Mugu gallery

Mugu gallery Non-profit organisation, information technology company, social media agency.

1.Inform:Give helpful information
2.Ask:Solicit reader feedback
3.Inspire:Tell a success story, memo, jocks
4.Encourage:Affirm your reader
5.Announce:Tell about news&event,help post

12/03/2026

त्यो बेला न्युजविकमा निस्किएको मदन भण्डारीबारेको त्यो समाचार अनि अहिले टाइममा निस्किएको बालेन बारेको यो समाचार। समय फरक,...
12/03/2026

त्यो बेला न्युजविकमा निस्किएको मदन भण्डारीबारेको त्यो समाचार
अनि
अहिले टाइममा निस्किएको बालेन बारेको यो समाचार।

समय फरक, परिस्थिति फरक, व्यक्ति फरक - बिषयमा उही नेपाल !

10/03/2026

अस्ति केपी ओलीलाई बयान लिनुपर्छ भन्दा “हाम्रो अध्यक्ष बयान दिन जानुहुन्न, छोए आन्दोलन हुन्छ” भनेर लेख्नेहरू धेरै थिए । तर आज आयोगले ओलीलाई कारबाहीको सिफारिस गर्‍यो भन्ने समाचार आउँदा पनि ओलीको बचाउमा खुलेर बोल्ने एमाले नेताहरू देखिँदैनन् । यसैले देखाउँछ कि शक्ति हुँदासम्म सबै साथमा हुन्छन्, शक्ति गुमेपछि बचाउन कोही अगाडि आउँदैन ।🙏🏻

Comeback
09/03/2026

Comeback

09/03/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

मुगु जिल्लामा  नेपाली काङग्रेस को बिजय भयकाे छ
08/03/2026

मुगु जिल्लामा नेपाली काङग्रेस को बिजय भयकाे छ

08/03/2026

निर्वाचन विशेष, मुगु मतपरिमाण अपडेट ।
: २०२५५ मत गन्दा
१,🌲 (रुख) खड्ग बहादुर शाही : ७३७१
२,☀️ ( सुर्य) पुर्ण बहादुर रोकाया : ६३०२
३,⭐️ (तारा ) चन्द्र बहादुर शाही : ४८६१
४,🔔( घण्टी ) भुवन टमटा : ४९९
५, 🗳️( हलो) बल बहादुर मल्ल : १२७
६,🌹 ( गुलाफ ) रंगबिर परियार :२७८
७,👁️ ( आखा ) ऐटन मल्ल :२२
❌बदर मत : ७९५

08/03/2026

निर्वाचन विशेष, मुगु मतपरिमाण अपडेट ।
सोरु गाउपालीका वडा नम्वर ६
१,🌲 (रुख) खड्ग बहादुर शाही : १६९
२,☀️ ( सुर्य) पुर्ण बहादुर रोकाया : १४७
३,⭐️ (तारा ) चन्द्र बहादुर शाही : २५५
४,🔔( घण्टी ) भुवन टमटा : १५
५, 🗳️( हलो) बल बहादुर मल्ल : ४
६,🌹 ( गुलाफ ) रंगबिर परियार : १४
७,👁️ ( आखा ) ऐटन मल्ल : १
❌बदर मत : ३४

सरकारलाई प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
08/03/2026

सरकारलाई प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँ.....

08/03/2026
06/11/2025

सुपो अभियान: सामाजिक शुद्धीकरणको अस्त्र:

​"सुपो अभियान" एउटा साधारण आन्दोलन मात्र होइन; यो सामूहिक अस्त्र हो जसलाई गहिरो सामाजिक परिवर्तनका लागि तयार गरिएको छ। हामी अन्याय, भ्रष्टाचार र विभेदले भरिएको विषालु सामाजिक-राजनीतिक संस्कृतिको "भुस" लाई सदाका लागि पन्छाउन चाहन्छौँ।​सुपो अभियानले एउटा सामूहिक हतियार को रूपमा काम गर्छ जसले यो विषालु संस्कृतिलाई निफुनेर फाल्छ। यसबाट हामीले न्यायको शुद्ध अन्न मात्र बटुल्न सक्छौँ अर्थात् निष्पक्षता, जवाफदेहिता सामाजिक न्याय, नैतिक लोकतन्त्र र सदाचारका शुद्ध मूल्यहरूलाई आत्मसाथ गर्न सक्छौँ।
​हाम्रो जगलाई सफा गर्न , समाजलाई समानता तथा सदाचारको उत्कृष्ट नमुनामा बदल्न र हाम्रो सामुहिक भुस निफुन्ने यस पबित्र अभियानमा हातेमालो गर्न सम्पुर्ण सुन्दर मानबलाइ हार्दिक अपिल गर्दछौ।

06/11/2025

देउती बज्यै माताले रक्षा गरुन्:
वीरेन्द्रनगर, सुर्खेत स्थित देउती बज्यै मन्दिरमा NPL ट्रफी टुर सँगसँगै कर्णाली याक्सले पुजाअर्चन गरेको छ ❤️🙏

Address

Mugu

Website

Alerts

Be the first to know and let us send you an email when Mugu gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share