I am with Topbahadur Rayamajhi

I am with Topbahadur Rayamajhi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I am with Topbahadur Rayamajhi, Advertising/Marketing, Arghakhachi, Lumbini.

हार्दिक श्रद्धाञ्जली अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं.-६,नरपानी(हाल काठमाडौ) निवासी,मेरा मित्र,२०७०मा अर्घाख...
31/01/2022

हार्दिक श्रद्धाञ्जली
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं.-६,नरपानी(हाल काठमाडौ) निवासी,मेरा मित्र,२०७०मा अर्घाखाँची-२बाट नेकपा एमालेबाट निर्वाचित संविधान सभा सदस्य डा. दुमनसिं थापाको असामयिक दु:खद निधन भएको खबरले स्तब्ध छौं! शोकको यो घडीमा दिबङ्गत डा. दुमन थापा प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।

टोप बाहादुर रायमाझी
पुर्ब उपप्रधानमन्त्री तथा सचिव, केन्द्रीय समिती,ने क पा एमाले

अत्यंन्तै दुखद खबर ,😭😭😭😭 नेकपा( माओवादी केन्द्र ) केन्द्रीय सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज भाइ रामप्रसाद बञ्जाडे को सड...
24/11/2021

अत्यंन्तै दुखद खबर ,😭😭😭😭
नेकपा( माओवादी केन्द्र ) केन्द्रीय सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज भाइ रामप्रसाद बञ्जाडे को सडक दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध बनायो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिराे समवेदना व्यक्त गर्दछु।

टोप बाहादुर रायमाझी
पुर्ब उपप्रधानमन्त्री तथा
इस्थाई समिती सद्स्य, ने क पा एमाले

अर्घाखाची प्रतिनिधि
13/11/2017

अर्घाखाची प्रतिनिधि

Address

Arghakhachi
Lumbini

Telephone

9857036517

Website

Alerts

Be the first to know and let us send you an email when I am with Topbahadur Rayamajhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share