Aajako Talks

Aajako Talks अब सबै न्युज एकै ठाउँमा..

06/09/2026

🔥 कर्णाली शिवजीको शानदार लय: खप्तड फाल्कोन्स किन भयो सोझो सेटमै पराजित? 🏐

06/09/2026

एनभीएल (NVL) मा अन्नपूर्ण स्पाइकर्स किंग्सको सानदार जित! 🏐

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमाञ्चक खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

अन्नपूर्णले खेलमा २५–२३, २८–२६ र २५–२३ को प्रतिस्पर्धात्मक अंक निकाल्दै काठमाडौँमाथि रोमाञ्चक जित पाउन सफल भयो।

बाढीपहिरो पी*डितका लागि मामाअर्थ नेपालद्वारा २१ लाख रुपैयाँ सहयोग 👇️काठमाडौँ: मुलुकमा आएको प्राकृतिक विप*द्को घडीमा मामा...
06/09/2026

बाढीपहिरो पी*डितका लागि मामाअर्थ नेपालद्वारा २१ लाख रुपैयाँ सहयोग 👇️

काठमाडौँ: मुलुकमा आएको प्राकृतिक विप*द्को घडीमा मामाअर्थ नेपालले प्रधानमन्त्री दैवी प्र**कोप राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमाफर्त कम्पनीका प्रतिनिधिले सिंहदरबार स्थित अर्थ मन्त्रालयम बुझाएका हुन् ।

वि**पद्को च*पेटामा परेका नागरिकहरूलाई राहत र ढा*डस पुर्‍याउने उद्देश्यले उक्त सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

दुःखको समयमा एकअर्कालाई साथ दिनु नै साँचो मानवता भएको उल्लेख गर्दै मामाअर्थ नेपालले यो सहयोग नेपालीहरूबीचको एकता र भरोसाको प्रतिक भएको बताएको छ।

06/09/2026

एसीसी प्रिमियर कपमा लगातार जित निकाल्दै सेमिफाइनल यात्रा पक्का! 🏏

06/09/2026

NVL 2026 Match Day 3

काठमाडौं रेड्स भर्सेस अन्नपूर्ण स्पाइकर्स र खप्तड फाल्कोन्स भर्सेस शिवराज कर्णाली बीचको रोमाञ्चक भिडन्त 🏐

नेपाल भलिबल लिग (NVL) को पछिल्लो अंक तालिका! तपाईंको मनपर्ने टिम कतिऔँ स्थानमा छ? हेर्नुहोस्।👇👇
06/09/2026

नेपाल भलिबल लिग (NVL) को पछिल्लो अंक तालिका! तपाईंको मनपर्ने टिम कतिऔँ स्थानमा छ? हेर्नुहोस्।
👇👇

04/09/2026

NVL को पहिलो खेलमा के के भयो? 🏐

04/09/2026

कर्णाली शिवराज भर्सेज अन्नपूर्ण स्पाइकर किंग्स! 🏐


04/09/2026

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल भलिबल लिग (NVL) को उद्घाटन सत्रमा मन्तव्य दिँदै गर्दा मन्तव्य लामो भएको भन्दै दर्शकहरूले हुटिङ गरेर वि**रोध जनाएका छन्।

04/09/2026

Maadhesh Warriors ko Team

Address

Makalbari
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aajako Talks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share