प्रगतिशील बिश्वकर्मा समाज लुम्ले-६ उपल्ला थर

  • Home
  • Nepal
  • Pokhara
  • प्रगतिशील बिश्वकर्मा समाज लुम्ले-६ उपल्ला थर

प्रगतिशील बिश्वकर्मा समाज लुम्ले-६ उपल्ला थर छुवाछुत , उत्पिड्न, असमानता, हेलित, अपमानित, दलन, अमानविय व्यवहार बाट माथि उठ्नु छ्।

आदरणीय आमासमूह,विषय: बधाई, सम्मान तथा धन्यवादस्वर्गीय प्रबिन गुरुङ स्मृति लोकदोहरी प्रतियोगितामा द्वितीय स्थान हासिल गरी...
20/04/2026

आदरणीय आमासमूह,

विषय: बधाई, सम्मान तथा धन्यवाद

स्वर्गीय प्रबिन गुरुङ स्मृति लोकदोहरी प्रतियोगितामा द्वितीय स्थान हासिल गरी प्रगतिशील विश्वकर्म समाजको गौरव बढाउनुभएकोमा हार्दिक बधाई।

यस उत्कृष्ट उपलब्धिको कदरस्वरूप प्रगतिशील विश्वकर्म समाजको तर्फबाट तपाईंहरूलाई सम्मान प्रदान गरिएकोमा हामी अत्यन्तै गर्वान्वित छौं। तपाईंहरूको योगदानले समाजलाई थप उचाइमा पुर्‍याएको छ।

आगामी दिनमा पनि यस्तै सफलता हासिल गर्दै अगाडि बढ्नुहोस् भन्ने हार्दिक शुभकामना।

धन्यवाद।

प्रगतिशील विश्वकर्म समाज

Address

Lumle
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when प्रगतिशील बिश्वकर्मा समाज लुम्ले-६ उपल्ला थर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share