दुनिया यस्तै छ latokosero khabar

  • Home
  • Nepal
  • Phidim
  • दुनिया यस्तै छ latokosero khabar

दुनिया यस्तै छ latokosero khabar यो पेज नितान्त सामाजिक कार्यको लागि हो ? समाजको हरेक विकार तत्वहरूको विरूद्ध बोल्ने हामी । धन्यवाद🙏

13/05/2026
13/05/2026
13/05/2026

आगलागीबाट भान्सा घर नष्ट, दुईवटा मोटरसाइकलमा पनि क्षति
पाँचथर, मिक्लाजुङ २:
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. २, सुनुवार टोलमा भीषण आगलागी भएको छ। स्थानीय सोम बहादुर मुखियाको भान्सा घरबाट सुरु भएको आगोले घर पूर्ण रूपमा नष्ट पारेको छ।
उक्त आगलागीमा परी घरमा राखिएका दुईवटा मोटरसाइकलमा समेत आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ। घरभित्र रहेका खाद्यान्न, भाँडाकुँडा र अन्य जिन्सी सामानहरू जलेर नष्ट हुँदा ठूलो आर्थिक क्षति भएको छ। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगलागीको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन।

27/04/2026

अनि ठूलो घर भएको सुकुम्बासिको घर पनि भत्काई देको त ...

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when दुनिया यस्तै छ latokosero khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दुनिया यस्तै छ latokosero khabar:

Share