Chitwan Kharid & Bikri

Chitwan Kharid & Bikri नयाँ तथा पुराना सामानहरू किन्न तथा बेच्नका लागि हामीलाई सम्झनुहोस्।

🔥 चितवनमा मुख्य सडकसँगै आकर्षक घर बिक्रीमा!📍 स्थान: चितवन, खैरहनी नगरपालिका–९, बसौली📍 सिमलटाँडी चोक (महेन्द्र राजमार्ग) ...
01/07/2026

🔥 चितवनमा मुख्य सडकसँगै आकर्षक घर बिक्रीमा!

📍 स्थान: चितवन, खैरहनी नगरपालिका–९, बसौली
📍 सिमलटाँडी चोक (महेन्द्र राजमार्ग) बाट करिब ८०० मिटर उत्तर

यदि तपाईं आफ्नो परिवारका लागि शान्त, सुरक्षित र भविष्यमा अझै विस्तार गर्न सकिने घर खोज्दै हुनुहुन्छ भने यो घर उत्कृष्ट विकल्प हुन सक्छ।

🏠 घरको विवरण

✅ १५ धुर जग्गा
✅ पूर्वमुखी तथा दक्षिणमुखी (East & South Facing)
✅ Pillar System एकतले घर
✅ ३ वटा बेडरुम
✅ १ वटा हल
✅ १ वटा किचन
✅ पूजा कोठा
✅ स्टोर रुम
✅ १ बाथरुम/शौचालय
✅ गाडी पार्किङ

🌿 विशेषताहरू

✔️ सिमलटाँडी बाट ब्रम्हानगर जाने Main Road Touch
✔️ १० मिटर कालोपत्रे सडक
✔️ शान्त तथा व्यवस्थित बस्ती
✔️ घर पछाडी तरकारी खेती गर्न पर्याप्त खुला ठाउँ
✔️ घरभन्दा पूर्वपट्टी अर्को घर बनाउन सकिने पर्याप्त जग्गा
✔️ ३–४ वटा सटर बनाएर भाडा आम्दानी गर्न सकिने सम्भावना
✔️ तुरुन्त बस्न मिल्ने अवस्था

💧 सुविधा

✅ खानेपानी
✅ बोरिङ
✅ बिजुली
✅ इन्टरनेट
✅ ढल निकास

📍 नजिकै

✔️ विद्यालय
✔️ अस्पताल
✔️ बजार
✔️ बैंक
✔️ मन्दिर
✔️ बसपार्क

सबै सुविधा सहज पहुँचमा।

📑 कागजात

✔️ लालपुर्जा
✔️ नक्शा पास
✔️ घर सम्पन्न प्रमाणपत्र

सबै कागजात तयार छन्, तुरुन्त नामसारी गर्न मिल्ने।

💰 मूल्य

रु. ६५,००,००० (मूल्यमा उचित छलफल सम्भव)

☎️ सम्पर्क

📞 9845480562
📲 WhatsApp: 9845480562

📞 हेर्न आउनुहोस्, घर मन परेपछि मूल्यमा छलफल गर्न सकिन्छ।

06/01/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

मलाई घर भाडामा चाहियो खैरहनी न. पा वडा ८,९ र राप्ती न. पा. ब्रम्हानगर तिर मात्र  "यदि तपाईंसँग उपयुक्त घर छ भने तुरुन्त ...
03/10/2024

मलाई घर भाडामा चाहियो

खैरहनी न. पा वडा ८,९ र राप्ती न. पा. ब्रम्हानगर तिर मात्र

"यदि तपाईंसँग उपयुक्त घर छ भने तुरुन्त सम्पर्क गर्नुहोस्!"

के तपाईंसँग खाली घर छ जुन भाडामा दिन चाहनुहुन्छ? वा हजुरहरु विदेश जान पर्ने भएर घर कसलाई दिउँ कसलाई दिउँ भएको छ यदि छ भने म मेरो परिवारका लागि शान्तिपूर्ण, सुरक्षित, र सुविधाजनक स्थानमा घर खोजिरहेको छु। यदि तपाईंको घर मेरो आवश्यकता अनुसार मिल्छ भने, म तुरुन्तै भाडामा लिन इच्छुक छु!

मलाई चाहिने घरका विशेषताहरू:

२-३ बेडरुम, १-२ बाथरुम
पार्किङको सुविधा
नजिकै स्कूल, अस्पताल, र सार्वजनिक यातायातको पहुँच
सफा र सुरक्षित वातावरण
तत्काल सम्पर्क गर्नुहोस्:

छोटो वा लामो समयका लागि भाडामा उपलब्ध घरहरू स्वीकार्य छन्।
शर्तहरू र भाडा दरमा लचकता हुनुपर्छ।
यदि तपाईंको घर यी मापदण्डहरूमा खरो उत्रिन्छ भने, कृपया आजै सम्पर्क गर्नुहोस्। म लामो समयसम्म घर खोज्न चाहन्न, त्यसैले छिटो सम्पर्क गरौं र कुरा मिलाऔं!

मलाई सिधै कल गर्नुहोस्: 9845480562, 9812230592
अथवा - मलाई म्यासेज गर्न पनि सक्नुहुनेछ।

आफिस बिक्रिमा अति नै राम्रो ठाँउ र अतिनै राम्रो अवस्थामा चलिरहेको आफिस बिक्रीमारू400,000  · Jhawaniआफिस बिक्रिमा अति नै ...
03/01/2023

आफिस बिक्रिमा अति नै राम्रो ठाँउ र अतिनै राम्रो अवस्थामा चलिरहेको आफिस बिक्रीमा
रू400,000 · Jhawani
आफिस बिक्रिमा अति नै राम्रो ठाँउ र अतिनै राम्रो अवस्थामा चलिरहेको आफिस बिक्रीमा छ। पुर्व चितवनको पर्सा बजारको चौबीसकोठी चोक नजिकै रहेको Hardik Online & Courier Service र Namaste Tour & Travels बिक्रीमा छ। सम्पर्क न. : 9845480562, 9812230562

चितवन खैरहनी नजिकै Highway बाट 2.5 कि.मी. उत्तरतर्फ बाट भएको 5 कठ्ठा जग्गा सुपथ मुल्यमा बिक्रीमा छ। यदि किन्न चाहानुहुने...
05/12/2022

चितवन खैरहनी नजिकै Highway बाट 2.5 कि.मी. उत्तरतर्फ बाट भएको 5 कठ्ठा जग्गा सुपथ मुल्यमा बिक्रीमा छ। यदि किन्न चाहानुहुने महानुभाब ले सम्पर्क गर्नुहोला।
9845480562,9812230592

Naya jastai xa. Jamma 13000 km matra gudeko xa. 2020 model ho 2079/09 samma ko tax clear xa contact : 9845480562, 981223...
30/06/2022

Naya jastai xa. Jamma 13000 km matra gudeko xa. 2020 model ho 2079/09 samma ko tax clear xa
contact : 9845480562, 9812230592

पुर्बी चितवनमा जग्गा चाहियो ! पुर्बी चितवनमा जग्गा चाहियो !! पुर्बी चितवनमा  जग्गा चाहियो !!!पुर्बी चितवनमा टाँडी देखि ब...
09/01/2022

पुर्बी चितवनमा जग्गा चाहियो ! पुर्बी चितवनमा जग्गा चाहियो !! पुर्बी चितवनमा जग्गा चाहियो !!!
पुर्बी चितवनमा टाँडी देखि बिरेन्द्रनगर सम्ममा हाईवेबाट 500 मिटर सम्ममा 10 कठ्ठा देखि 1 बिगाह सम्मको जग्गा चाहियो बिक्रि गर्न चाहनुहुने महानुभाबले सिधै म्यासेज, call, viber, whatsapp मार्फत तुरुन्तै सम्पर्क गर्न सक्नुहुने छ।
call/viber: 9855066563
whatsapp: 9845480562

नारायणगढ बाट ४ किलोमिटर को दुरीमा काठमान्डौ जाने बाटोको रामनगर  क्षेत्रमा हाइवेबाट मात्र मुस्किलले 100 मिटर भित्र आकर्षक...
02/12/2021

नारायणगढ बाट ४ किलोमिटर को दुरीमा काठमान्डौ जाने बाटोको रामनगर क्षेत्रमा हाइवेबाट मात्र मुस्किलले 100 मिटर भित्र आकर्षक जग्गा सिधै जग्गाधनी संग सम्पर्क गरी खरिद गर्ने अवसर छ्। म्यासेज गर्नुहोस्।
Call Now : 9851016329

Address

Khairahani-8
Parsa Chitwan

Telephone

+9779845480562

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Kharid & Bikri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Kharid & Bikri:

Shortcuts

Share