Voices of Gen-Z Nepal

Voices of Gen-Z Nepal आवाज उठाउँदै, भविष्य निर्माण गर्दै।
A platform where Gen-Z speaks loud & clear — change, creativity & courage for Nepal

12/02/2026

12/02/2026

12/02/2026

नेपाल र इटालीबीचको खेल सामान्य देखिए पनि रणनीतिक रूपमा महत्वपूर्ण छ। स्थापित एसोसिएट शक्तिको रूपमा नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ।

🇳🇵 नेपाली टोलीलाई हार्दिक शुभकामना ,पूरा देश तपाईंको साथमा छ। All the best, Team Nepal! 🏏🔥

12/02/2026

11/02/2026

🚨 **BREAKING NEWS** 🚨

Historic moment for Nepali cricket! 🇳🇵🏏
Dipendra Singh Airee has been picked in PSL 2026, securing his place in the Pakistan Super League auction.

A proud milestone for Nepal on the global T20 stage! 🔥👏

16/01/2026

आजको पुस्ता इतिहास मात्र होइन, वर्तमानको कार्यसम्पादन र भविष्यको स्पष्ट दृष्टि खोजिरहेको छ।
देशले आज नारा होइन, नतिजा खोजेको छ। गुट–उपगुट, शक्ति सन्तुलन र पद केन्द्रित राजनीतिले जनविश्वास कमजोर बनाइरहेको छ। युवाले अवसर, उद्यमीले स्थिर नीति र आम नागरिकले सुशासन चाहन्छन्।
यस सन्दर्भमा, नेपाली काँग्रेसभित्र गगन थापाजस्ता परिवर्तनमुखी र विचारशील नेताबाट युवापुस्ताले आशा गरेका छन् ,
नेतृत्वले अब आलोचना सुन्न सक्ने साहस, गल्ती स्वीकार्ने इमान्दारिता र निर्णय कार्यान्वयन गर्ने दृढता देखाउन आवश्यक छ। पार्टी सुधार बिना राज्य सुधार सम्भव छैन।
यदि नेपाली काँग्रेसले विचारभन्दा व्यवहार, भाषणभन्दा सेवा र व्यक्तिभन्दा संस्थालाई प्राथमिकता दिन सकेभने आजको निराश पुस्ताले फेरि भरोसा गर्न सक्छ।
Thapa

जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ। सोमबार ए...
15/09/2025

जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका तर्फबाट तीन बुँदे दृष्टिकोण सार्वजनिक गरिएकाे हो । संस्थाले जारी गरेको तीन बुँदे दृष्टिकोणमा युवाको सक्रियता, शान्तिपूर्ण अभिव्यक्ति र एकताको आवश्यकतामा जोड दिइएको छ ।

15/09/2025

Namaste and welcome! 🙏
This is a positive and inclusive community for every Nepali Gen-Z to connect, share, and grow together.
Whether you're from the Himalayas or the Terai, a student, an artist, an entrepreneur, or a dreamer--your voice matters here. Let's discuss what matters to us, from pop culture to social change, and build a brighter future for Nepal, together.🙏🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Voices of Gen-Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share