Smiler Media

Smiler Media Smiler Media is an Organization Which Work on Audio Visual Solution.

25/01/2022

जयहोस् सत्मार्गमा लाग्ने को ।

Good.
12/02/2021

Good.

प्रवेश फाराम खुल्यो !
श्रीमद्भगवद्गीतामा आधारित कक्षाका लागि फाराम खुल्यो । महेश संस्कृत गुरुकुलबाट आचार्य गर्नुभएका अनुभवी व्यक्तित्व पर्वतराज घिमिरे प्रशिक्षक रहनुभएको यो कक्षा यही मिति २०७७ फाल्गुण १६ गतेदेखि ३ महिनाका लागि सञ्चालन हुनेछ । बेलुका ८ देखि ९ बजेसम्म सञ्चालन हुने यस कक्षामा सहभागी बन्न चाहनुहुने महानुभावले गुगल फाराम भरी पोष्टरमा उल्लेखित ईसेवामार्फत् सेवाशुल्क पठाउनुहुन र थप जानकारीका लागि फोन गर्नुहुन अनुरोध छ ।
कक्षाबाट लिन सकिने लाभ–
– श्लोकहरू शुद्धसँग पढ्न सिकिने
– श्लोकको अर्थ लगाउन सकिने
– संस्कृतभाषाको सामान्य ज्ञान हुने
– सामान्य अर्थ एवं आध्यात्मिक व्याख्या गर्न सकिने
गुगल फारामका लागि तल क्लिक गर्नुहोला ।
https://docs.google.com/.../1FAIpQLScjuFt9o2yOdI.../viewform

मित्र मुस्कान– श्रृंखला १० मा सुनौ एक समाजसेवी युवती को समाजसेवा मा आईपर्ने चुनौती र अवसर वारे रोचक प्रसंगअतिथि– रोज विष...
08/01/2021

मित्र मुस्कान– श्रृंखला १० मा सुनौ एक समाजसेवी युवती को समाजसेवा मा आईपर्ने चुनौती र अवसर वारे रोचक प्रसंग
अतिथि– रोज विष्ट (अध्यक्ष सुनौलौ पाइला नेपाल )
कार्यक्रम सञ्चालक– शंकर चापागाईं
आयोजक– विश्व दर्शन अभियान नेपाल
मिति– २०७७ पुस २५ गते शनिबार
(नोटः अनलाईनबाटै विश्व दर्शन अभियान, नेपालद्वारा सञ्चालित दैनिक संस्कृतभाषा र योगाभ्यासका कक्षाहरूमा ईच्छुक महानुभावलाई हार्दिक स्वागत छ । साथै प्रत्येक शनिबार बिहान ६ः५० बजे ‘विश्वदर्शन चिन्तन’ र बेलुकी ८ः१५ बजे ‘मित्र मुस्कान’ कार्यक्रममा पनि सहभागिताका लागि सम्पूर्ण महानुभावलाई सादर अनुरोध गर्दछौं । सम्पर्कः ९८४३१५१२२०÷९८५११९५०१८ । जय होस् !)
Zoom Link- https://us04web.zoom.us/j/9843151220
Meeting ID: 984 315 1220
Passcode: 99
(कृपया, Biswo Darshan Abhiyan, Nepal हाम्रो पेज लाई लाईक गरेर पनि सबैलाई उपयोगी ज्ञान सञ्चारको यो अभियानमा हजुरहरूले सहयोग गर्न सक्नुहुनेछ । सबैको जय होस् !) See Less
— with Roz Bista.

13/11/2020

Happy Dipawali For All🙏🌹♥

20/06/2020

योग गरौं मुस्कान दिउं।

Swadesh Gaan.
23/11/2019

Swadesh Gaan.

Swadesh Gaan, Love Nepal, Our Country, Nepal, Song,

04/10/2019

वडा दशै को शुभकामना ❤️♥️।

Enjoy with music.
13/07/2019

Enjoy with music.

Learn to Play Guitar

Travelling.
08/07/2019

Travelling.

Tough Hiking Rout Chandragiri Hill

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Smiler Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smiler Media:

Share