Mahalaxmi Super Suppliers

Mahalaxmi Super Suppliers Modular kitchen ,bath fitting

के तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ?वा पुरानो घर लाई डेकोरेशन गराउने सोंच्दै हुनुहुन्छ !!!  kitchen  cabinet    ceiling  g...
16/03/2024

के तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ?
वा पुरानो घर लाई डेकोरेशन गराउने सोंच्दै हुनुहुन्छ !!!
kitchen
cabinet


ceiling
granite


And all furnishing को लागि हामीलाई सम्झनुहोस्।।।।।
सम्पर्क:-
981-9199558, 9864893962

30/11/2023

आधुनिक व्यवस्थित र आकर्षण मोडुलर फर्निसिङ निर्माणको लागी सदैव हमिलाई संम्झनुहोस ! हाम्रो अनुभव र सिपको प्रयोग गरी तपाईको सुन्दर घरको सपना पुरा गर्न हामी प्रतिवद्ध छौ!
हाम्रा सेवाहरु-
✅ वास्तुशास्त्र अनुसार काठ तथा आल्मुनियम मोडुलर किचन निमार्ण
✅ हरेक प्रकारका पसल डेकोरेसन
✅ टिभी क्याबिनेट आर्कषक डिजाइन
✅ विभिन्न कम्पनिका चिम्नी तथा पानी फिल्टर फिटिङ सम्बन्धी सुविधा
✅ आधुनिक डिजाइन दराज आकर्षक मुल्य
✅ फल सिलिङ सुपथ मूल्यमा
✅ साथै इन्टेरियर सम्बन्धी सम्पुर्ण काम

अर्डर तथा अन्य जानकारिका लागी,
फोन: 📞 981-9199558

Design your dream kitchen with our modular cabinets. The perfect combination of style and functionality!😍🤗              ...
03/08/2023

Design your dream kitchen with our modular cabinets. The perfect combination of style and functionality!😍🤗

हजुरको नयाँ घर फिनिशिङको क्रममा छ? अथवा पुरानो घरमा डेकोरेसन गर्ने सोचमा हुनुहुन्छ?हामी हजुरको घरको डेकोरेसन हजुरकै चाहन...
26/04/2023

हजुरको नयाँ घर फिनिशिङको क्रममा छ? अथवा पुरानो घरमा डेकोरेसन गर्ने सोचमा हुनुहुन्छ?
हामी हजुरको घरको डेकोरेसन हजुरकै चाहना अनुसार उचित मूल्यमा तयार गरिदिन्छौ।।।









जस्तोसकै डिजाइन र गुणस्तरिय सेवा को लागि हामीलाई सम्झनुहोस्।।

9819199885,9864893962

➥अब तपाईको सपनाको भान्सा बनाउने जिम्मा हाम्रो॥Modular kitchen Home Centre ले तपाईले सोचे जस्तै शैली र डिजाइन को भान्सा ब...
01/03/2023

➥अब तपाईको सपनाको भान्सा बनाउने जिम्मा हाम्रो॥
Modular kitchen Home Centre ले तपाईले सोचे जस्तै शैली र डिजाइन को भान्सा बनाउने छ l

✅हाम्रा सेवाहरुः-

👉विभिन्न डिजाइन र शैलीको भान्सा बनाउन मिल्ने l
👉उच्च गुणस्तरको उपकरण र हार्डवेयर प्रयोग गरिने l
👉100% Waterproof and Warranty भयको l
👉अनुभवी प्राविधिक बाट फिटिंग गराईने॥
👉सफा र मर्मत गर्न सजिलो l
👉भण्डारण को लागि पर्याप्त ठाउँ हुने l

🔀Free design & free estimation/ sqr ft.)

Note: हाम्रो यहा Modular Kitchen & Interior Design सम्बन्धी सबै काम गरिन्छ॥

✅आजै सम्पर्क गरी आफुले सोचे र चाहे अनुसारको भान्सा बनाउनु होस्॥

📌थप जानकारी लागि :
➥सम्पर्क नम्बरः📲9815199558 (Viber)
➥ठेगानाः Pokhara, Nepal.

31/01/2023

Nano Magic Double Tape
🔥Nano Magic Double Tape🔥
✅Washable दुई साईड बाटनै use गर्न मिल्ने Double Sided Nano Magic Tape प्रयोग गरे पछी Wall मा किला ठोक्नु पर्दैन |
✅पानीले नउक्किने |
✅Washable and reusable Double Sided Nano Magic can be reused more than 600 times.
आजै अर्डर गर्नुहोस्🙏
☎️call/Viber/ whatsapp: 981-9199558

के तपाई नयाँ घर बनाउदै हुनुहुन्छ ? के तपाई आफ्नो घर नजिकैको भित्री डिजाइन र सजावट सेवाहरुको खोजी गर्दै हुनुहुन्छ ? बजारम...
30/01/2023

के तपाई नयाँ घर बनाउदै हुनुहुन्छ ? के तपाई आफ्नो घर नजिकैको भित्री डिजाइन र सजावट सेवाहरुको खोजी गर्दै हुनुहुन्छ ? बजारमा उत्कृष्ट इन्टेरियर डिजाइन र सेवाहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
एक कल गर्नुहोस् र अहिले सस्तो मूल्यको साथ आफ्नो बुकिंग सुरु गर्नुहोस्
अन्य सेवाहरु:
✅ घर सजावटको स्थायी समाधान
✅ गुणस्तरको ग्यारेन्टी
☑ इन्टेरियर डेकोरेसन सम्बन्धि सम्पूर्ण कामहरु;
☑ मोडुलर किचन,
☑ टिभी क्याबिनेट,
☑ PVC/WPC/ACP/GYPSUM बोर्डहरु
☑ सम्पूर्ण फर्निचरका सामाग्रीहरु
मुल्य, बुकिंग तथा थप जानकारीको लागि तल दिएको सम्पर्क नं मा सम्पर्क गर्नुहोला
9819199558

किचन नै घरको मुटु हो जस्ले मान्छे लाई रमाउन सिकाउछ   ।  हामीले वर्षदेखि एउटै शैलीको भान्सा प्रयोग गर्दै आएका छौं, सबैको ...
30/01/2023

किचन नै घरको मुटु हो जस्ले मान्छे लाई रमाउन सिकाउछ ।

हामीले वर्षदेखि एउटै शैलीको भान्सा प्रयोग गर्दै आएका छौं, सबैको घरमा एउटै शैलीको भान्छा छ जुन राम्रो देखिँदैन र कार्यात्मक छैन फलस्वरूप गृहिणीहरू काम गर्न गाह्रो भइरहेका छन्।
अनुभव अनुसार, हामीले आधुनिक किचन ल्याएका छौं जुन राम्रो, बलियो र कार्यात्मक देखिन्छ।

द ह्याप्पी किचेन: गुड मुड गुड फूड - तपाईलाई शान्त राख्न, तपाईको उर्जा बढाउन र तपाईलाई मिठो निद्रा सुत्न मद्दत गर्नको लागि आनन्दित रेसिपीहरू ।

1. फोहोर भान्साकोसाथ ओछ्यानमा कहिल्यै नजानुहोस् ।
2. किचेनमा भावनात्मक वस्तुहरू थप्नुहोस् ।
3. प्रत्येक खानालाई एक अवसर बनाउनुहोस् ।
4. किचेनमा आधुनिक उपकरणहरू एकीकृत गर्नुहोस् ।
5. किचन समानको सरल संगठननै ह्यप्पिनेसको बाटो हो ।
Happy to serve. Bringing ldeas to life.

Contact: 9819199558,9864893962






Address

Pokhara

Telephone

+9779819199558

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi Super Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share