07/02/2026
एवं सिने जगतमा डरलाग्दो पात्रको रुपमा चिरपरिचित राते काइँला उर्फ सुनिल थापा सदाका लागि अस्ताएका छन् । कथाको माग अनुरुप नकारात्मक भूमिकामा अब्बल प्रदर्शन गर्न सक्ने अद्भूत कलाका धनी सुप्रसिद्ध एवम् वरिष्ठ कलाकार Sunil Thapa उर्फ राते काइँलाको मिति २०८२/१०/२४ शनिबारका दिन हृदयघातका कारण देहावसान भएको छ । #स्वर्गीय थापा प्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकसन्तप्त परिवारजनमा धैर्यताको कामना गर्दछौ ।