23/04/2026
☎️9818149019
गोकर्ण नामगेल बसापार्क देखि ७ मिनेट भित्र ४ आना जग्गा बिक्रिमा मुल्य २५ लाख प्रति आना
गोकर्णमा १८५० लाख देखि ३६ लाख सम्मको जग्गा
चण्डोलको ३.२ आना जग्गा अव ८२ लाख बाट ८ लाख घटाएर ७४ लाखमा एकमुष्ट अर्को ५ आना ३५ लाख प्रति आनाबाट ३ लाख घटाएर ३२ लाख प्रति आना
नामगेल मै ३ आना २ पैसा १३ फुटे बाटो कोरिडोरमा ३ वटा टुक्रा १८ लाख प्रति आना
नमगेलमा २ आना जग्गा ८ फुटे बाटो ४० लाख
नयाँ पार्टी मा २.५ आना जग्गा ४ कोठे घर सहित ६७ लाख जग्गा हल्का टेढो छ
र ३.१ पैसा जग्गा बाटो ७० लाख जम्मा बिक्री
भक्तपुर चाँगुनारायण २ मा ०-३-०-०दाम प्लटिङ मुल्य २२ प्रति आना अर्को ०-४-०-० दाम २३ प्रति आना
त्यसै ठाउँ को बाटो को छेउमा ४२ फुटे बाटो ५ आना आनाको ३५ ले तुरुन्तै बिक्रिमा छ
बौद्धमा १० आना ५२ लाख प्रति आना
आलापोट ४२ रोपनि प्रति आना १४ लाख
ब्रमाहाखेलको गागलफेदिमा ४ आना जग्गा २०फुटे बाटो बाट १ कित्ता भित्र २ आनाको बाटो आफैले प्रयोग गर्न पाउने आनाको २२ लाख
गागलफेदिमा ३ आना ३.५ आनाको २ प्लट २३.५०
गागलफेदिमै ३ आना ४ आना ४ आना १ दाम १७५० ले
ब्रमहाखेल गागलफेदि भित्तामा ७ रोपनी ३ लाख ७५ हजार प्रति आना बाटो गोरेटोमात्रै
तलका सबै जग्गा चोभारमा सबै
२ रोपनी ९ आना प्रति आना २३.५०
चोभारमै हाइवेटच १०-०-०-० रोपनी ३२ लाख प्रति आना
७ रोपनी ३० लाख प्रति आना हाइवे टच भिरलो
२० फुटेबाटो ६ रोपनी प्रति आना २६ लाख
भक्तपुरको सुडालमा ६५ रोपनी जग्गा प्लटिङ नगरिएको जाग्गा प्लटिङ गरेर बेच्नको लागी सहकारीको रिण उठाउन पर्ने रकम को लागि बिक्रीमा छ आनाको ८ लाख इच्छुकले सम्पर्क गर्न सक्नु हुनेछ
ललितपुर लुभुमा ३ आना ३.२ आना ४.१ आना जग्गा आनाको ३२ लाखमा बिक्रिमा
ललितपुर काफलबोटमा १११ रोपनी आनाको ३.५० लाख
धापाखेलमा ७ आना जग्गा १६ फुटे बाटो प्रति आना ३३.५० लाख
धापाखेल फन्टामा ०-४-०-१ र ०-४-१-० आना जग्गा ३km sarswati school प्रति आना २५.५० लाख
ललितपुर ठेचोमा ४ आना जग्गा १६ फुटे बाटो रिङरोडबाट ७ km भित्र आनाको १९.५०
चापागाउ पानी ट्याङ्की छेउमा ३ आना जग्गा बाटो १३ फुट प्लटिङ्को बिक्रीमा मुल्य १५ ले
भैसेपार्टीमा ०-३-०-० ०-३-२-० आना देखि ०-३-५-० सम्म आनाको ४० लाख देखि ५५ लाख सम्मको घर घडेरि भैसेपार्टीबाट ७०० मिटर भित्र
आवास २ मा २० आना जग्गा ४ आनाको टुक्रा आनाको ५८ लाख
टुक्रा जग्गाहरु आनाको ब
५२ देखि ६० लाख सम्मको
४ आना जग्गा किन्दा १ तले घर फ्री जग्गा आनाको ६० ले चलेको ठाउँ
ललितपुर लुभु र लामाटारमा २.१ आना देखि ४.५ आनाका टुक्रा जग्गाहरु २७ लाख देखि ३६ लाख सम्मका बिक्री मा
ललितपुर सितलहाइटमा आकर्षक घडेरीहरु सुफत घडेरिहरु ढल बति पानीको सुबिधा ढलान बाटो मिलेको जग्गाहरु हरिसिद्दिबाट लुभु गाडि आउने हाइवेबाट ५० मिटर भित्र २० फुटे पिच र १३ फुट बाटो भएको
किर्तिपुरमा ५८ र ४८ आना प्लटिङ गरि बेच्न सकिने प्राइम लोकेसनमा जग्गाहरु रहेका छन इच्छुकहरुले सम्पर्क गर्न सक्नु हुने छ । मुल्य २२ लाख प्रति आना केहि हेरफेर हुन सक्ने
ललितपुर लामाटारमा ४३ आना मुल्य
१९५० लाख प्रति आना १६ फिट पिच बाटो टच ३५ लाख प्रति आना बाटो साइड बेच्न सकिने बाटो पछाडि पनि १२ फुट जोडिएको
भक्तपुरमा १२ रोपनि १३२५ लाख सम्म मिलेको जग्गा
किर्तिपुरमा टुक्रा ज्ग्गा २४ लाख आना देखि ३२ लाख सम्म को खरिद गर्नु छ भने सम्झनु होला
सल्यानस्थान किर्तिपुर ४ को प्लटिङ जगा १३ फुट बाटो ३,३.५,४,५ आनाका छन मुल्य २७५० लाख प्रति आना
राम्रो घर जग्गा कसैको बैक वा लोनको कारण तुरुन्तै बेच्न या धितो राखि पैसा निकाल्न पर्ने भए सम्झन सक्नु हुन्छ
फर्किङ को चाल्नाखेल किर्तिपुरको सिमाना चाल्नाखेल मा ६ आना ३ पैसा जग्गा तुरुन्तै बिक्रीमा
काठमाडौ को ब्रमहाखेल सुन्ताखन गागलफेदि भुमिस्थलि तेस्तै फर्पिङ को बासँबारि, बोसन डल्लु , ललितपुर को भैसेपाटि, खुमलटार , सुनाकोठे , काफलबोट , भक्तपुर तिर रिसोर्ट प्लटिङ वा टुक्रे जग्गाको लागि सम्पर्क गर्न सक्नु हुनेछ।