08/02/2022
sell !!! farm ghar jaga on sell !!! बिक्रीमा छ ।
9826147830 or 9861233354 Rupa gaupalika 5 daurali, Pokhara, Kaski
बिक्रीमा छ । दुईतले 💒घर सहित चलिरहेको 🐔कुखुरा 🐐बाख्रा 🐖बंगुर आदिको खाने बस्ने र खोर सहितको आधुनिक फारम (farm) 🍌🍆🍅🥦🥕 तरकारी बारी र अन्य ⛺️ खेत गरी 15 रोपनी जग्गा भएको चराउन घाँस दाउराका लागि बाँझो खाली जग्गा र साझा बन (जङ्गल) भएको कृषि तथा पशुपालनका लागि अति नै उपयोगी रहेको छ।
देउराली जाने मुख्य बाटो नजिकै फारम जाने-आउने पक्की बाटो भएको
🚰 पानी धारो र बाह्रमासे खहरे मूल भएको फारम घर जग्गा बिक्रीमा छ ।
📞🤩😍🤔🏅 इच्छुक खरीदार (interested buyer) ले सम्पर्क गर्नू होला ।
message, comment, call me : 9826147830 or 9861233354 Shiva Basaula