23/09/2026
Rabindra Dhant and Tajima’s Road to UFC final is expected to take place in Australia, most likely in Sydney or Melbourne, where there are large Nepali communities. The fight is expected to happen in December 2026 or early 2027. 🇳🇵
Could we see the Road to UFC final in Australia? Let’s wait for the official announcement!
रविन्द्र धान्त र ताजिमाबीचको Road to UFC फाइनल अष्ट्रेलियामा हुने अपेक्षा गरिएको छ। ठूलो नेपाली समुदाय रहेको सिड्नी वा मेलबर्नमध्ये कुनै एक शहरमा यो भिडन्त हुन सक्ने सम्भावना छ।
यो फाइट डिसेम्बर २०२६ वा सन् २०२७ को सुरुवातमा हुने अपेक्षा गरिएको छ। 🇳🇵
के हामी Road to UFC को फाइनल अष्ट्रेलियामा देख्न पाउनेछौँ? अब आधिकारिक घोषणा कुर्नुहोस्!