04/03/2026
हामी प्रविधिको माध्यमबाट सपनालाई आकार दिन्छौँ, तर देशको वास्तविक भविष्य तपाईँको एउटा भोटले तय गर्छ। आजको मत, भोलिको गन्तव्य।
#निर्वाचन #चुनाव #मेरोमतमेरोअधिकार #परिवर्तन #नागरिकजिम्मेवारी