07/09/2026
बाढीमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको सम्झनामा स्वतन्त्र चालक संघद्वारा दीप प्रज्वलन
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा अझै बेपत्ता रहेका नागरिकहरूको सम्झनामा स्वतन्त्र चालक संघले दीप प्रज्वलन गरेको छ।
संघले मृतकप्रति श्रद्धाञ्जली तथा बेपत्ताहरूको सकुशल खोजीको कामना गर्दै दीप प्रज्वलनमार्फत शोकाकुल परिवारप्रति ऐक्यबद्धता जनाएको छ।
🕯️ दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। 🙏 बेपत्ताहरूको सकुशल खोजीको कामना।
#स्वतन्त्रचालकसंघ #भोटेकोशीबाढी #दीपप्रज्वलन #श्रद्धाञ्जली #बाढीपीडित