Sanu Babu Malla

Sanu Babu Malla M.R.Sanu Babu Malla owner / DSM Marketing Designer at relifeview.com/ relifeview DSM pvt.ltd.

22/06/2020

जीवनको सुन्दर गणित : एकचोटी ध्यानपुर्बक हेर्नुहोस, बुझनुहोस र सोच्नुहोस। गज्जब!!!
*यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26

*यानी A to Z को मान यदि यस प्रकार लिएमा जहां :
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26*

*त्यसपछि *
*Hard Work:*
*H+A+R+D+W+O+R+K= 8+1+18+4+23+15+18+11=98%*
*Knowledge:
*K+N+O+W+L+E+D+G+E= 11+14+15+23+12+5+4+7+5=96%*
*Luck:*
*L+U+C+K= 12+21+3+11=47%*

*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर गर्न सकेन । तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ ?????*
*Money?? होइन यस्ले 72% गर्छ ।
*Leadership?? होइन यस्ले पनि मात्र 97% नै गर्छ ।
*तब ??*
*जीवनको सबै समस्याको समाधान संभव छ, यदि हाम्रो ATTITUDE या दृष्टिकोण सही छ भने ।
*हो मात्र हाम्रो ATTITUDE ले नै हामिहरुको जीवनलाई गर्न सक्छ 100% सफल ....*
*A+T+T+I+T+U+D+E=*
*1+20+20+9+20+21+4+5 =100%
अत : दृष्टिकोण बदल्नुस, यस्ले सोच बदलिदिन्छ अनी जीवन आफै बदलिन्छ ।
ALWAYS BE POSITIVE

https://youtu.be/z8SERG_YhSk
15/06/2020

https://youtu.be/z8SERG_YhSk

#यस धर्तीमा सबै भन्दा पहिला कसले जन्म लियो होला ? Welcome To Helping Nepal we are promoting business ideas' every beginner startup person more helpful for le...

08/01/2018

हामि यस्तो देशको नागरिक हौँ जहाँ मन्दिरमा गएर भगवानलाइ पनि घुस दिन खोज्छौं एउटा भेटि चढाउंछौं त् अर्को पेटी पाउने आशाले

मैले धेरै भक्तहरुलाइ देखेको छु मन्दिरमा फूल चढाएर फल मागेको

शुभ पल

04/01/2018
04/01/2018

बच्चामा सबैले ठुलो भएपछि तँ के बन्न चाहन्छ्स भनेर सोध्थ्यो
जवाफ बल्ल भेटियो म त् बच्चा बन्न चाहन्छु

शुभरात्री

31/12/2017

खुशी त् तक्दिरमा हुन् पर्छ तस्विरमा त् हरेक व्यक्ति मुस्कुराउँछन्

27/12/2017

जिन्दगीमा कसैको दुख देखेर खुशी नहुनुस किन कि भगवान त्यहि दिन्छ जसमा तपाइँ खुशी हुनुहुन्छ

27/12/2017

साथ र सम्बन्ध मतलबीको ट्रयाकमा चल्ने रेलगाडी जस्तै हुन् जहाँ जहाँ ज-जसको स्टेसन आउँछ उत्रीदै जान्छ

25/12/2017

केहि विश्वप्रसिद्ध साथ साथै दार्शनिक वाणीहरु


- असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । नेपोलियन बोनापार्ट
- आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
- जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा

- त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस
- जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन
- यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन
""– मानिस अँध्यारोसंग डराउनु नै सबैभन्दा ठूलो दु:खद वियोगान्त हो ।
– यदि मानिसले शिक्षालाई बेवास्ता गर्छ भने उसको बाँकी जीवन नै अपूरो रहन्छ।
– किताबले संसारलाई आत्मा दिन्छ, दिमागलाई पंखेटा दिन्छ कल्पनाशक्तिको उडान भरिदिन्छ र सबैकुरामा जीवन भरिदिन्छ ।
– मानिसले आफूले पाएको शक्तिको कसरि प्रयोग गर्छ, त्यहि आधारमा उसको मूल्यांकन गर्न सकिन्छ ।
– सत्य बोल्ने मानिसलाई नै धेरैले घृणा गर्छन्।
– कुनै पनि आविष्कारलाई जन्माउने आमा भनेकै ‘ आवश्यकता ‘ हो ।
– यदि लक्ष्य नैतिक र उच्च हुँदैन भने, ज्ञान नै राक्षस बन्न पनि सक्छ ।
– पृथ्वीका सबै मानिसहरु एकै हुन् र यी सबैलाई एकै शृष्टिकर्ताले बनाएका हुन् ।
– मानिसले लिने सही निर्णय उसको ज्ञानको दायराले तय गर्छ ।
– लेखन भनेको मानिसको आत्माको ज्यामिती हो ।""- प्लेटाे
- ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन
- लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन
- तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट
- गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप

14/10/2017

सम्बन्ध र बिरुवा उस्ताउस्तै हुन् किन कि रोपेर ख्याल नगरे दुइवटै सुकेर जान्छ

शुभ प्रभात

13/10/2017

जिन्दगीमा सबैलाई खुसि बनाउन सक्ने क्षमता हाम्रो हातमा हुँदैन
तर कसैलाई दुख: नदिनलाई चाइ हाम्रै हातमा हुन्छ
शुभ रात्री

Address

Samakhusi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sanu Babu Malla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanu Babu Malla:

Share