Driving license Nepal.

Driving license Nepal. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Driving license Nepal., Advertising/Marketing, Kathmandu.

Online form 250 मा varincha . Form khuleko huna Le chito samparka garnu hoss.
11/11/2025

Online form 250 मा varincha . Form khuleko huna Le chito samparka garnu hoss.

11/11/2025
14/07/2022

सुचना ! सुचना !! सुचना !!!
के तपाईं आफ्नो Driving License को Form भर्न नसकेर चिन्तित हुनुहुन्छ?? यदि यस्तो छ भने हामी तपाईको Form सजिलै भर्दिन्छौँ र अगाडि हुने सम्पुर्ण कुराहरुको जानकारी दिनेछौँ । त्यस्को लागि अजुरहले Direct Call गर्न सक्नुहुनेछ !
Username र Password बनाउनु भएको तर Form को date लिन नसक्नुभएका साथीहरूले पनि मेसेज गर्न सक्नुहुनेछ ।
धन्यवाद!!!

23/06/2022

Rs-250 only. New or add category , Online Driving License फारम भर्नका लागि हाम्रो पेजमा मेसेज गर्न सक्नुहुनेछ ।

22/02/2022

लाइसेन्सको नयाँ फारम भर्ने हो वा वर्ग थप गर्ने हो भने :

1.नागरिकताको फोटोकपि अथवा नागरिकता नं,जारी मिति,जारी जिल्ला
2.मोबाइल नम्बर...
3.ब्लड ग्रुप..
4.के को लाइसेन्स बनाउने ?..
5.कहाँ बाट लिखित र ट्रायल दिने हो ..
यति डकुमेन्ट दिनु होला हामीलाई !!
फेसबुक वा म्यासेन्जरमा फोटो खिचेर पठाउनु होला,,
हामी ५ मिनेट मा फर्म भरेर हजुरहरु्को इनबक्समा स्लिप पठाइदिनेछौ ।

समयमै फर्म भरेर आफ्नो पालो अगाडी र छिटो बनाउनुहोस ।

Address

Kathmandu

Telephone

+9779866198718

Website

Alerts

Be the first to know and let us send you an email when Driving license Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Driving license Nepal.:

Share