go crazy

go crazy Don't forget to smile with go crazy �.

यो दृश्य अमेरिको क्यालिफोर्नियामा भएको आगलागीको हो। जुन विगत ४ दिनदेखि जारी छ। हालसम्म त्यहाँ १० जनाले ज्यान गुमाइसकेका ...
11/01/2025

यो दृश्य अमेरिको क्यालिफोर्नियामा भएको आगलागीको हो। जुन विगत ४ दिनदेखि जारी छ। हालसम्म त्यहाँ १० जनाले ज्यान गुमाइसकेका छन्।😢

Kathmandu Gurkhas लाई समर्थन गर्न किर्तिपुर मैदानमा आएका सम्भव सिरोहिया र शृंखला खतिवडाले आफ्नो टिमले विकेट लिएपछि खुसि ...
05/12/2024

Kathmandu Gurkhas लाई समर्थन गर्न किर्तिपुर मैदानमा आएका सम्भव सिरोहिया र शृंखला खतिवडाले आफ्नो टिमले विकेट लिएपछि खुसि साट्दै चुम्बन गरेका छन्। 😊

05/12/2024

😁😁

05/12/2024

अरुलाई प्रेम दिनु सबैभन्दा ठूलो उपहार हो र अरूबाट प्रेम पाउनु नै सबैभन्दा ठूलो सम्मान हो।♥️🕉️
शुभ बिहानी!🕉️
शुभ दिनको शुभकामना!

राम्रा दिनहरू आउँदैछन्, भगवानमा भरोसा राख्नुहोस्, आफैलाई उत्प्रेरित गर्नुहोस् र अगाडि बढ्नुहोस्। 🥺❤
17/10/2024

राम्रा दिनहरू आउँदैछन्, भगवानमा भरोसा राख्नुहोस्, आफैलाई उत्प्रेरित गर्नुहोस् र अगाडि बढ्नुहोस्। 🥺❤

02/10/2024

Highway Update: 9:30 AM (Wednesday)

काठमाडौं - मुग्लिङ - चितवन: Open but Traffic Jam
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open
चितवन - दाउन्ने - बुटवल: Open but Jam
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता - Open
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open
नेपालगंज - चिसापानी - धनगढी: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One Way

- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ पहिरो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked
- टिकाभैरबमा पहिरो: ललितपुर - हेटौँडा: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा पहिरो : काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked
- पुल बग्यो -उदपुर - खोटाङ सडक: Blocked
- दुई ठाउँमा पहिरो: पाँचथर - फिदिम सडक: Blocked

Highway Inquiries: 1149, 103, 100, call before travelling.

17/08/2024

#कलियुगमा यो भन्दा ठुलो घटना सायदै सुनिएको होला : भारतको पश्चिम बंगालमा हामी कसैले सोच्न पनि नसक्ने घटना भएको छ। night shift मा डाक्टरले patients लाई चेक गर्न जाने क्रममा सबै patient नै मिलेर एकदम नै brutally doctor को r**e गरेको छ। घटना मा यी doctor लाई के के भयो भने बारे विवरण: 💔
- घाँटीको हड्डी भाँचिएको
- ओठमा चोट लागेको
- कम्मरको हड्डी भाँचिएको
- मुखबाट रगत बगेको
- दुवै आँखा बिग्रिएको
- आँखाबाट रगत बगेको
- पेटमा चोट लागेको
- बाँया खुट्टामा चोट लागेको
- दायाँ हातको औंला भाँचिएको
- गोप्य अंगमा धेरै चोट लागेको
- गोप्य अंगबाट रगत बगेको
- शरीरभरि नीलडाम लागेको
- १५० मिलिलिटर वीर्य शरीरभित्र फेला परेको (एकजनाबाट १० ग्राम मात्र निस्कन्छ)

सोच्दा नै डर लाग्ने पीडा 😥

नेपाल 🇳🇵
14/08/2024

नेपाल 🇳🇵

मेहनत र भाग्य: Popular Dolly Chaiwala flying in a Private Jet. 😮P.S. He is getting sponsors from many such companies bec...
14/08/2024

मेहनत र भाग्य: Popular Dolly Chaiwala flying in a Private Jet. 😮

P.S. He is getting sponsors from many such companies because of his popularity and followers. ❤️

भविष्यमा नेपाली केटाहरुले बिहे गर्न नेपाली केटी नपाउन सक्ने विज्ञहरुको अध्यनले देखाएको छ । 😲
10/08/2024

भविष्यमा नेपाली केटाहरुले बिहे गर्न नेपाली केटी नपाउन सक्ने विज्ञहरुको अध्यनले देखाएको छ । 😲

09/08/2024

Address

Aloknager
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when go crazy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share