किराना पसल बिक्रीमा - 9851407541 !! कपन निलोपुल र रुद्रमती चोकको बिच मेनरोडमा...
17/01/2026

✅ कपनमा बाक्लो बस्ती भएको एरियामा चलिरहेको किराना पसल बिक्रीमा - 9851407541 !! कपन निलोपुल र रुद्रमती चोकको बिच मेनरोडमा अवस्थित, राम्रो कारोबार गरिरहेको किराना पसल बिशेष कारणले बिक्रीका लागि उपलब्ध छ।
📍 स्थान - निलोपुल, रुद्रमती चोक, कपन
🏦 मासिक भाडा - 16 thousand
🏠 घरभाडा सहमति - मौखिक मा (लिखित गर्न पनि सकिन्छ)

🏷️ मुल्य (Price) - मूल्य बुझ्नको लागि फोन वा म्यासेज गर्नुहोस्
-
📞 बिक्रेताको सम्पर्क नम्बर : 9851407541

नोट - थप जानकारीका लागि माथि दिएको नम्बरमा बिक्रेतालाई सम्पर्क गर्नुहोस्l बिवरण सुरक्षित गर्नलाई Screenshot लिन सक्नुहुन्छl

05/01/2026

पसल बिक्री गर्नुपर्ने? के पसल?

१. रेस्टुरेन्ट / क्याफे
२. फेन्सी पसल
३. किराना पसल
४. ब्युटी पार्लर
५. कस्मेटिक पसल
६. मोबाईल पसल
७. स्टेसनरी पसल
८. फार्मेसी
९. सारी कुर्ता पसल वा बुटिक
१०. जुत्ता चप्पल वा ब्याग पसल
११. मदिरा पसल
१२. दुध डेरी
१३. मासु पसल
१४. फलफुल पसल
१५. हार्डवयर पसल
१६. बिजुली पसल
१७. मोटर पार्ट्स तथा वर्कसप
१८. गेस्ट हाउस वा होस्टल
१९. भाँडा पसल
२०. गिफ्ट पसल
२१. तन्दुरी भोजनालय
२२. सुनचाँदी पसल
२३. सेकुवा कर्नर
२४. बेकरी पसल
२५. मिनी मार्ट
२६. प्लास्टिक पसल
२७. फर्निचर पसल
२८. अन्य

Address

Kathmandu
010

Website

Alerts

Be the first to know and let us send you an email when A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A to Z kharid bikri of nepal - A to Z खरिद बिक्री of नेपाल:

Share