02/01/2026
आज धेरै मानिसहरू
😔 तनाव
😟 चिन्ता
😞 डिप्रेसन
😶 पारिवारिक समस्या
😕 आत्मविश्वासको कमी
जस्ता मानसिक समस्यासँग जुधिरहेका छन्।
👉 तर भन्न सकिरहेकाछैनन् । या उचित परामर्शका लागि विश्वसनीय स्थान भेटिरहेका छैनन् ।
🧘♂️ चिन्ता नगर्नुहाेस्ः तपाइँकाे समस्या समाधानकाे लागि हामी सगर्व प्रस्तुत गर्दछाैँ ।
🧠 माइन्ड प्लस विशेष काउन्सिलिङ क्याम्पियन २०२६
🌈विशेषताः
🔹 अनुभवी काउन्सिलरद्वारा सुरक्षित र गोप्य परामर्श
🔹 तनाव, डिप्रेसन, आत्मविश्वास, पारिवारिक समस्या समाधान
🔹 विद्यार्थी, युवा, अभिभावक र सबैका लागि उपयोगी
🧘♂️ आफ्नो मनको ख्याल राख्नुहोस्
💬 कुरा गर्नुहोस्, समाधान पाउनुहोस्
🌈 सकारात्मक जीवनतर्फ एक कदम अघि बढ्नुहोस्
👇 अाफ्नाे सेसन सुरक्षित गर्नका लागि सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
What's App: 985-1221513