हाम्रो बिज्ञापन केन्द्र

  • Home
  • Nepal
  • Simara
  • हाम्रो बिज्ञापन केन्द्र

हाम्रो बिज्ञापन केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो बिज्ञापन केन्द्र, Advertising agency, Simara Bara, Simara.

Contestant No:- 07Name: BHUWAN THAPAAddress: PATHALIIYA,BARA प्रतियोगितामा भाग लिने तरिका :१. सहभागीले पेज अनिवार्य रुपम...
17/04/2020

Contestant No:- 07
Name: BHUWAN THAPA
Address: PATHALIIYA,BARA

प्रतियोगितामा भाग लिने तरिका :
१. सहभागीले पेज अनिवार्य रुपमा लाईक र सेयर गर्नुपर्नेछ।

२. फोटो पठाउदा माक्स लगाएको र घरमा (घरवरपर) भएको फोटो हुनुपर्नेछ ।

३. बजार क्षेत्र, नदि किनार, यात्रा र भिडभाडमा खिचिएका फोटो मान्य हुने छैन।

४. हाम्रो आधिकारीक फेसबुक पेज मा तस्बिर,नाम र ठेगाना सहित म्यासेज गर्न सक्नुहुनेछ नभए मेल ([email protected]) अथवा मा 9816224021 र
(+971557713629) बाट पनि फोटो पठाएर सहभागि हुन सक्नुहुनेछ।

५. तपाईले पठाउनु भएको तस्वीर र विवरण हामी पेजमा पोष्ट गर्नेर्छौ । त्यसपछि पेजलाई लाईक गरि फोटोलाई सबैभन्दा बढि लाईक सेयर र कमेन्ट हुन सकेमा तपाई विजेता बन्न सक्नुहुनेछ ।

६. आफ्नो Real name, Address र सम्भव भएसम्म Blood group हुनुपर्नेछ ।

७. फोटो सफा र प्रष्टसङ्ग देखिने हुनुपर्छ ।

८. धेरै edit गरिएको photo हरुलाई मान्यता दिइनेछैन ।

९. फोटो आफ्नै हुनुपर्छ र fake id बाट पठाईएको photo हरुलाई मान्यता दिइने छैन ।

१०. बिजेता लाई पुरस्कार नगद रु. ५००० आईएमई पे (IME Pay) मार्फत प्रदान गरिनेछ ।

११. यो Contest सरकारले जारी गरेको `लकडाउन´ अवधीभरमात्र चल्नेछ ।

१२. बिजेताको फोटो को १ हप्ता सम्म पेजको profile picture मा राखिने छ ।

धन्यवाद ।😊😊

आयोजकः
Ratoghar Media House
Jeetpursimara, bara
9816224021

१. रिसेप्सन(महिला )पद संख्या :- १तलब :- आकर्षक(अन्य निजि संस्थाको तुलनामा २५% बढी दिईने)योग्यता:- SEE/+2 उत्रीण वा सो सर...
02/03/2020

१. रिसेप्सन(महिला )
पद संख्या :- १
तलब :- आकर्षक(अन्य निजि संस्थाको तुलनामा २५% बढी दिईने)
योग्यता:- SEE/+2 उत्रीण वा सो सरह

2. बजार प्रतिनिधि
पद संख्या :- 2
तलब :- आकर्षक(अन्य निजि संस्थाको तुलनामा २५% बढी दिईने)
योग्यता:- SEE/+2 उत्रीण वा सो सरह
----------------------------------------------------
Moonshine Tehnology,Simara
9855029719,9813699269,053-520381

१. रिसेप्सन(महिला )
पद संख्या :- १
तलब :- आकर्षक(अन्य निजि संस्थाको तुलनामा २५% बढी दिईने)
योग्यता:- SEE/+2 उत्रीण वा सो सरह

2. बजार प्रतिनिधि
पद संख्या :- 2
तलब :- आकर्षक(अन्य निजि संस्थाको तुलनामा २५% बढी दिईने)
योग्यता:- SEE/+2 उत्रीण वा सो सरह

पथलैयाको एक मात्र सुबिधा सम्पन्न होटल "दिप होटल"
05/01/2018

पथलैयाको एक मात्र सुबिधा सम्पन्न होटल "दिप होटल"

सम्पूर्ण पुजा सामग्रीको लागि श्री कृष्ण ईन्टरप्राइजेज सिमरा यहाँ धार्मिक पुस्तक कर्मकाण्ड पुस्तक ,तामाका भाडाकुडा, शंख,घ...
19/09/2017

सम्पूर्ण पुजा सामग्रीको लागि श्री कृष्ण ईन्टरप्राइजेज सिमरा
यहाँ धार्मिक पुस्तक कर्मकाण्ड पुस्तक ,तामाका भाडाकुडा, शंख,घन्टी लगायत बिना तिपर्ण लेखिने हेरिने एबम सम्पूर्ण पुजाका सामग्रीहरु पाइनुको साथै होम डेलिभरी सुबिधा उपलब्ध छ |
सम्पर्क : श्री कृष्ण ईन्टरप्राइजेज सिमरा ,गुप्ता मार्केट को अगाडी पट्टी
मो.नं : ९८४५२८३३५६,९८१६९२९६५८

12/09/2017

श्रीकृष्ण ईन्टरप्राईजेज
सम्पूर्ण पुजाको सामाग्री को लागि श्रीकृष्ण ईन्टरप्राईजेज
सम्पर्क :- ९८४५२८३३५६

 लिड टिभी,मोबाईल, एसी, राईस कुकर ,फ्यान ,लिड ब्र्याकेट,रिमोट साथै ईलेक्ट्रोनिक होम ईपिएलेन्स को लागि aakaswani सिमरा
07/09/2017

लिड टिभी,मोबाईल, एसी, राईस कुकर ,फ्यान ,लिड ब्र्याकेट,रिमोट साथै ईलेक्ट्रोनिक होम ईपिएलेन्स को लागि aakaswani सिमरा

01/09/2017
इन्टरनेट को जमानामा प्रचार प्रसार को लागि अरु माध्यम किन ?कम समय, कम खर्चमा  र कम मेहनतमा चारैतिर ब्यापक बनाउनुहोस् आफ्न...
27/06/2017

इन्टरनेट को जमानामा प्रचार प्रसार को लागि अरु माध्यम किन ?
कम समय, कम खर्चमा र कम मेहनतमा चारैतिर ब्यापक बनाउनुहोस् आफ्नो ब्वसायलाई
प्रचार को लागि एक मात्र रोजाई "हाम्रो बिज्ञापन केन्द्र "
सम्पर्क :- ९८१३६९९२६९,०५३५२१४३४

27/06/2017

इन्टरनेट को जमानामा प्रचार प्रसार को लागि अरु माध्यम किन ?
कम समय, कम खर्च र कम मेहनतमा चारैतिर ब्यापक बनाउनुहोस् आफ्नो ब्वसायलाई
तपाई चाहे जुनसुकै ब्वसाय गर्नुहोस सफल बनाउने जिम्मा हाम्रो ,प्रचार को लागि एक मात्र रोजाई "हाम्रो बिज्ञापन केन्द्र "
सम्पर्क :- ९८१३६९९२६९,०५३५२१४३४

Address

Simara Bara
Simara
44412

Telephone

053-521434

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो बिज्ञापन केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो बिज्ञापन केन्द्र:

Share