05/08/2026
जेन्जी हरु को रगतको मुल्य समय ले देखाउने नै छ। त्यो आन्दोलन मा हामी साक्षी भयौं ।हाम्रो दर्सक लाई त्यो दर्दनाक दिन को एक झलक पैसा फिल्म मा देखाउदै छौ । युवाहरु को आवाज परिवर्तन प्रति थियो । को हि अमुक पार्टी वा ब्याक्ति लाई प्रधानमन्त्री बनाउनु कदापी थिएन । आन्दोलन बिच मै ह्यज्याक भो आज थुप्रै घाइते जेन्जी अझै घाइते छ्न। कति जेल भित्र छन् मुद्दा खेपिरहेका छन् ।पानी बाड्ने हरु गृहमन्त्री छन् ।जलेको सिहदरबार भित्र लुसिफर हरु छन् ।। आज हामी सबै कुरा नियालेर रको छौ । नयाँ अनुहार भित्र पुराना नै अनुहार कै प्रवृत्ति हाबी छ धाक, घम्की र घमण्ड को ।। हाम्रो फिल्म पैसा ले भदौ २३ गते को आन्दोलन र अहिले सम्म को परिदृस्य अवलोकन गर्ने आफ्नो भरपुर कोसिस गरेको छौ ।कस्तो लाग्छ हेरेर प्रक्रिया दिनु होला🎬️📽️🇳🇵
पैसा Official Song |A Film By Rajendra Sapkota & Team Samriddhi Pi...