24/12/2025
जेनजीको आन्दोलनमा हत्यारालाई ५ दिनमा घिसारेर ल्याउछु भनेर प्रधानमन्त्रीको पदमा आसिन हुनुभएको कार्की ज्यु आज तिनै गोलि हान्न आदेश दिनेहरु तथा सडक रक्ताम्य पार्नेहरुको साथमा छलफल भनौ कि चियापान गर्नु हुँदै भनौ।
शुशिला कार्की आमै तपाई जुन सडकमा बगेको रगतबाट पदमा आसिन हुनु भो त्यही रगतले सराप्ने छ याद राख्नु होला।😦😟