Log Nepal

Log Nepal Log Nepal is a business directory that helps you to digitally market your local business and help you grow and flourish.

03/06/2020
03/06/2020

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको १९ बर्ष
हार्दिक श्रद्धाञ्जली

tag them..
10/08/2017

tag them..

09/08/2017

डा. के.सि को सत्याग्रह:
- तपाईंका छोराछोरीले MBBS पढ्नको लागि ६० लाख र MD/MS पढ्नको लागि १ करोड तिर्नु नपरोस भन्न का लागि हो।
- सरकारी मेडिकल कलेजहरु देशभर खुलुन, छात्रवृत्तिमा तपाईंका छोराछोरीले पढ्न पाउन भनेर।
- कुनै पनि खालका स्वास्थ्य समस्या आउदा सधै भरी काठमाडौमात्र दगर्नु नपरोस भनेर र दगुर्ने आर्थिक क्षमता नहुदा अकालमै मृत्युवरण गर्न नपरोस् भनेर।
- अदक्ष स्वास्थ्यकर्मि को हातमा परेर तपाइँको ज्यान अकालमै नजाओस् भनेर।
- स्वास्थ क्षेत्रमा सबैको विशेष गरि निम्न र तल्लो वर्गको जोसंग Talent छ तर टन्नै पैसा छैन, उनिहरुको सहभागिताको लागि।
कुनै निर्दोष र निस्कलङ्क ब्यक्ती तपाईंकै स्वार्थका लागि आफ्नो प्राणकै आहुती दिन तयार छ भने रिसले मुर्मुरियेर बस्नुका पछाडी कुनै तुक हुने छैन। सकिन्छ भने एकादसी का दिन घाम कहिले डुब्ला भनेर पश्चिमि छितिजतिर नहेरी पानी पनि नखाई २ छाक नै व्रत बसौं, अनि मात्र थाहा हुनेछ, आमरण अनसन के हो भनेर।

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो Boost गरीदिन अपिल ," सबै ईमान्दार...
09/08/2017

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो Boost गरीदिन अपिल ,

" सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! "

---------------------------
तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो ,

डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ...
इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,
तर त्यसमा MRP 14000 को छ

तपाईं के गर्नुहुन्छ ?
-----------------------------

तपाइको छोरालाई टाइफाइड भयो
डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ

होलसेलमा दाम त्यसको रु. 40 छ
अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ ,

तपाईं के गर्नुहुन्छ ?
------------------------------
तपाइको आमाको किड्नी फेल भएको छ

हरेक तेस्रोदिन Dialysis हुने गर्छ
Dialysis पछि एउटा इन्जेक्सन लाग्छ
MRP सायद 2900 रु छ ,

तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु
पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?

किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ,

इन्जेक्सन को वास्तविक मूल्य
रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ

तपाईं के गर्नुहुन्छ ?
------------------------
तपाइको बच्चालाई इन्फेक्सन भएको छ
डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को ...

तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ
अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 बाला ... ,

तपाईं के गर्नुहुन्छ ?
--------------------------
बजारमा Ultrasound test रु. 1200 मा हुन्छ ,

चेरीटेबल डिस्पेन्सरी रु. 390 मा गर्दछ

1200 मा डाक्टरको कमिसन रु. 500 हो

MRP मा डाक्टरको कमिसन रु. 3200 देखि 4800 को बिचमा छ ,

डाक्टर र अस्पतालहरुको यो लुट , यो नाङ्गो नाच बेधढक र लुटमार देशमा चलिरहेको छ ,

Pharmaceutical कम्पनीहरुको Lobby यति मजबुत छ कि उसले देशलाई सिधा सिधा बन्धक बनाएर राखेका छन ,

डाक्टर्स , अस्पताल र औषधीको कम्पनिहरु सबै मिलेका छन ,
दुबै मिलेर सरकार लाई ब्लाकमेल गर्दछन

सबैभन्दा ठूलो यक्ष प्रश्न ...

नालीमा खस्यो प्रींस ,
बिना ड्राइभरको कार
सासू बुहारी र षड्यन्त्र
सावधान , क्राइम रिपोर्ट
गुण्डा नाइके को गर्लफ्रेण्ड

यो सब देखाउछ

तर ...

Doctors , Hospitals र pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?
------------------------------------

मिडियाले देखाउदैन भने कसले देखाउछ ?

मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ?

यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ ,

Media किन चुप छन ?

कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ?

200/- रुपैया माग्दाखेरी अटो बाला लाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!

डाक्टर साहब लाई के गर्नुहुन्छ ?
--------------------------------------

यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई ,

जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस ।

Copied...

30/07/2017
27/07/2017



Model Hospital bhrikuti mandap
भोलि बिहान ( 28 July 2017 ) अप्रेशनको लागि।
contact :Balaram Khadka
980-2529374

27/07/2017

यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ

Hetauda  special.
26/07/2017

Hetauda special.

अाज सांझ ५ बजे पोखरा ट्रेड मलमा प्रेमगित-२ को च्यारिटी शो हुंदैछ ।मनोरञ्जनसंगै समाजसेवापनि :-) सम्पर्क: 9856055647 सुवाष...
25/07/2017

अाज सांझ ५ बजे पोखरा ट्रेड मलमा प्रेमगित-२ को च्यारिटी शो हुंदैछ ।मनोरञ्जनसंगै समाजसेवापनि :-) सम्पर्क: 9856055647 सुवाष शर्मा

23/07/2017

Address

Gongabu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Log Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share