Homestaykhabar.com

Homestaykhabar.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Homestaykhabar.com, Media Agency, Baneshwor Kathmandu, Kathmandu.

“रैथाने जनजीवनको दस्तावेज!”
सुचना बिभाग दर्ता नँ ५१८४-२०८२/२०८३
गामबेसि सञ्चार तथा अनुसन्धान केन्द्र लि द्वारा सन्चालित https://homestaykhabar.com/ को आधिकारीक फेसबुक पेज ॥ स्थानिय पर्यटनका गतिविधीका लागी हामीलाई सम्झनुहोस्॥

23/05/2026

Gorkha Benikhola Madka Homestay Training

नेपालको ग्रामीण पर्यटन र होमस्टे विकास अब हाम्रो साझा अभियान 🇳🇵🏡होमस्टे केवल बस्ने ठाउँ होइन, यो नेपाली संस्कृति, परम्पर...
23/05/2026

नेपालको ग्रामीण पर्यटन र होमस्टे विकास अब हाम्रो साझा अभियान 🇳🇵🏡
होमस्टे केवल बस्ने ठाउँ होइन, यो नेपाली संस्कृति, परम्परा, स्थानीय खाना, गाउँको जीवनशैली र आत्मीयताको अनुभव हो ।
ग्रामीण पर्यटनको विकाससँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन, संस्कृति संरक्षण र गाउँमै सम्भावना विस्तार गर्न सकिन्छ ।
आउनुहोस्, मिलेर नेपालको होमस्टे क्षेत्रलाई अझ व्यवस्थित, डिजिटल, आकर्षक र विश्वस्तरीय बनाऔं । ✨
📌 होमस्टे खबर डट कम
होमस्टे तथा ग्रामीण पर्यटनको प्रचार–प्रसारमा समर्पित ।

#नेपाल_होमस्टे
#ग्रामीण_पर्यटन











#होमस्टे
#पर्यटन
#नेपाल_पर्यटन
#ग्रामीण_विकास

🌿🐼 विश्वकै दुर्लभ रेड पाण्डा रोल्पाको जलजला क्षेत्रमा भेटिनु केवल खुशीको खबर मात्र होइन, यो हाम्रो प्रकृति, जैविक विविधत...
21/05/2026

🌿🐼 विश्वकै दुर्लभ रेड पाण्डा रोल्पाको जलजला क्षेत्रमा भेटिनु केवल खुशीको खबर मात्र होइन, यो हाम्रो प्रकृति, जैविक विविधता र ग्रामीण पर्यटनको ठूलो सम्भावना पनि हो ।
यदि संरक्षण र पर्यटनलाई व्यवस्थित रूपमा अगाडि बढाउन सकियो भने रोल्पा र पूर्वी रुकुम रेड पाण्डा इको–टुरिज्मको उत्कृष्ट गन्तव्य बन्न सक्छ । लजालु स्वभावको यो दुर्लभ वन्यजन्तुको संरक्षणका लागि वन व्यवस्थापन, समुदायको सहभागिता, स्थानीय सरकार तथा प्रदेश सरकारको सक्रिय भूमिका आवश्यक छ ।
रेड पाण्डा हेर्न आउने पर्यटकहरूले स्थानीय होमस्टे, संस्कृति, खानपान र ग्रामीण जीवनशैलीसँग प्रत्यक्ष अनुभव लिन सक्ने वातावरण निर्माण गरौं । 🌲🏡
📸 तस्बिर : बलकुमार पुन
प्रख्यात फोटोग्राफर तथा ग्रामीण पर्यटन अभियन्ता
🌿 “प्रकृति जोगाऔं, रेड पाण्डा बचाऔं, पर्यटन प्रवर्द्धन गरौं।”
#नेपाल_पर्यटन #रेडपाण्डा #ग्रामीणपर्यटन #होमस्टे_खबर

🏡 तपाईंको होमस्टे, गाउँ र संस्कृतिलाई देशभर चिनाउने भरपर्दो माध्यम — homestaykhabar.com📢 होमस्टे प्रचार–प्रसार🎥 गाउँ तथा...
20/05/2026

🏡 तपाईंको होमस्टे, गाउँ र संस्कृतिलाई देशभर चिनाउने भरपर्दो माध्यम — homestaykhabar.com

📢 होमस्टे प्रचार–प्रसार
🎥 गाउँ तथा होमस्टेको डकुमेन्ट्री निर्माण
🌿 ग्रामीण पर्यटनको प्रवर्द्धन
📍 संस्कृति, खानपान र प्राकृतिक सौन्दर्यको प्रस्तुति

यदि तपाईं आफ्नो होमस्टेलाई अझ धेरै पाहुनासम्म पुर्‍याउन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस् ।

📞 सम्पर्क नम्बर:
9849094064 / 9709072760

🌐 www.homestaykhabar.com

“तपाईंको कथा, तपाईंको गाउँ, हाम्रो प्लेटफर्म ।”
होमस्टे_खबर

20/05/2026

खप्तडकाे झझल्को मेटाउने स्याङ्जाको पाटन। #होमस्टे_खबर #स्याङ्जा

🏡 तपाईंको होमस्टे, गाउँ र संस्कृतिलाई देशभर चिनाउने भरपर्दो माध्यम — homestaykhabar.com📢 होमस्टे प्रचार–प्रसार🎥 गाउँ तथा...
19/05/2026

🏡 तपाईंको होमस्टे, गाउँ र संस्कृतिलाई देशभर चिनाउने भरपर्दो माध्यम — homestaykhabar.com

📢 होमस्टे प्रचार–प्रसार
🎥 गाउँ तथा होमस्टेको डकुमेन्ट्री निर्माण
🌿 ग्रामीण पर्यटनको प्रवर्द्धन
📍 संस्कृति, खानपान र प्राकृतिक सौन्दर्यको प्रस्तुति

यदि तपाईं आफ्नो होमस्टेलाई अझ धेरै पाहुनासम्म पुर्‍याउन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस् ।

📞 सम्पर्क नम्बर:
9849094064 / 9709072760

🌐 www.homestaykhabar.com

“तपाईंको कथा, तपाईंको गाउँ, हाम्रो प्लेटफर्म ।”
#होमस्टे_खबर

18/05/2026
छिम्केश्वरी मन्दिरको काखमा अवस्थित सुन्दर “आबुँखैरेनि बजार” 🌿🏞️हरियाली पहाड, कलकल बग्ने नदी, शान्त वातावरण र प्राकृतिक स...
17/05/2026

छिम्केश्वरी मन्दिरको काखमा अवस्थित सुन्दर “आबुँखैरेनि बजार” 🌿🏞️
हरियाली पहाड, कलकल बग्ने नदी, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
धार्मिक आस्था, प्राकृतिक सुन्दरता र स्थानीय संस्कृतिको अद्भुत संगम रहेको आबुँखैरेनि हाम्रो पहिचान र गौरव हो । ❤️🙏
घुमौँ आबुँखैरेनि बजार,
सम्झौँ छिम्केश्वरी मन्दिर,
र प्रवर्द्धन गरौँ नेपालको ग्रामीण पर्यटन । 🇳🇵✨
#आबुँखैरेनि_बजार #छिम्केश्वरी_मन्दिर

नेपालकाे हाेमस्टे, संस्कृति, गाउँघर र ग्रामीण पर्यटनकाे प्रवर्द्धनमा समर्पित नेपालको विश्वसनीय प्लेटफर्म — homestaykhaba...
17/05/2026

नेपालकाे हाेमस्टे, संस्कृति, गाउँघर र ग्रामीण पर्यटनकाे प्रवर्द्धनमा समर्पित नेपालको विश्वसनीय प्लेटफर्म — homestaykhabar.com⁠� ❤️🇳🇵
होमस्टे तालिम चाहियो ?
डकुमेन्ट्री निर्माण गर्नुपर्‍यो ?
प्रचारप्रसार गर्नुपर्‍यो ?
नेपालभरि आफ्नाे हाेमस्टेलाई चिनाउनुपर्‍यो ?
सम्झनुहोस् र सम्झनुपरे —
HomestayKhabar.com 🎥🏡
“ग्रामीण पर्यटनकाे आवाज”
ग्रामीण पर्यटन, रैथाने संस्कृति र स्थानीय पहिचानका लागि निरन्तर अभियान । 🌾⛰️
#ग्रामीणपर्यटन होमस्टे NepalTourism VillageTourism communitytourism ेपालकाे हाेमस्टे, संस्कृति, गाउँघर र ग्रामीण पर्यटनकाे प्रवर्द्धनमा समर्पित नेपालको विश्वसनीय प्लेटफर्म — homestaykhabar.com⁠� ❤️🇳🇵
होमस्टे तालिम चाहियो ?
डकुमेन्ट्री निर्माण गर्नुपर्‍यो ?
प्रचारप्रसार गर्नुपर्‍यो ?
नेपालभरि आफ्नाे हाेमस्टेलाई चिनाउनुपर्‍यो ?
सम्झनुहोस् र सम्झनुपरे —
HomestayKhabar.com 🎥🏡
“ग्रामीण पर्यटनकाे आवाज”
ग्रामीण पर्यटन, रैथाने संस्कृति र स्थानीय पहिचानका लागि निरन्तर अभियान । 🌾⛰️
HomestayKhabar RuralTourism HomestayNepal VisitNepal ग्रामीणपर्यटन होमस्टे NepalTourism VillageTourism communitytourism

नेपालकाे हाेमस्टे, संस्कृति, गाउँघर र ग्रामीण पर्यटनकाे प्रवर्द्धनमा समर्पित नेपालको विश्वसनीय प्लेटफर्म — homestaykhaba...
16/05/2026

नेपालकाे हाेमस्टे, संस्कृति, गाउँघर र ग्रामीण पर्यटनकाे प्रवर्द्धनमा समर्पित नेपालको विश्वसनीय प्लेटफर्म — homestaykhabar.com⁠� ❤️🇳🇵
होमस्टे तालिम चाहियो ?
डकुमेन्ट्री निर्माण गर्नुपर्‍यो ?
प्रचारप्रसार गर्नुपर्‍यो ?
नेपालभरि आफ्नाे हाेमस्टेलाई चिनाउनुपर्‍यो ?
सम्झनुहोस् र सम्झनुपरे —
HomestayKhabar.com 🎥🏡
“ग्रामीण पर्यटनकाे आवाज”
ग्रामीण पर्यटन, रैथाने संस्कृति र स्थानीय पहिचानका लागि निरन्तर अभियान । 🌾⛰️
#ग्रामीणपर्यटन #होमस्टे

रैथाने स्वादसँगै गाउँको मौलिक कला, संस्कृति र आतिथ्यताको अनुभव लिनुहोस् ।“रैथाने खाऔँ, गाउँ घुम्न जाऔँ, सामुदायिक होमस्ट...
15/05/2026

रैथाने स्वादसँगै गाउँको मौलिक कला, संस्कृति र आतिथ्यताको अनुभव लिनुहोस् ।
“रैथाने खाऔँ, गाउँ घुम्न जाऔँ, सामुदायिक होमस्टेमा बसौँ।” ❤️

#नेपाल #रैथानेखाना #गाउँघुम्नजाऔं #सामुदायिकहोमस्टे

Address

Baneshwor Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Homestaykhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category