Sansar's Online TV

Sansar's Online TV This is a Social Media Networking Channel as well as Social Media Agency named with Sansar's Online TV which has been newly started in Nepal.

It presents, provides and shows about Infotainment, Entertainment, News, Spiritual, Social, Sports,Technology etc

22/08/2026
18/08/2026

नेपाल भाषाया गीति नाटक सिलु व सितल माजु स्वया दिसः

हार्दिक श्रद्धाञ्जली 😭😭😭💐💐
17/08/2026

हार्दिक श्रद्धाञ्जली 😭😭😭💐💐

17/08/2026

सतिशया सः
संगीतया जः

https://youtu.be/a_YTB5iYBUQ?si=VfF16UFky6Eul3d9अमर कलाकार बहु- प्रतिभाशाली कलाकार आदरणीय स्वतन्त्र सन्सांर  महर्जन ज्यू...
14/08/2026

https://youtu.be/a_YTB5iYBUQ?si=VfF16UFky6Eul3d9
अमर कलाकार बहु- प्रतिभाशाली कलाकार आदरणीय स्वतन्त्र सन्सांर महर्जन ज्यू को वार्षिक पुण्यतिको अवसर स्मृतिमा सम्झना स्वरूप आज पेज थ्री प्रकाशनले आफ्नो पत्रिकामा उहाँको योगदान जीवनी बारे प्रकाशन गरेर उहाँलाई श्रद्धाञ्जली स्वरूप सम्झना स्वरूप आज कीर्तिपुर स्थित कीर्तिपुर सिने- प्लेक्समा एक कार्यक्रम गरी उहाँलाई श्रद्धा सुमन अर्पण गरिएको छ। उक्त कार्यक्रम सँग सँगै उहाँकै सम्झनामा स्मृतिमा एउटा नेपाली म्युजिक भिडियो (फर्की आउ प्रिय ) विमोचन तथा सार्वजनिक गरिएको छ। उक्त म्युजिक भिडियो सार्वजनिक भइसकेपछि उपस्थित प्रमुख अतिथि देखि दर्शक सबैको आँखामा आँसु देखिरहेको थियो। उक्त म्युजिक भिडियोको बारेमा प्रतिक्रिया दिइराख्दा कलाकार देखि निर्देशक को आँखा बाट आँसु आइरहेको थियो। कसैले पनि राम्रोसँग बोल्न सकिरहेको थिएन । उक्त म्युजिक भिडियोमा स्वतन्त्र सञ्चार महर्जन ज्यू को श्रीमती र छोराले पनि अभिनय गरेको छ। यस म्युजिक भिडियोलाई निर्देशन गरेको छ चर्चित निर्देशक योवन शाक्य ज्यु ले स्वर दीपा महर्जन को रहेको छ भने compose सुरेन्द्र श्रेष्ठ ज्यु को रहेको छ । एकचोटि अवश्य हेर्नुहोला हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला
Photo....Bikram khadgi ( B.k photography )

13/08/2026

सदां लुमंकेबहःम्ह

स्वतन्त्र
संसार महर्जन

(ने.सं. ११०३ - ने.सं. ११४५)

Address

Khokana, Karyabinayak Marg
Lalitpur
44700

Telephone

+9779851083957

Website

Alerts

Be the first to know and let us send you an email when Sansar's Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sansar's Online TV:

Shortcuts

Share