जानकारि.Com

जानकारि.Com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जानकारि.Com, Social Media Agency, baglung bazaar western, Pokhara.

this page purpose is only sharing knowledges about science and technololgy, about some intresting and unknown facts and sharing informations about all countries around the world.

31/10/2024

विश्वमा सबैभन्दा राम्रो IQ: 🇯🇵 जापान (औसत स्कोर १०६.४८)
विश्वमा सबैभन्दा कमजोर IQ: 🇳🇵 नेपाल (औसत स्कोर ४२.९९)

22/10/2024

महत्वपूर्ण जानकारी हरु !!!
29/12/2023

महत्वपूर्ण जानकारी हरु !!!

24/05/2021

भुगोल सम्बन्धी केही महत्त्वपूर्ण प्रश्न उत्तर हरु 👇️👇️👇️

1. भूगोलको इतिहासमा नयाँ खोजको युग भनेर कुन शताब्दीलाई चिनिन्छ??
✔️ 18 औँ शताब्दी
2. cartography भन्नाले केलाई बुझाउँछ?
✔️ मान चित्र बिद्या
3. भुगोलमा सर्वप्रथम ज्वारिय सिद्धान्त प्रस्तुत गर्ने को हुन?
✔️ बेलायतका जिन्स( सन 1919)
4. पृथ्वीको उत्पती सम्बन्धमा तर्कपुर्ण परिकल्पना कसले गरेका हुन?
✔️वफन( सन 1745)
5. पृथ्वीको कुल क्षेत्रफल कति रहेको छ?
✔️ 51 करोड बर्ग किलोमीटर
6. पृथ्वीको ध्रुबीय ब्यास भन्दा भुमध्य रेखिय ब्यास कतिले बढी छ?
✔️42 किलोमीटर
7. पृथ्वीको औसत अर्धब्यास कति छ?
✔️6367 किलोमीटर
8. पृथ्वीको भुमध्यरेखिय ब्यास कति रहेको छ?
✔️12756 किलोमीटर
9. पृथ्वीको ध्रुबिय ब्यास कति रहेको छ?
✔️12714 किलोमीटर
10. पृथ्वीको औसत ब्यास कति रहेको छ?
✔️12735 किलोमीटर
11. पृथ्वीको परिधी कति रहेको छ?
✔️40,800 किलोमीटर
12. पृथ्वी र सुर्य बिचको दुरि कति रहेको छ?
✔️14 करोड 88 लाख किलोमीटर
13. पृथ्वीको सतह बाट कति माथी सम्म हावा फैलिएको हुन्छ?
✔️960 किलोमीटर सम्म
14. वायु मण्डलमा सबै भन्दा बढी पाइने ग्यास कुन हो?
✔️नाइट्रोजन( 78%)
15. वायुमण्डलमा दोस्रो बढी पाइने ग्यास कुन हो?
✔️अक्सिजन(21%)
16. वायुमण्डलमा सबै भन्दा गह्रौ ग्यास कुन हो?
✔️कार्वनडाइ अक्साइड
17. स्थल मण्डलको भित्री भाग अर्थात मध्यमण्डल कुन धातु बाट बनेको छ?
✔️वेसाल्ट
18. पृथ्वीलाई आफ्नो वरिपरि एक पटक घुम्न कति समय लाग्छ?
✔️24 घण्टा
19. पृथ्वीले सुर्यको वरिपरि घुम्ने गतिलाइ के भनिन्छ?
✔️परिक्रमण
20. पृथ्वी आँफै पश्चिम बाट पुर्व तर्फ घुम्ने गतिलाई के भनिन्छ?
✔️परि भ्रमण

21/05/2021


19/05/2021
15/05/2021

शिक्षा, हो शिक्षा अहिलेका बालबालिकाको पहिचान खुलाउने आधार। शिक्षा नै त हो नि अहिलेको युगमा गरीब र धनी भनेर पनि छुट्टाउने आधार। धनी परिवारको छाेरा छाेरी बोर्डिङ स्कुलमा पढ्न जान्छन्, गरीब परिवारको छाेरा छाेरी सरकारी स्कुलमा पढ्न जान्छन् आखिर पढ्ने नै त हो नि, के भिन्नता देखाउन खोजिरहेको छ यो समाजले बोर्डिङ स्कूल र सरकारी स्कुलमा। के सरकारी स्कूलका विद्यार्थीले शिक्षा आर्जन गर्न सक्दैनन्? हो यही नै त छ नि हाम्रो समाजको कमजोरी। बोर्डिङ स्कुलमा पढेको विद्यार्थी सरकारी स्कूलमा पढेको विद्यार्थी भन्दा धेरै जान्ने हुन्छ? अहं म यो कुरामा सहमत छैन, बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीलाई मात्र एउटा ज्ञान दिएको हुन्छ, त्यो हो पढाइ, के पढाईले मात्र मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सफल हुन्छ?

५५ हजार करोड रुपैयाँ हो अलिकति गलत भयेछ।।।🙆‍♂️🙆‍♂️ ५५ हजार मात्र भयेछ।।✍️✍️👎️👎
05/12/2019

५५ हजार करोड रुपैयाँ हो अलिकति गलत भयेछ।।।🙆‍♂️🙆‍♂️ ५५ हजार मात्र भयेछ।।✍️✍️👎️👎

Address

Baglung Bazaar Western
Pokhara
33300

Website

Alerts

Be the first to know and let us send you an email when जानकारि.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share