03/03/2022
सुचना सुचना सुचना
रामेछाप जिल्ला रामेछाप नगरपालीका वडा नं १ गोठगाउमा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको हुँदा १ न. वडा गोठगाउ निबासी हरुले मात्र भाग लिन पाउने भएकोले वडा बासीहरुमा यो सुचना प्रकाशन गरीएको छ। टिम दर्ता गर्न आउदा अनिवार्य ना . प्र . फोटोकपि लिएर आउनु होला अन्यथा टिम दर्ता गर्न सकिदैन
१ ) स्कुल तथा संस्थाको हकमा क्षेत्रीय खेलाडी तथा कुनै तालिम गरेर बसेको खेलाडी सहभागी हुन नपाउने व्यहोरा जानकारी गराइन्छ /
२ ) भलिबल प्रतियोगिता सम्पन्न भएको दिनमै पुरुस्कार बितरण हुनेछ
३ ) खेलाडीहरुले आफ्नो व्यवस्था आफैले गर्नुपर्ने छ।
४ ) युवा व्यावासायीलाई सम्मान । टुहुरा बाल बालीका प्रोत्साहन, स्वयमसेविका सम्मान कार्यक्रम २०७८/११/२९ गते हुने व्यहोरा जानकारी साथै यो कार्यक्रम वडा कार्यलयमै हुने छ
५ ) भलिबल प्रतियोगिता हुने मिति २०७८/११/२७ र २८ हुने छ।
६ ) भलिबल प्रतियोगिताको टिम दर्ता गर्न पाउने मिति २०७८/११/२६ गते दिउसो ४:०० वजेसम्म हुनेछ अन्यथा पछाडी दर्ता गर्न आएमा दर्ता हुने छैन
७ ) टिम दर्ता शुल्क ( १००० ) एक हजार लाग्ने छ '
८ ) प्रथम पुरस्कार नगद ३०,००० । तिश हजार सिल्ड मेडल प्रमाण पत्र द्वितिय पुरुस्कार २०,००० । विश हजार सिल्ड मेडल प्रमाण पत्र तृतिय पुरुस्कार १५, ००० । पन्ध्र हजार सिल्ड मेडल प्रमाण पत्र सान्त्वना पुरुस्कार १०,००० । मेडल प्रमाण पत्र वितरण गरीने छ
साथै सुचनामा केही नबुझे जस्तो लाग्यो त्रुटि भेटीयो भने
सम्पर्क नं.
वडा सचिब ९८४५१०००११
वडा अध्यक्ष ९८४४१४२०३४