Setokhari.com

Setokhari.com Online News Portal from Nepal.

01/02/2026

बाँके क्षेत्र नम्बर २ का लागि नेपाली काँग्रेसले त्रिभुवन चाेकमा प्रचारप्रसार समितिकाे कार्यालय खाेलेकाे छ ।

याे क्षेत्रमा सुधान्शु काेइरालालाई उम्मेदवार बनाएको छ ।

29/01/2026

बाँके २ मा नेपाली काँग्रेसका उम्मेदवार सुधांन्शु काेइरालाकाे घरदैलाे

26/01/2026
25/01/2026

उम्मेदवारका कुरा ।

23/01/2026

सुमन मल्लले खजुरामा भने,-'तपाईंहरुको शिर निहुरिने काम गर्दिनँ'

23/01/2026

Ummedwar ka kura

23/01/2026
23/01/2026

कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको २०४८ सालदेखि र पूर्वमन्त्री हृदयराम थानीको २०५१ सालदेखिको संसदीय यात्रामा लाग्यो ‘ब्रेक’, खड्काका भाइ विष्णुबहादुर खड्का र थानीका विश्वासपात्र नारायण कोइराला विरासत जोगाउने दाउमा ।
👉 विस्तृत:https://ekantipur.com/karnali-pradesh/2026/01/22/parliamentary-elections-in-surkhet-without-khadka-and-thani-18-51.html

Address

Gharbaritole/2
Nepalganj
977

Alerts

Be the first to know and let us send you an email when Setokhari.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Setokhari.com:

Share