15/10/2025
सही अनुमान लगाउनुहोस् र जित्नुहोस रु. ३०० ।
----------------------------------------------------------------
आज ओमानसँगको खेलमा नेपालको तर्फबाट सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी को होलान् ?
नियमहरू :
राति ८:३० बजेसम्म आएको कमेन्ट मात्रै मान्ने हुनेछ ।
पोस्ट र पेज अनिवार्य रूपमा Like गरी कमेन्ट मा कम्तीमा ५ जनालाई mention गरि पोस्ट Share गरेको हुनुपर्नेछ ।
Edit गरेको कमेन्ट मान्य हुनेछैन ।
सहि उत्तर दिनेहरुमध्ये एकजनालाई lukydraw मार्फत बिजेता घोषणा गरिनेछ ।