Ashoksamrat V K

Directions Contact the business

Ashoksamrat  V K Ashoksamrat V k official page

07/06/2026

हाम्रो देशका जनता कति सचेत र बुद्धिमानी छन् भन्ने कुरा अहिलेको राजनीतिक बहसले पनि देखाइरहेको छ। राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्ने व्यक्ति वा दललाई आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको जस्तो देखिन्छ।

हाल प्रधानमन्त्री बालेन्द्र शाहज्यूले सीमा सम्बन्धी विषयमा बोल्दै “नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको रहेछ, म प्रधानमन्त्री भएपछि मात्र यो विषयमा जानकारी पाएँ” भन्ने आशय व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि सत्ता पक्षका सांसदहरूले ताली बजाएर समर्थन गरेको विषयले धेरै प्रश्नहरू उठाएको छ। के राष्ट्र र राष्ट्रिय हितभन्दा कुनै व्यक्ति वा पार्टी ठूलो हुन सक्छ?

एकातिर नेपाल राष्ट्रको हित र स्वाधीनताको पक्षमा बोल्ने नेता तथा राजनीतिक शक्तिहरू छन् भने अर्कोतिर प्रधानमन्त्री स्वयंले राष्ट्रहितसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिमाथि बहस भइरहेको छ।

तपाईंको विचारमा नेपालका प्रधानमन्त्री भएर नेपालको हितविपरीत देखिने अभिव्यक्ति दिनु उचित हो कि राष्ट्रको स्वाधीनता, राष्ट्रियता र हितको पक्षमा दृढतापूर्वक उभिनु उचित हो?

आफ्नो धारणा कमेन्टमा व्यक्त गर्नुहोस्।

06/06/2026
06/06/2026
26/05/2026

📢 भर्ना खुल्यो! 📢
🎓 बारपाक बहुप्राविधिक शिक्षालय मा ३ वर्षे डिप्लोमा तह अन्तर्गत:
🌱 Agriculture (Plant Science)
🐄 Agriculture (Animal Science)
कार्यक्रममा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भर्ना खुला गरिएको छ।
📚 गुणस्तरीय प्राविधिक शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट शैक्षिक वातावरणसहित आफ्नो भविष्य सुनिश्चित गर्ने अवसर नछुटाउनुहोस्।
📝 सिट सीमित भएकाले समयमै भर्ना गर्नुहोस्।
बारपाक बहुप्राविधिक शिक्षालय
"सीप, शिक्षा र उज्ज्वल भविष्यको आधार" 🌟
नोट: सौलियत कोटाको व्यवस्था सुविधा छ चाँडो भन्दा चाँडो दिएको नं मा सम्पर्क गर्नु होला धन्यबाद!
सम्पर्क: ९८६४७४२३८४
#बारपाकबहुप्रविधिक #शिक्षालय #गोर्खा

04/05/2026
02/05/2026

Address

Banke
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Ashoksamrat V K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashoksamrat V K:

Shortcuts

Share