बैदेशिक रोजगार

बैदेशिक रोजगार बैदेशिक रोजगारको सम्पूर्ण डिमान्डहरु एकै ठाउमा

'युरोपमा निकै राम्रो माग छ। तर दुई वर्षअघि जति मागपत्र प्रमाणीकरण भयो त्यसयता संस्थागत रूपमा श्रमिक पठाउन सकिएको छैन। व्...
06/08/2025

'युरोपमा निकै राम्रो माग छ। तर दुई वर्षअघि जति मागपत्र प्रमाणीकरण भयो त्यसयता संस्थागत रूपमा श्रमिक पठाउन सकिएको छैन। व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरू मात्रै गइरहेका छन्,' उनले भने।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालीहरूको पहिलो आकर्षक गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।  वैदेशिक रो.....

नयाँ वैदेशिक रोजगार नीतिबारे तपाईँले थाहा पाउनुपर्ने मुख्य कुरा
06/08/2025

नयाँ वैदेशिक रोजगार नीतिबारे तपाईँले थाहा पाउनुपर्ने मुख्य कुरा

नयाँ वैदेशिक रोजगार नीतिबारे तपाईँले थाहा पाउनुपर्ने मुख्य कुरा
पूरा समाचार: https://bbc.in/4mtBHYO

06/08/2025
अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
05/08/2025

अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी विज्ञापन अनिवार्य रुपमा अनलाइन प्रकाशन गर...

हामी कुनै मेनपावर र मेनपावरको एजेन्ट होइनौ । हामी राष्ट्रिय दैनिक मा आउने वैदेशिक रोजगार को विज्ञापन पोस्ट गर्दछौ र वैदे...
05/08/2025

हामी कुनै मेनपावर र मेनपावरको एजेन्ट होइनौ । हामी राष्ट्रिय दैनिक मा आउने वैदेशिक रोजगार को विज्ञापन पोस्ट गर्दछौ र वैदेशिक रोजगार सम्बन्धी जानकारी दिन्छौ । हामी कस्सैलाई फोन गर्दैनौ । थप जानकारी को लागि तपाईं हरु सिधै मेनपावर लाई सम्पर्क गर्न सक्नु हुन्छ । हाम्रो पेज मा आएर कमेन्ट मार्फत ब्यक्तिगत विज्ञापन गर्ने हरु लाई पनि ब्लक गर्ने जानकारी गराइन्छ । वैदेशिक रोजगार को विज्ञापन साँचो होकी होइन भनेर चेक गर्न वैदेशिक रोजगार विभाग को वेबसाइट मा गएर विज्ञापन मा हुने LT नम्बर हालेर चेक गर्न सक्नुहुन्छ । कुनै पनि सामजिक संजाल को भिडियो मा देखेर बेक्ती लाई सम्पर्क नगर्नु होला, वैदेशिक रोजगार ठगी बाट बचौ।

https://dofe.gov.np

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले...
04/08/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको सङ्ख्या ठुलो रहेको छ ।

काठमाडौँ । न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विम.....

भिजिट भिसामा विदेश जाने महिलाको सङ्ख्या बढ्दो
04/08/2025

भिजिट भिसामा विदेश जाने महिलाको सङ्ख्या बढ्दो

काठमाण्डौ – भिजिट भिसामा विदेश जाने महिला यात्रुहरूको सङ्ख्या बढेको छ । सन् २०२१ मा १४ दशमलव ४ प्रतिशत रहेकोमा सन....

04/08/2025

ई पि एस कोरिया भाषा परीक्षाको लागि यही श्रावण २६ गते देखि form खुल्ने भएको छ ।

युवालाई स्वरोजगार बन्न ५ लाखसम्म ऋण दिने सरकारको तयारी !
03/08/2025

युवालाई स्वरोजगार बन्न ५ लाखसम्म ऋण दिने सरकारको तयारी !

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई स्वरोजगार बन्न सरकारले ऋण दिने तयारी गरेको बताएका छन.....

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ का केही मुख्य दफाहरुमा फेरबदल गर्ने प्रक्रिया अघि बढ...
03/08/2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ का केही मुख्य दफाहरुमा फेरबदल गर्ने प्रक्रिया अघि बढाएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when बैदेशिक रोजगार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बैदेशिक रोजगार:

Share