Fmradio Link

Fmradio Link Targeting online, community and commercial FM’s of Nepal, this company is working on online porta

Live with RK Tharu & Sanghaati 2026” नाम दिइएको कार्यक्रम यही 30 May 2026 मा ललितपुरको झम्सिखेलस्थित Moksh Restaurant & ...
10/05/2026

Live with RK Tharu & Sanghaati 2026” नाम दिइएको कार्यक्रम यही 30 May 2026 मा ललितपुरको झम्सिखेलस्थित Moksh Restaurant & Bar मा आयोजना हुने भएको हो।

काठमाडौं,  थारु संगीत क्षेत्रका चर्चित गायक, संगीतकार तथा स्टेज पर्फर्मर RK Tharu आफ्नो सांगीतिक समूह “Sanghaati Band” सहित का.....

तनहुँको बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गास्थित बन्दीपुर केवलकारको बटम स्टेसनमा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । साहस...
25/01/2026

तनहुँको बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गास्थित बन्दीपुर केवलकारको बटम स्टेसनमा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । साहसिक खेल मानिने स्काई साइक्लिङप्रति पर्यटकको आकर्षण बढ्दो छ। तस्बिरः सागर गिरी/रासस

गाईवस्तुलाई खुवाउन जङ्गलबाट घाँसको भारी लिएर घरतर्फ आउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका किसान  । तस्बिर: कम...
25/01/2026

गाईवस्तुलाई खुवाउन जङ्गलबाट घाँसको भारी लिएर घरतर्फ आउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका किसान । तस्बिर: कमल खत्री/रासस

राजविराज-सिरहा हुलाकी सडकखण्डको अर्नाहामा आइतबार बिहान लागेको हुस्सु । मधेशमा हुस्सुका कारण जनजीवन प्रभावित हुने गरेको छ...
25/01/2026

राजविराज-सिरहा हुलाकी सडकखण्डको अर्नाहामा आइतबार बिहान लागेको हुस्सु । मधेशमा हुस्सुका कारण जनजीवन प्रभावित हुने गरेको छ । तस्बिरः धर्मेन्द्र झा /रासस

मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा हिमपातका कारण रोकिएका कन्टेनरहरु । चीनबाट आयात हुने सामान लिन शुक्...
25/01/2026

मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा हिमपातका कारण रोकिएका कन्टेनरहरु । चीनबाट आयात हुने सामान लिन शुक्रबार कोरोला पुगेका कन्टेनरहरु हिमपातका कारण बाटो अवरुद्ध हुँदा भन्सार कार्यालयमै रोकिएका छन् । तस्बिरः सुशीलबाबु थकाली /रासस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बसहियामा रहेको उखु खाँडसारी उद्योगमा भेली(गुड) उत्पादनका लागि उखु पेलिँदै । तस्...
25/01/2026

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बसहियामा रहेको उखु खाँडसारी उद्योगमा भेली(गुड) उत्पादनका लागि उखु पेलिँदै । तस्बिर ः अनिल यादव / रासस

मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित कालीगण्डकी बगर छेवैमा चरिरहेको  चौँरी र याक/नाक  । यतिबेला   चौँरी र याक/नाकहरु लेकमा...
25/01/2026

मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित कालीगण्डकी बगर छेवैमा चरिरहेको चौँरी र याक/नाक । यतिबेला चौँरी र याक/नाकहरु लेकमा चरण अभाव, घाँसको कमी र अत्यधिक चिसो हुने हुँदा साना बच्चाहरूलाई सुरक्षार्थ बेसी तथा खर्कतिर झार्ने गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

रुकुम पूर्व र बागलुङको सिमानामा हिउँ खेल्न आएका सर्वसाधारण नागरिक। मध्यपहाडी लोकमार्गमा पर्ने पातिहाल्नामा  आइतबार  रुकु...
25/01/2026

रुकुम पूर्व र बागलुङको सिमानामा हिउँ खेल्न आएका सर्वसाधारण नागरिक। मध्यपहाडी लोकमार्गमा पर्ने पातिहाल्नामा आइतबार रुकुम पूर्व र बागलुङलगायत अन्य छिमेकी जिल्लाबाट हिउँ खेलेर मनोरञ्जन लिन आन्तरिक पर्यटक आएका छन्। तस्बिरः सर्जना कार्की/रासस

प्रधानमन्त्री एवं नेपाल खुल्ला विश्वविद्यालयका कुलपति सुशीला कार्की आइतबार खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह...
25/01/2026

प्रधानमन्त्री एवं नेपाल खुल्ला विश्वविद्यालयका कुलपति सुशीला कार्की आइतबार खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँको कीर्तिपुरबाट बुधबार  देखिएको  काठमाडौँको घना बस्ती।तस्बिर : हरिराम भेटुवाल/रासस
21/01/2026

काठमाडौँको कीर्तिपुरबाट बुधबार देखिएको काठमाडौँको घना बस्ती।तस्बिर : हरिराम भेटुवाल/रासस

Address

Jawalakhel
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Fmradio Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fmradio Link:

Shortcuts

Share