Muna Consulting Service

Muna Consulting Service We help you to learn about facebook marketing and work as an affiliate partner!

सोसल मिडिया मेनेजर󰞵 बन्न चाहनेहरुको लागि 🥳खुशीको खबरनेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुकसगं सम्बन्धित 🌟विशेष तालिम...
20/10/2021

सोसल मिडिया मेनेजर󰞵 बन्न चाहनेहरुको लागि 🥳खुशीको खबर
नेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुक
सगं सम्बन्धित 🌟विशेष तालिममा यहाँहरुलाई खुशीको खबर
फेसबुकको माध्यमबाट कुनैपनि बिजनेश कम्पनीको 📣प्रमोशन गर्नको लागि उत्कृष्ट
प्रोफाइल निर्माण,कन्टेन्ट निर्माण✍️ र त्यसलाई अत्याधिक जमातमा कसरी पुर्याउने।
यो बिषयमा यदि तपाई सिक्न चाहानहुुन्छ भने
हामीले यहाँको माझमा लिएर आएका छौ :
🌟फेसबुक मार्केटिङ इलाइट कोर्ष ।
आउनहोस्। सामेल हुनुहोस् ।󰞵 सोसल मिडिया मेनेजर बन्नको लागि एउटा नयाँ
गोरेटो👣 खन्नहोस् ।

यूवाहरु उधमशीलतामा अघि आउन जरुरी छ। 󰠁सिक्नर सिकेको कुरालाई व्यवहारमा उतार्न सक्नु आवश्यकता⭐️को  विसय हो ।Join Free Faceb...
01/09/2021

यूवाहरु उधमशीलतामा अघि आउन जरुरी छ। 󰠁सिक्न
र सिकेको कुरालाई व्यवहारमा उतार्न सक्नु आवश्यकता⭐️को विसय हो ।
Join Free Facebook Marketing Elite Course :

⭐️फेसबुक मार्केटिङ सिकेर तुरुन्तै󰠁 काम गर्न चाहनुहुुन्छ भनेसिक्न चाहनेले📩म्यासेज गर्न सक्नुहुुनेछ ।
29/08/2021

⭐️फेसबुक मार्केटिङ सिकेर तुरुन्तै󰠁 काम गर्न चाहनुहुुन्छ भने
सिक्न चाहनेले📩म्यासेज गर्न सक्नुहुुनेछ ।

डिजिटल मार्केटिङभित्र  फेसबुकको विषयमा राम्रो अध्ययन󰞹 गर्न सक्नेहो भने इन्टरनेटमा भरपुर 💼कामहरु गर्न सकिन्छ।फेसबुकको माध...
26/08/2021

डिजिटल मार्केटिङभित्र फेसबुकको विषयमा राम्रो अध्ययन󰞹 गर्न सक्नेहो भने इन्टरनेटमा भरपुर 💼कामहरु गर्न सकिन्छ।
फेसबुकको माध्यमबाट कुनै पनि कम्पनीको प्रडक्टहरुलाई 📣प्रमोट गर्न सहज हुन्छ ।
तपाई कामको 🔎खोजी गरि राख्नुभएको छ र यो विषयको बारेमा गहन तरिकाले अध्ययन र अभ्यास गर्दै अघि बढ्ने हो भने निकै👌राम्रो प्रगति हुनेछ । यहि कुरालाई मध्यनजर गर्दै हामीले यहाँको माझमा 🌟फेसबुकको माध्यमबाट कसरी मार्केटिङ सम्बन्धि काम गर्नसकिन्छ भन्ने विषयमा एक 🆓निःशुल्क तालिमको व्यवस्था गरेका छौ ।
यदि तपाई पनि सिक्न इच्छुक र अघि बढ्न चाहनुहुुन्छ भने📩म्यासेज मार्फतसम्पर्क गर्न सक्नुहुुनेछ ।

तपाईं कस्तो व्यक्तिको साथमा 󰠁काम गरिरहनभएको छ ? तपाईंको मेनपावर कस्तो छ ? तपाईं आफ्नो 🔥भिजनमा रहेर काम गर्न सक्ने खालको ...
23/08/2021

तपाईं कस्तो व्यक्तिको साथमा 󰠁काम गरिरहनभएको छ ? तपाईंको मेनपावर कस्तो छ ? तपाईं आफ्नो 🔥भिजनमा रहेर काम गर्न सक्ने खालको टिम👥 बनाउनुभएको छ कि छैन ? तपाईंको व्यक्तिलाई, टिमलाई नेतृत्व गर्न सक्ने र कुनै काम 💪 जिम्मेवारपुर्वक पुरा गर्न सक्ने खालको󰞵तालिम दिनभएको छ कि छैन ? यहि कुरालाई महशुस गरेर हामीले तपाईहरुको माझमा नेपाली भाषामा 🌟फेसबुकमार्केटिङ इलाइट कोर्ष निर्माण गरेका छौ । 🙏इच्छुक हुनुहुुन्छ भने जोडिन सक्नहुुनेछ "Facebook Marketing Elite Free Course" मा र लाभ उठाउनुहोस्। विस्तृत जानकारीको लागि स्क्रिनमा दिएको 📞नं र
म्यासेजमार्फत📩 सम्पर्क गर्नुहोस् ।


एफिलेट मार्केटिङको बारेमा तपाईलाई 🤔कतिको जानकारी होला❓।🌏विश्वकै चर्चित  इ–कमर्स कम्पनी एमेजोनसंग लगभग ९००,००० भन्दा बढि🤝...
19/08/2021

एफिलेट मार्केटिङको बारेमा तपाईलाई 🤔कतिको जानकारी होला❓।
🌏विश्वकै चर्चित इ–कमर्स कम्पनी एमेजोनसंग लगभग ९००,००० भन्दा बढि🤝एफिलेट पार्टनरहरु सक्रिय तरिकाले काम गर्दछन्। कम्पनीको प्रडक्टलाई प्रति सेकेन्ड रुपमा बिक्रि गरिरहेका हुन्छन्। राम्रो 💵आम्दानी गरिरहेका हुन्छन्।
यी विषयहरुको बारेमा ⭐️राम्रो जानकारी सहितको 󰞹तालिमको व्यवस्था नेपालीभाषामा उपलब्ध भएमा धेरै नेपालीहरुले💰आर्थिक लाभ पाउन सक्थे होला ।
यहि आवश्यकतालाई महशुस गरेर हामीले तपाईहरुको माझमा नेपाली भाषामा 🌟फेसबुकमार्केटिङ इलाइट कोर्ष निर्माण गरेका छौ । 🙏इच्छुक हुनुहुुन्छ भने जोडिन सक्नहुुनेछ ।

Review from our valuable client!💗😊
18/08/2021

Review from our valuable client!💗😊

इन्टरनेट तथा 📲सामाजिक सञ्जालहरुको प्रयोगकर्ता दिनादिन बढि रहेको छ ।करोडौको संख्यामा सामाजिक सञ्जालसंग जोडिएको सन्दर्भमा ...
18/08/2021

इन्टरनेट तथा 📲सामाजिक सञ्जालहरुको प्रयोगकर्ता दिनादिन बढि रहेको छ ।
करोडौको संख्यामा सामाजिक सञ्जालसंग जोडिएको सन्दर्भमा कुनैपनि व्यवसायीक📣 विज्ञापन तथा मार्केटिङ कसरी गर्ने भन्ने विषय अहिलेको 🌟आवश्यकताको विषय हो।
तपाईलाई कुनै प्रडक्ट सहज तरिकाले बिक्रि गर्न परेमा कुनै कम्पनीको प्रवर्धन गर्न परेमा, कुनै ब्राण्डलाई 󰞵डिजिटल प्रमोशन गर्न परेमा, तपाईलाई आवश्यक पर्छ, डिजिटल मार्केटिङ सम्बन्धि ज्ञान🧠 ।
यस्तै कुरालाई मध्यनजर गरेर हामीले एउटा उत्कृष्ट 🆓निःशूल्क अनलाइनमा आधारित 🌟इन्टरनेट मार्केटिङ सम्बन्धि तालिम निःशुल्क तयार गरेका छौ ।
इच्छुकले📩सम्पर्क गर्न सक्नहुुनेछ ।

सोसल मिडिया मेनेजर󰞵 बन्न चाह‌नेहरुको लागि खुसीको खबर! नेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुकसंग सम्बन्धित 🌟विशेष ताल...
16/08/2021

सोसल मिडिया मेनेजर󰞵 बन्न चाह‌नेहरुको लागि खुसीको खबर!
नेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुकसंग सम्बन्धित 🌟विशेष तालिममा यहाँहरुलाई खुशीको खबर!

फेसबुकको माध्यमबाट कुनैपनि बिजनेश कम्पनीको 📣प्रमोशन गर्नको लागि उत्कृष्टप्रोफाइल निर्माण, कन्टेन्ट निर्माण✍️ र त्यसलाई अत्याधिक जमातमा कसरी पुर्याउने?
यो बिषयमा यदि तपाई सिक्न चाहनहुुन्छ भने हामीले यहाँको माझमा लिएर आएका छौ :

🌟फेसबुकमार्केटिङ इलाइट कोर्ष ।
आउनहुोस्। सामेल हुनुहोस्।󰞵 सोसल मिडिया मेनेजर बन्नको लागि एउटा नयाँगोरेटो👣 खन्नहुोस्।

फेसबुक मार्केटिङ भनेको के हो 󰤈?सिक्न चाहनेले📩म्यासेज गर्नुहोस्।
13/08/2021

फेसबुक मार्केटिङ भनेको के हो 󰤈?
सिक्न चाहनेले📩म्यासेज गर्नुहोस्।


तपाईको खाली समयलाई उत्पादनशील बनाउन चाहनहुुन्छ भने इन्टरनेटमा आफ्नोकरियर सुरुवात गर्न सक्नुहुुनेछ । विस्तृत जानकारीको ला...
09/08/2021

तपाईको खाली समयलाई उत्पादनशील बनाउन चाहनहुुन्छ भने इन्टरनेटमा आफ्नोकरियर सुरुवात गर्न सक्नुहुुनेछ । विस्तृत जानकारीको लागि म्यासेजमार्फत सम्पर्कमाजोडीन सक्नुहुुनेछ ।


👩‍🎓विद्यार्थीहरु हुनुहुन्छ अथवा जो केहि पनि खालि समय प्रशष्त छ भने तपाईले आजै सिक्नुहोस् : 👨‍💻इन्टरनेट मार्केटिङ सम्बन्ध...
08/08/2021

👩‍🎓विद्यार्थीहरु हुनुहुन्छ अथवा जो केहि पनि खालि समय प्रशष्त छ भने तपाईले आजै सिक्नुहोस् : 👨‍💻इन्टरनेट मार्केटिङ सम्बन्धि कुनै ज्ञानहरु ।

जसबाट तपाई इन्टरनेश्नल तवरमा 👨‍💻काम गर्न सक्नुहुनेछ ।

सोसल मिडिया 📣मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेशन, 📧इमेल मार्केटिङ, सेल्स तालिमहरु कुनै पनि बिषयको तालिमले तपाईले 🌟नयाँ ज्ञान, टुल्स उपलब्ध गराउनेछ ।

यस्तै कुरालाई मध्यनजर गरेर हामीले एउटा उत्कृष्ट 🆓निःशुल्क अनलाइनमा आधारित 👨‍💻इन्टरनेट मार्केटिङ सम्बन्धि तालिम निःशुल्क तयार गरेका छौ ।

इच्छुकले 📩सम्पर्क गर्न सक्नुहुनेछ ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Muna Consulting Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share