हाम्रो मकवानपुर गढी कुर्ले

हाम्रो  मकवानपुर गढी कुर्ले कृपया यो पेज लाई माया स्वरुप एक लाइक गरिदिनुहोला

14/07/2026

Nationwide Highway Update: 8:25 AM

काठमाडौं - धादिङ: One-Way but Jam
धादिङ - मुग्लिङ: One-Way but Jam
मुग्लिङ - नारायणगढ: Closed (Simaltal)
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
काठमाडौं - काभ्रे - सिन्धुली: One-Way (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: One-Way
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
पोखरा - स्याङ्जा: Closed (Putalibazzar)
बेनी - जोमसोम: Cloesd (Ghumaune)
ईलाम - पाँचथर - ताप्लेजुङ: Closed
लमजुङ - मनाङ: Closed (Due to weather)

काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

Connect with us for more highway update. Highway Helpline: 1234, 103, 100

13/07/2026

Nationwide Highway Update: 8:20 PM

काठमाडौं - धादिङ- Closed (Nagdunga)
काठमाडौं - काभ्रे - सिन्धुली: Closed (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: Closed
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
मुग्लिङ - नारायणगढ: Closed (Tuin Khola)
ईलाम - पाँचथर - ताप्लेजुङ: Closed
लमजुङ - मनाङ: Closed (Due to weather)

बेनी - मुस्ताङ: One-Way
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

Connect with us for more highway update & for Highway help: 1234, 103, 100

अनावश्यक यात्रा नगर्न अनुरोध गर्दछौं। 🙏

02/07/2026
02/07/2026

लागु औषध ट्रामाडोल सहित ४ जना पक्राउ

01/07/2026

NMC भन्छ NMC रजिस्ट्रार doctor बाहेक अरुले बिरामी हेर्न medicine prescribe गर्न पाउदैन तर

लाइसेन्स एउटै, योग्यता एउटै, मान्छे उही—तर सरकारीमा वैध, निजीमा अवैध?" 🧐🔥

आज नेपालको स्वास्थ्य प्रणालीको एउटा यस्तो नाङ्गो सत्यमाथि कुरा गरौँ, जसले देशको प्राथमिक स्वास्थ्य संयन्त्रको धज्जी उडाइरहेको छ।

अहिले बजारमा एउटा हल्ला र दबाब छ—"डाक्टरबाहेक अरूले बिरामी छुन र औषधि लेख्न पाउँदैन।" यदि यो कुरा शतप्रतिशत सत्य हो भने, नेपाल सरकारले गाउँ-गाउँका सरकारी 'हेल्थ पोष्ट' हरू किन बन्द नगरेको? किनकि त्यहाँ ९०% ठाउँमा डाक्टर होइन, तिनै HA र CMA साथीहरूले जनताको ज्यान जोगाइरहेका छन्।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को 'Code of Ethics' ले HA/CMA लाई प्राथमिक तहको चेकजाँच र निश्चित दायराभित्र रहेर औषधि प्रेस्क्राइब गर्ने स्पष्ट अधिकार दिएको छ। उनीहरूले मुटु वा मस्तिष्कको शल्यक्रिया गर्छु भनेका होइनन्, न त कडा र प्रतिबन्धित औषधि चलाउँछु भनेका छन्। उनीहरूले त आफ्नो आचारसंहिता अनुसार सामान्य बिरामीको सेवा गर्छु भनेका हुन्।

तर विडम्बना! त्यही लाइसेन्स प्राप्त स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य चौकीमा बसेर औषधि लेख्दा नेपालको कानुनले ताली बजाउँछ। तर, त्यही स्वास्थ्यकर्मीले आफ्नो जीविकोपार्जनका लागि वा डाक्टर नभएको ठाउँमा एउटा सानो निजी क्लिनिक खोलेर सामान्य बिरामी जाँच्न र प्राथमिक औषधि लेख्न खोज्दा "यो त डाक्टर होइन, यसले त अपराध गर्‍यो" भन्दै प्रहरी र प्रशासन लगाएर थुनिन्छ।

यो त सरासर अन्याय भएन र?
यदि उनीहरूको योग्यता र NHPC को लाइसेन्स निजी क्लिनिकमा बिरामी हेर्न अयोग्य छ भने, त्यही लाइसेन्सले सरकारी स्वास्थ्य चौकीमा चाहिँ कसरी योग्य भयो? के सरकारी स्वास्थ्य चौकीमा आउने गरिब जनताको ज्यानको मूल्य सस्तो छ र जसले हेरे पनि हुने? कि त सरकारीमा पनि डाक्टर मात्र राख, होइन भने योग्यता र लाइसेन्सको सम्मान निजी क्षेत्रमा पनि गर!
तसर्थ, लाइसेन्स प्राप्त HA र CMA लाई निश्चित दायरा (Primary Health Care Protocol) तोकेर निजी रूपमा पनि सामान्य चेकजाँच र प्राथमिक औषधि प्रेस्क्राइब गर्न पाउने कानुनी बाटो स्पष्ट रूपमा खोलिनुपर्छ। अरु देशको नियमकाे कागजको copy गरेर अाफ्नाे देशको भूगोल र वास्तविकता बदल्न सक्दैन! HA cma ले clinic मा अाैसधि लेख्दा विरामि हेर्दा गैरकानुनी हाे भने याे देशमा सानालाई ऐन ठुलालाई चैन , जय ncda (copied )

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३० रुपैयाँले मूल्य घटाइएको छ ।खाना पका...
01/07/2026

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३० रुपैयाँले मूल्य घटाइएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर १०० रुपैयाँले गिरावट आएको छ ।

06/06/2026

मकवानपुरगढी समारी जेरि दाइ भनेर परिचित छन ।
सारै राम्रो स्वर दाइको ।

03/06/2026

अस्तबेस्त हेटौडा अस्पताल आज 10:00

02/06/2026

Thank you for video copy
Eastern Vlogger thank you

Address

Kurle
Makwanpur Garhi
+977

Alerts

Be the first to know and let us send you an email when हाम्रो मकवानपुर गढी कुर्ले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share