Thami Brothers Mobile care

Thami Brothers Mobile care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thami Brothers Mobile care, Advertising/Marketing, Pako, Newroad, Kathmandu.

I phone 13 pro max fornt glass change ✅ Thami Brothers Mobile care :-015357756
23/01/2026

I phone 13 pro max fornt glass change ✅
Thami Brothers Mobile care :-015357756

19/01/2026

Welcome To Thamibrothers mobile care ❤️

19/01/2026

Thamibrothers mobile care ❤️

Vivo V30 org Display changed ✅✅All model Displays available ✅
01/01/2026

Vivo V30 org Display changed ✅✅
All model Displays available ✅

📢 कृपया ध्यान दिनुहोस्1️⃣ हराएको, भेटिएको वा चोरी भएको मोबाइल मर्मत वा अनलक गरिँदैन।यदि गर्नै परेको सबै document जस्तै न...
06/08/2025

📢 कृपया ध्यान दिनुहोस्

1️⃣ हराएको, भेटिएको वा चोरी भएको मोबाइल मर्मत वा अनलक गरिँदैन।यदि गर्नै परेको सबै document जस्तै नागरिता , national card हरुको साथमा गरिन्छ ।
2️⃣ LCD, टच Touch वा प्यानल जस्ता भागहरूमा मर्मत पछि वारेन्टी हुँदैन।
3️⃣ सफ्टवेयर अपडेट software update, रिसेट वा बुट रिपेयर गर्दा डाटा हराएमा वा मोबाइल Dead भएमा पसल जिम्मेवार हुने छैन।
4️⃣ पानीमा परेका, जलेका वा खसेका मोबाइल मर्मत गर्दा डाटा हराएमा वा मोबाइल डेड Dead भएमा पसल जिम्मेवार हुनेछैन।
5️⃣ मर्मतका लागि राखिए वा छाडिएको मोबाइल ३० दिनभित्र नलिएमा पसलले त्यसको जिम्मेवारी लिने छैन।
6️⃣ CPU को काम गर्दा phone Dead हुने 10% चान्स हुन्छ र CPU को काम गर्दा data डाटा रिसेट भएमा पसल जिम्मेवारी हुने छैन् ।

“ कृपया माथीको कुनै पनि सेवा , मर्मत गर्नु अघि माथी ऊलेखित नियम तथा सर्तहरु ध्यानपुर्वक पढ्नुहोस् र बुझ्नुहोस् ।”

🛠️ हामी तपाईंको मोबाइललाई माया गर्छौं — तपाईं पनि सावधानी अपनाउनुहोस्।
📅 समयमा लिनुहोस्, सुरक्षित राख्नुहोस्।
धन्यवाद

Address

Pako, Newroad
Kathmandu
446002

Telephone

+97715357756

Website

Alerts

Be the first to know and let us send you an email when Thami Brothers Mobile care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thami Brothers Mobile care:

Share