A to z property lalitpur

Call Directions Website Contact the business
Wishing everyone a blessed Ghatasthapana! 🌼 May Maa Durga bless your home with peace, prosperity, happiness, and new beg...
11/10/2026

Wishing everyone a blessed Ghatasthapana! 🌼 May Maa Durga bless your home with peace, prosperity, happiness, and new beginnings.

09/10/2026

🏡 १ करोड ८० लाखदेखि ८ करोड रुपैयाँसम्मका घरहरू — तपाईंको बजेट, आवश्यकता र रोजाइअनुसार विभिन्न Location मा उपलब्ध छन्।

📍 राम्रो Location
🛣️ राम्रो Road Access
🏠 Ready-to-Move-In तथा आकर्षक घरहरू

💰 घरको मूल्य, Location र सम्पूर्ण विवरण भिडियोमा राम्रोसँग हेर्नुहोला।

📞 थप जानकारी तथा Site Visit का लागि आजै सम्पर्क गर्नुहोस्।

🪔 दसैँ–तिहारको पावन अवसरमा यहाँहरू तथा यहाँहरूको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र खुशीयालीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️

#घरबिक्री #आफ्नैघर #दसैँतिहारविशेष

01/10/2026

Prime Location मा Commercial Land खोज्दै हुनुहुन्छ?”

📍 कागेश्वरी मनोहरा, हर हर महादेव चोकमा २२ आना Commercial Land For Rent!

🛣️ २४ फिट बाटो, Mini Mart, Restaurant, Party Venue, Shopping Complex लगायत व्यवसायका लागि उपयुक्त।

💰 मासिक भाडा: रु. १ लाख २५ हजार मात्र।
📅 १० वर्षसम्मको Long-Term Agreement गर्न सकिने।

👉 Business का लागि उपयुक्त ठाउँ खोज्दै हुनुहुन्छ भने यो अवसर नछुटाउनुहोस्!

📞 थप जानकारी तथा Site Visit: 9808314334
🏡 A to Z Property Lalitpur

May the spirit of Indra Jatra bring happiness, prosperity, and harmony to every home and family.Wishing you a blessed an...
25/09/2026

May the spirit of Indra Jatra bring happiness, prosperity, and harmony to every home and family.

Wishing you a blessed and joyful Indra Jatra!

24/09/2026

🏡 बागडोल–दोभान मार्गमा ३ आना देखि ४ आनासम्मका आकर्षक प्लटहरू बिक्रीमा!

📍 चारै दिशातर्फ मोहडा भएका प्लटहरू
🛣️ रिङरोडबाट करिब ८०० मिटर मात्र
🚗 २० फिट बाटोबाट १ कित्ता भित्र
🛣️ त्यसपछि १३ फिट बाटोको पहुँच
💰 मूल्य: रु. ४५ लाख प्रति आना
🤝 मूल्यमा केही मिल्न सक्नेछ।

🏠 घर निर्माण तथा लगानीका लागि उपयुक्त
📍 राम्रो लोकेसन, सहज आवतजावत र भविष्यमा राम्रो सम्भावना भएको स्थान।

👉 यस्तो लोकेसनमा जग्गा खोज्दै हुनुहुन्छ

📞 थप जानकारी तथा Site Visit का लागि आजै सम्पर्क गर्नुहोस्।

Strong Foundations Build Strong Futures.On this Constitution Day, we honor the foundation of our nation and remain commi...
19/09/2026

Strong Foundations Build Strong Futures.

On this Constitution Day, we honor the foundation of our nation and remain committed to creating spaces where families and communities can thrive.

Happy Constitution Day🇳🇵

18/09/2026

🏡 ललितपुर नागदह नजिक साढे ४ आना जग्गा बिक्रीमा!

📍 स्थान: नागदह, ललितपुर
📐 क्षेत्रफल: साढे ४ आना
🧭 मोहडा: पूर्व
🛣️ बाटो: २० फिट Road Access
📏 Ringroad Satdobato बाट करिब ५.५ किलोमिटर
💰 मूल्य: रु. २६ लाख प्रति आना

🏠 घर निर्माणका लागि उपयुक्त, शान्त तथा राम्रो लोकेसनमा रहेको जग्गा।

📞 थप जानकारी तथा Site Visit का लागि सम्पर्क गर्नुहोस्: 9808314334

18/09/2026

🏢 ललितपुरको मुटु कुमारीपाटीमा Prime Location मा ५ तले Semi-Commercial Building For Rent!

💰 Monthly Rent: Rs. 350,000 Net of TDS

💼 व्यवसाय तथा Office सञ्चालनका लागि उत्कृष्ट अवसर!

📍 जावलाखेल–कुमारीपाटी मेन रोडबाट मात्र २० मिटर भित्र
🛣️ १६ फिटको Road Access सहित
🌳 भवन अगाडि सानो पार्क रहेको शान्त तथा खुला वातावरणमा अवस्थित यो ५ तले Semi-Commercial Building विभिन्न व्यवसाय तथा कार्यालयका लागि उपयुक्त छ।

✨ मुख्य विशेषताहरू:
🔹 प्रत्येक तला करिब ७०० Sq. Ft.
🔹 East/South Facing Windows
🔹 चारैतिरबाट राम्रो Natural Light आउने
🔹 Ground Floor मा ३–४ वटा कार र ८–१० वटा बाइक पार्किङ
🔹 Side Plot मा थप १२–१४ वटा कार तथा २०–२५ वटा बाइक पार्किङको व्यवस्था गर्न सकिने
🔹 Guard House सहित
🔹 Ready-to-Move-In Property

💼 उपयुक्त व्यवसाय/Office:
✅ IT Company
✅ Poly Clinic
✅ Corporate Office
✅ Professional Office
✅ अन्य विभिन्न Commercial Purposes

👥 करिब ३०–४० जना कर्मचारी सम्मका लागि उपयुक्त।

📌 Prime Location | Spacious Floors | Ample Parking | Ready-to-Move-In

व्यवसाय तथा Office सञ्चालनका लागि आवश्यक Location, Space र Parking—सबै सुविधा एउटै ठाउँमा!

📞 थप जानकारी तथा Site Visit का लागि आजै सम्पर्क गर्नुहोस्:
📱 9808314334

Wishing you a prosperous and fulfilling Vishwakarma Puja! May Lord Vishwakarma bless you with success, innovation, and e...
17/09/2026

Wishing you a prosperous and fulfilling Vishwakarma Puja! May Lord Vishwakarma bless you with success, innovation, and endless opportunities.

Happy Vishwakarma Puja from A to Z Property!

Address

AtoZ Property
Lalitpur

Alerts

Be the first to know and let us send you an email when A to z property lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A to z property lalitpur:

Shortcuts

Share