Nepal Association of Marketing & Sales Lumbini Zone

Nepal Association of Marketing & Sales Lumbini Zone Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Association of Marketing & Sales Lumbini Zone, Kathmandu.

15/05/2021

112212121

05/05/2019

यस नेपाल बजार बिक्री प्रतीनिधी संघ लुम्बिनी अंचल कमीटीको नियमित बैठक तथा यस संस्थाको केन्द्रीय कमीटीको यही आउदो जेष्ठ 24 र 25 गते बुटवलमा हुन गैरहेको पाचौ महाधिवेशनको बिशेष तयारी, छलफल , जीम्मेवारी तथा कार्य बिभाजन सम्बन्धि महत्वपूर्ण निर्णयहरू गर्नूपर्ने भयको हुदा निम्न मिति समय र स्थानमा सोही दिन सम्पूर्ण लुम्बिनी कमितिका साधरण सदस्य, कार्यसमिति पदाधीकारीहरू, सल्लाहाकार ज्यूहरू, केन्द्रिय महादिबेसन आयोजक समितिका सम्योजक ज्यु तथा महादिबेशन ब्यबस्थापन समितिका सम्योजक ज्यु सम्पूर्णमा अनिवार्य उपस्थिति भईदिनुहून हार्दिक अनूरोध गर्दछु साथै मदिरा ब्यबसायी संघ रुपन्देही लाई पनि सहभागी भइ दिनुहुन विनम्र अनुरोध गर्दछु।

मिति:-2076/01/23गतेे शोमवार
स्थान : नमोबुद्ध होटेल, बसपार्क
समय :-बिहान ७:३०बजे

राजन अधिकारी
( उपाध्यक्ष )
नेपाल बजार बिक्री प्रतीनिधी संघ
लुम्बिनीअंचल कमिटि,बुटबल
सम्पर्क नंम्बरहरू

९८५७०२९५१९, ९८०२७७५०१५
९८४७११११३२, ९८४५८२६०८६
९८५७०६२४७७, ९८४७०६८१११
९८५७०२९७८०, ९८५७०३९८५३

04/05/2019

परिचय पत्र बनाउने सम्बन्धि जरुरी सुचना !

यस NAMS , Lumbini कमिटीमा आबद्ध रहनु भयका सम्पुर्ण कम्पनी प्रतिनिधि सदस्य तथा कार्यसमिती पदाधिकारी र सल्लाहकार ज्यु हरुको तुरुन्त परिचय पत्र बनाउनु पर्ने भयकाले जो जस्को कार्ड बनाउन छुटेको छ कृपया आफ्नो नाम, ठेगाना, फोटो, मोबाईल नम्बर र इमेल NAMS Lumbani फेसबुकको म्यासेन्जरमा म्यासेज गरिदिनु हुन तथा निम्न नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । साथै लुम्बिनी कमिटीका कस्टुमेटिक क्षेत्रमा कामगर्ने साथिहरु को लिस्ट धेरै छुटेका ले मनोज थापा र सुधन गैरेलाइ सम्पर्क गरि तुरुन्त परिचय पत्र बनाउन हुन अनुरोध गर्दछौं ।

NAMS परिवार लुम्बिनी कमिटी ।
९८०२८२२१३४, ९८५७०२९५१९, ९८०२७७५०१५, ९८४७०६८१११
९८५७०६३८०७, ९८५७०३९८५३, ९८४५८२६०८६, ९८५७०७२५१९

29/04/2019

नेपाल बजार बिक्रि प्रतिनिधि संघकाे केन्द्रीय महाअधिबेशन यहि जेठ २४-२५ गते बुटवलमा हुने जानकारी गराउदै सबै साथीहरुले सदस्यता नबिकरण गरि जेठ १५ गते भित्र बुटवल पठाउनु हुन हार्दिक अनुराेध गर्दै बुटवल महाअधिबेशन भब्य रुपमा हुने पुर्ण बिश्वास दिलाउन चाहन्छु । जय नाम्स ।
थप जानकारी काे लागि
सूर्य पराजुली
केन्द्रीय महाअधिबेशन मुल ब्यबस्थापक समिती
संयाेजक
9857027898

28/04/2019

नेपाल बजार बिक्री प्रतिनिधि संघ( NAMS)को पाँचौ राष्ट्रिय महाधिवेशन आगामी जेठ 2076/2/24 र 25 गते बुटवलमा आयोजना हुने भयको छ । शनीवार नारायणगढमा Namsको महाधिवेशन आयोजक केन्द्रिय समितीको पूर्ण बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशन आयोजक समितीका संयोजक छवीलाल शर्माको अध्यक्षतामा बसेको बैठकमा संघका नि वर्तमान अध्यक्ष ऋषि अधिकारी ब उपाध्यक्ष युवराज खनाल महासचिव केशर बहादुर जि सी केन्द्रिय सदस्यहरु बिभिन्न शाखाका अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरुको बृहत उपस्थिती थियो ।
पाँचौ अधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न उपसमिती गठन गरियको छ ।बिधान संसोधन समितीको संयोजकमा ऋषी अधिकारी महाधिवेशन ब्यवस्थापन समिती संयोजकमा सुर्य पराजुली सहीत लुम्बिनी शाखालाई जिम्मेवारी दिईयको छ ।तेस्तै आर्थिक समिती को संयोजकमा राम प्रसाद पन्थी लगायत सदस्यहरु र प्रचार प्रसार समितीको संयोजक मा युवराज खनाल तथा सह संयोजकमा श्रीराम सिग्देललाई जिम्म्मेवारी तोकीयको छ ।
अधिवेशनकालागी सम्पूर्ण शाखाहरुलाई जेठ 15 गते भित्र आफ्ना शाखा सदस्य र महाधिवेशन प्रतिनीधीको नाम केन्द्रिय समितीमा पठाउन निर्देशन जारी गरियको छ । सो अबधी भित्र सबै सदस्यहरुले आ आफ्नो शाखामा सदस्यता नविकरण गर्न समेत आग्रह गरिएको छ ।

नेपाल बजार बिक्री प्रतिनिधि संघ, लुम्बिनी अञ्चल कमिटीको नब बर्ष २०७६ सालको शुभकामना आदानप्रदान तथा २०७६ सालको क्यालेन्डर...
10/04/2019

नेपाल बजार बिक्री प्रतिनिधि संघ, लुम्बिनी अञ्चल कमिटीको नब बर्ष २०७६ सालको शुभकामना आदानप्रदान तथा २०७६ सालको क्यालेन्डर बिमोचन कार्यक्रमका केही झलकहरु।

प्रमुख अथिती _केन्द्रिय वरिष्ठ उपाध्यक्ष _ युबराज खनाल तथा केन्द्रिय उपाध्यक्ष _ छबिलाल शर्मा।

नेपाल बजार बिक्री प्रतीनिधी संघ लुम्बिनी अंचल कमिटिको आयोजना यस बर्षको होली मीलन कार्यक्रम बुटबल स्थीत संघको अफीसमा सम्प...
22/03/2019

नेपाल बजार बिक्री प्रतीनिधी संघ लुम्बिनी अंचल कमिटिको आयोजना यस बर्षको होली मीलन कार्यक्रम बुटबल स्थीत संघको अफीसमा सम्पन्न भयो।
कार्यक्रम संस्थाका अध्यक्ष मुरारीराज भण्डारी ज्युको अध्यक्षता,कमलराज पौडेलको स्वागत, केन्द्रीय बरीष्ठ उपाध्यक्ष युवराज खनालको प्रमुख अतिथ्यता तथा लक्ष्मण सिंह ठकुरी, सुर्य पराजुली,रमेश नेपाल को अतिथ्यता र संस्थाका सचिव बिश्वमणी भुसाल को संचालनमा सम्पन्न भयको थीयो।
संस्थामा नया कार्यसमिति सदस्यहरू मदन कुमार बुढाथोकी र मनोज थापालाई पदास्थपन तथा हार्दिक स्वागतमा संस्थाका उपाध्यक्ष राजन अधीकारीले सहजीकरण गर्नुभयको थीयो।

सम्पूर्णमा होलीको लाखौलाख शुभकामना होलीको रंगजस्तै हामी सबैको भाग्य यसरी नै चम्कीरहनेछ। शुभकामना ।।

नेपाल बजार प्रतिनिधि संघ लुम्बिनी अञ्चल कार्य समिति मा सदस्य पद मा मोनिनित हुनुभयको  हार्दिक बधाई सगै सफल कार्यकालको सुभ...
21/03/2019

नेपाल बजार प्रतिनिधि संघ लुम्बिनी अञ्चल कार्य समिति मा सदस्य पद मा मोनिनित हुनुभयको हार्दिक बधाई सगै सफल कार्यकालको सुभकामना

14/01/2019

नेपाल बजार बिक्री प्रतिनिधी संघ नारायणी अंचल कमिटिका सदस्य श्री सचिन्द्र बराल बजारमा काम गर्ने क्रममा बिरामी भइ हाल हस्पिटलमा उपचार गराइरहनु भएको हुदा उहाको उपचारका लागि येस लुम्बिनी अञ्चलबाट पनि केही सहयोग गरिने निणय भएको हुदा आफ्नो स्वो. इच्छाले सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु।

राजन अधिकारी
( उपाध्यक्ष )
नेपाल बजार बिक्री प्रतीनिधी संघ लुम्बिनी अंचल कमिटि,बुटबल
सम्पर्क नं -
9857029519
9857033575

9847111132

21/06/2018

यस नेपाल बजार बिक्री प्रतीनिधी संघ लुम्बिनी अंचल कमीटीको नियमित मासिक बैठक तथा यहि मिति 2075साल जेष्ठ महिनाको17 गतेको दिन सम्पन्न भयको रक्तदान कार्यक्रमको समिक्षा सहीत अन्य बिषयहरूमा छलफल गर्नूपर्ने भयको हुदा निम्न मिति समय र स्थानमा सोही दिन सम्पूर्ण बिक्री प्रतीनिधी संघ कार्यसमिति पदाधीकारीहरू तथा सम्पूर्ण बिक्री प्रतीनिधी साथीहरू सल्लाहाकार ज्यूहरू तथा सम्पूर्णमा अनिवार्य उपस्थिति भईदिनुहून हार्दिक अनूरोध गर्दछौ।
मिति:-2075/03/9 गतेे शनिवार
स्थान : होटल नमोबुद्ध ईटाभट्टीलाईन
समय :-बिहान 7:00बजे

विश्वमणी भुषाल सचिव तथा
नेपाल बजार बिक्री प्रतीनिधी संघ लुम्बिनीअंचल कमिटि,बुटबल
सम्पर्क नंम्बरहरू
9847111132
9857029604
9857033575
9857023004
9857026772
9857033720
9857039853
9857039853
9857033719
9857033720
नोट :- जो कोहीलाई संस्था सम्बन्धित कुनै जिग्यासा गुनासा तथा अन्तर्क्रीया गर्नु छ भनेपनी उपस्थित भैई मिटीड़मै छलफल गर्नूहोला धन्यवाद ।।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Association of Marketing & Sales Lumbini Zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share