14/03/2025
सम्पूर्ण मा सन्ध्याकालिन जय नेपाल !
यो अनुहार चैत्र ५ गतेपछि लाइ क्याम्पस को, भविस्यमा देशको नेतृत्वमा पुग्दा हामीले र हामी पछिको पुस्ताले अहिलेको जस्तो देशको राजनीतिको खास्सै चिन्ता लिनुपर्दैन भन्नेमा लामो संगतको मुल्यांकन पछि हामी चाहिँ बिश्वस्त छौ।
अब नौजवान बिद्यार्थी साथीहरुले लहै लहै मा नलागी आफ्नो ज्ञान, क्षमता र सोचको सहि सदुपयोग गरी, क्याम्पसमा हुने भनिएको स्ववियु निर्वाचन मा आफु सहित आफ्ना साथीभाइको अमुल्य मत कलम मसाल अंकित झन्डामा (ने वि संघ लाइ ) मत दिएर, जिताएर, र उनीहरुलाई बिद्यार्थी जीवन बाटै नेपाली समाजको कुशल नेतृत्त्व प्रदान गराइदिनुहुन बिनम्र अनुरोध गर्दछु।
सकारात्मक सल्लाह- सुझाब एवं कुनै किसिमको idea दिनुपरेमा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ !
See less