Real Issue Nepal

Real Issue Nepal Because issues matters.

13/08/2026

देउवाको भव्य स्वागत, कार्यकर्ताले सडक भरियो !

काठमाडौँ एयरपोर्ट होटलबाट देखिएको सिनामङ्गल आसपासको घना बस्ती ।
13/08/2026

काठमाडौँ एयरपोर्ट होटलबाट देखिएको सिनामङ्गल आसपासको घना बस्ती ।

अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन्।आफ्नो निर्वाचन क्षेत्र ...
13/08/2026

अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।

ओखलढुङ्गाको सदरमुकाम भन्दा केही माथिको चित्रेगाउँ हुँदै सोलुखुम्बु जाने सिद्धिचरण लोकमार्गको नागबेली सडक । हरियाली पहाड ...
13/08/2026

ओखलढुङ्गाको सदरमुकाम भन्दा केही माथिको चित्रेगाउँ हुँदै सोलुखुम्बु जाने सिद्धिचरण लोकमार्गको नागबेली सडक । हरियाली पहाड र बादलको बीचमा घुमाउरो परेको यो सडक भई सोलुखुम्बु तथा हिमाली क्षेत्रतर्फ सवारी साधन आवतजावत गर्ने गर्छन् ।

13/08/2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्...
13/08/2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत वर्ष भदौ २४ मा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर गएका थिए।

13/08/2026

उपचार गरेर नेपाल फर्किदा शेरबहादुर देउवाको स्वागत : यसरी धन्यवाद दिए सबैलाई

13/08/2026

13/08/2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Real Issue Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share