Simon rai

Simon rai Internet Marketer, Coach, Investor & Traveler ✈️🌍🔥🙏 Get Free Training https://sites.google.com/view/startownhomemobilebasebusiness/home

14/05/2026

Which online business you choose 2026 ?
1. Affiliate Marketing
2. Digital Marketing
3. Trading
👩‍💻👨‍💻🤑🤑

04/05/2026

DIGITAL marketing & AI Masterclass
30 days Live Training
Recorded Training site
www.businessmultiversity.com

What you will learn in the training
*Website making (news portal, company , school , travel agency etc

*SEO of personal brand , company (make your brand top on search google and social media

*Graphi design for business , personal brand (canva ) and other software

* Video editing for personal brand , for business ( capcut and other software )

*Social media handling (Facebook , Instagram , tiktok , linkeding

*youtube and youtube earning steps

*paid marketing (facebook , insta boosting , youtube boosting

*blogging

*Content creation for social media (facebook , insta, youtube , tiktok )

*Email automation

AI Masterclass

*Master AI in daily life
*Chat gtp masterclass
*other Ai platforms
*Ai viral video promotion creation
*AI song creation
*AI for personal brand
*AI for business
*AI graphic design
*AI Prompting

Who must attend ?

*Student
*Job holder
*startup
*business owner
*housewife

What you will get after training ?

*Certificate (physical & digital

*Direct projects

*Affiliate business system (50%-80%) profit

*Different social media income opportunities

*personal and business growth

*start own site business

26/04/2026

Anyòne here from hetauda?

20/04/2026

कस्ले कसरी कमायो भन्दापनी आफुले कसरी कमाउने भनेर सोच्दा राम्रो होला कि ?

14/04/2026

आज सुरु नगर्नु भनेको…
भोलिको अवसर गुमाउनु हो।

धेरै मानिस भन्छन् —
‘भोलि सुरु गर्छु, तयार भएपछि सुरु गर्छु।’

तर reality के हो भने —
Time wait गर्दैन।
Opportunity पनि wait गर्दैन।

Freelancing, online business, digital marketing, content creation —
यी सबै मौका अहिले नै छ।

आजको action = भोलिको earning।
आजको effort = भोलिको success।

जो आज सिक्छन्, practice गर्छन्, action लिन्छन् —
उनी भोलि earning र growth मा अगाडि हुन्छन्।

जो procrastinate गर्छन्, उनी भोलि पछुताउँछन्।

09/04/2026

“Social Media नैIncome Platform हो।
धेरैमानि स Social Media लाई केवल time pass र entertainment का लागि use गर्छन।्
तर साँचो truth के हो भने— यहीँपसै ा कमाउनेअवसर छ।
Facebook, Instagram, TikTok, YouTube —
यी सबैplatforms अब केवल social network होइनन।्
यी अहि लेdigital business, freelancing, affiliate marketing, content creation को playground हुन।्
Content बनाउन, audience build गर्न,र्न products बेच्न —
सबैsocial media बाट गर्न सकि न्छ।
जो व्यक्ति social media लाई passive time खर्च मान्छ,
उनी opportunity miss गर्छन।्
जो व्यक्ति social media लाई income platform बनाउँछ,
उनी आफ्नो pocket money, side income, र even full-time income generate गर्छन।्
Question तपाईंको हो —
Scroll मात्र गर्ने कि Skill + Strategy सँग earning सरुु गर्ने?

The man behind creating amazing young leaders of our country तपाईको यो त्याग ईतिहासले सम्झिने छ दाई!😊Lead from behind le...
27/03/2026

The man behind creating amazing young leaders of our country
तपाईको यो त्याग ईतिहासले सम्झिने छ दाई!😊
Lead from behind leadership

26/03/2026

Next new project
At 12:34 pm

धनी बन्ने शेष घलेको फर्मुला : 'कुनै पनि व्यवसाय गर्दा वा कुनै प्रोफेसन गर्दा वा केही पनि गर्दा एउटा इमानदारीता हुनुपर्यो...
26/03/2026

धनी बन्ने शेष घलेको फर्मुला :

'कुनै पनि व्यवसाय गर्दा वा कुनै प्रोफेसन गर्दा वा केही पनि गर्दा एउटा इमानदारीता हुनुपर्यो । Long Term भिजन हुनु पर्यो । व्यवसायलाई दिगो राखेर त्यसलाई अघि बढाउनु पर्यो । पारदर्शिता हुनुपर्यो ।

अर्को कुरा, अवसरलाई देख्न र समात्न सक्नुपर्यो । एक पटक आएको अवसर फर्केर आउँदैन । त्यसलाई जोखिम मोलेर पनि हात पार्न सक्नुपर्छ । सफलता भनेको हिजो गरेर आज भएको होइन पाँच वर्ष/छ वर्ष/दश वर्ष अघि तपाई कुनै बीउ रोप्नुहुन्छ, त्यसमा अवसर देख्नुहुन्छ र भविष्य सम्मलाई हेर्नुहुन्छ भने बल्ल सफल हुन सकिन्छ ।

जहिल्यै पनि; कुनै पनि काम गर्दा आजको भोलि फाइदा भन्दा दीर्घकालीन फाइदालाई हेर्नुपर्छ ।

— शेष घले

Mobile नै तपाईंको ATM बन्न सक्छ। हो तपाइले सहि सुन्नु भयो “Mobile नै तपाईंको ATM बन्न सक्छ” यदि तपाइँ सँग online income ...
17/03/2026

Mobile नै तपाईंको ATM बन्न सक्छ। हो तपाइले सहि सुन्नु भयो “Mobile नै तपाईंको ATM बन्न सक्छ” यदि तपाइँ सँग online income idea छ भने , छैन भने “idea” भनेर comment गर्नुहोस्

Address

Pokhara
977

Alerts

Be the first to know and let us send you an email when Simon rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simon rai:

Share