17/02/2026
"भदौरे उथलपुथलले नेपाली समाजमा थिग्रिएको आक्रोशलाई सतहमा त ल्याइएदिएको छ तर अन्तर्यमा रहेको यसको मूल कारणमाथि कसैको दृष्टि नपुग्दा नेपाली राजनीति पुनः नवउदारवादी भुलभुलैयामा रुमल्लिरहेछ जसले लोकप्रियतावाद उदाउने आधार तयार गरिरहेछ ।"
‘भन्न मन लाग्छ भने भन मलाई स्वदेशनिन्दक वा घृणाचिन्तक तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो अंशैबण्डा गर्ने हो ...