Ghar Jagga lalitpur nepal

20/07/2025
12/01/2021
महालक्ष्मी नगरपालिका वडा नम्बर 8 लुभु देबिस्थान टोलमा 0-3-0-0 क्षेत्रफलमा बनेको ग्राउड फ्लोर पार्किङ्ग र 1 किचन 2 बेटरुम...
10/01/2021

महालक्ष्मी नगरपालिका वडा नम्बर 8 लुभु देबिस्थान टोलमा 0-3-0-0 क्षेत्रफलमा बनेको ग्राउड फ्लोर पार्किङ्ग र 1 किचन 2 बेटरुम 2 ट्वाईलेट दोस्रो फ्लाटमा 1 किचन 1 लिभिङ्गरुम 2 बेटरुम 1ट्वाईलेट टपमा 1 हल 1 ट्वाईलेट यो घर बिक्रिमा छ मूल्य 1 करोड 60 लाख

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर 9 स्थित  13 फिटको मोटरबाटोमा  क्षेत्रफल 0-3-0-1जग्गामा बनेको 7 कोठा भएको घर बिक्र...
19/11/2020

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर 9 स्थित 13 फिटको मोटरबाटोमा क्षेत्रफल 0-3-0-1जग्गामा बनेको 7 कोठा भएको घर बिक्रीमा मूल्य 1करोड 25 लाख मात्र

ग्वार्कु बाट लुभुजाने हाईवे मेनरोड्बाट 200 मिटर भित्र 20 फिटको मोटर बाटो भएको घर 2.5 तल्ला क्षेत्रफल 3 आना 1 पैसामा बनेक...
18/09/2020

ग्वार्कु बाट लुभुजाने हाईवे मेनरोड्बाट 200 मिटर भित्र 20 फिटको मोटर बाटो भएको घर 2.5 तल्ला क्षेत्रफल 3 आना 1 पैसामा बनेको जम्मा 8 कोठाको घर बिक्रीमा छ स्थान महालक्ष्मी न. पा. वार्ड नम्बर 4 ललितपुर इमाडोलमा पर्दछ

3 आना 1 पैसामा बनेको 10 कोठा घर माहालक्ष्मी नगर पालिका वार्ड नम्बर 1 शिबटोलमा मूल्य 1करोड नब्बे लाख
22/07/2020

3 आना 1 पैसामा बनेको 10 कोठा घर माहालक्ष्मी नगर पालिका वार्ड नम्बर 1 शिबटोलमा मूल्य 1करोड नब्बे लाख

ग्वार्कु देखि लामाटार पनौती जाने हाईवे मोटर बाटो बाट 200 मिटर भित्र पर्ने 13 फिटको गाडी बाटो भएको 0-3-1-1 क्षेत्रफलमा बन...
15/08/2019

ग्वार्कु देखि लामाटार पनौती जाने हाईवे मोटर बाटो बाट 200 मिटर भित्र पर्ने 13 फिटको गाडी बाटो भएको 0-3-1-1 क्षेत्रफलमा बनेको साडे 2 तल्ला घर बिक्रीमा छ

यो घर चारआना दुई पैसामा बनेको पुर्ब मोहोडा 13 फिटको बाटो भएको महालक्ष्मी नगर पालिका वार्ड नम्बर 4 ईमाडोल ग्वार्कु लुभु ह...
04/05/2019

यो घर चारआना दुई पैसामा बनेको पुर्ब मोहोडा 13 फिटको बाटो भएको महालक्ष्मी नगर पालिका वार्ड नम्बर 4 ईमाडोल ग्वार्कु लुभु हुदै भकुन्डेबेसि जोडिने हाईवेबाट 200 मिटर भित्र को घर बिक्रिमा छ

Address

Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+977 981-6365955

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga lalitpur nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghar Jagga lalitpur nepal:

Share