18/08/2021
घले प्रिन्ट सधैँ तपाईको सेवामा हाजिर छ ।
हाम्रो सेवा तथा सुविधाहरु यस प्रकार छन :-
१) फोटो सम्बन्धि सबै कामहरु
( प्रिन्ट, फ्रेमिङ साथै अन्य )
२) प्रिन्ट सम्बन्धि सबै कामहरु
( कप प्रिन्ट, टि-सर्ट प्रिन्ट, कुशन प्रिन्ट, मास्क प्रिन्ट, रिबन किहोल्डर प्रिन्ट )
३) फोटोकपी तथा लेमिनेशनको कामहरु
४) फ्लेक्स प्रिन्ट
५) लोगो डिजाइन सम्बन्धि सबै कामहरु
६) स्कुल, अफिस साथै व्यक्तिगत भिजिटिङ्ग कार्डहरुको डिजाईन
यि सबै कामहरुको लागि हामीलाई सम्झनुहोला ।
धन्यवाद ।