22/01/2026
🏆 तातोपानी कपको दोस्रो संस्करणका लागि तयार हुनुहुन्छ? 🏆
लम्जुङको जगतमा फेरि एकपटक फुटबलको रौनक छाउने भएको छ! तातोपानी युथ क्लबको आयोजनामा "दोस्रो तातोपानी कप २०८२" (६-ए-साइड फुटबल प्रतियोगिता) चाँडै नै सुरु हुँदैछ। ⚽🔥
के तपाइँको टिम मैदानमा उत्रिन तयार छ? उत्कृष्ट खेल कौशल र कडा प्रतिस्पर्धाको साक्षी बन्न हामीसँग जोडिनुहोस्।
📍 स्थान: जगत, लम्जुङ ⚽ आयोजक: तातोपानी युथ क्लब 📅 मिति: चाँडै सार्वजनिक गरिनेछ!
आफ्नो टिम तयार राख्नुहोस् र थप जानकारीको लागि हाम्रो पेज फलो गर्दै गर्नुहोस्। ⏳
Lamjung लमजुङ
Lamjung Sports.com
#लम्जुङ