19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना
स्वतन्त्रता, समानता र नागरिक अधिकारका लागि गरिएको संघर्षलाई सम्झँदै
हामी सबै मिलेर लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकतालाई सुदृढ बनाऔं।
प्रजातन्त्र हाम्रो शक्ति हो, हाम्रो जिम्मेवारी पनि।
जय नेपाल!
#प्रजातन्त्रदिवस #जयनेपाल #राष्ट्रियएकता