जितपुर-सिमरा घर जग्गा

  • Home
  • Nepal
  • Simara
  • जितपुर-सिमरा घर जग्गा

जितपुर-सिमरा घर जग्गा घर-जग्गा खरिद बिक्रीको चहलपहल सुरु भयो! अब जितपुर-सिमरा घर जग्गा मार्फत बिज्ञापन गर्नुहोस!

🎉🙏 बडा दशैंको हार्दिक मंगलमय शुभकामना 🙏🎉नेपालकै सबैभन्दा ठूलो चाड बडा दशैंको पावन अवसरमाहाम्रा सम्पूर्ण ग्राहक महानुभाव,...
02/10/2025

🎉🙏 बडा दशैंको हार्दिक मंगलमय शुभकामना 🙏🎉

नेपालकै सबैभन्दा ठूलो चाड बडा दशैंको पावन अवसरमा
हाम्रा सम्पूर्ण ग्राहक महानुभाव, इष्टमित्र तथा शुभेच्छुकजनमा
जितपुर-सिमरा घर जग्गा परिवार तर्फबाट
हार्दिक शुभकामना व्यक्त गर्दछौं।

🏡 तपाईहरूको विश्वास नै हाम्रो प्रेरणा हो ।
आगामी दिनहरूमा पनि सधैंझैं हामीलाई साथ र सहयोग गरिदिनुहोला भन्ने
आशा राख्दछौं ।

✨ खुशी, समृद्धि र मंगलमय जीवनको कामना गर्दै
शुभ दशैं 2082 ✨

— 🌿 जितपुर-सिमरा घर जग्गा 🌿 —

✨ दशैं विशेष सन्देश ✨दशैंमा किनमेल गर्दा महल वा ठूला पसलमा मात्र होइन, बाटोमा बसेर स–साना सामान बेच्ने बुबा–आमा र गरिब प...
27/09/2025

✨ दशैं विशेष सन्देश ✨
दशैंमा किनमेल गर्दा महल वा ठूला पसलमा मात्र होइन, बाटोमा बसेर स–साना सामान बेच्ने बुबा–आमा र गरिब परिवारलाई पनि सम्झौं।
उहाँहरुले बेच्ने स–साना सामान किनिदिँदा, उहाँहरुको पनि घरमा खुशी आउँछ, बालबालिकाले पनि दशैंको रमाइलो गर्न पाउँछन्।
👉 कमाएर धनी बन्न मात्र होइन,
👉 दशैंलाई सबैको खुशी बनाउनु हो।
जितपुर–सिमरा घर जग्गा परिवारको तर्फबाट
तपाईँलाई हार्दिक शुभकामना 🙏🎉

🇳🇵 संविधान दिवस २०८२ को हार्दिक शुभकामना 🇳🇵एकता, अधिकार र समानताको जगमा निर्माण भएको हाम्रो संविधानले नेपाली जनताको स्वा...
19/09/2025

🇳🇵 संविधान दिवस २०८२ को हार्दिक शुभकामना 🇳🇵

एकता, अधिकार र समानताको जगमा निर्माण भएको हाम्रो संविधानले नेपाली जनताको स्वाभिमान, लोकतन्त्र र समृद्धिको बाटो तय गरेको छ।
आजको दिनले हामीलाई जिम्मेवारी र कर्तव्यप्रति सचेत गराउँदै उज्ज्वल भविष्यको प्रेरणा दिन्छ।

🙏 जितपुर-सिमरा घर जग्गा परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा संविधान दिवसको शुभकामना 🌸

#संविधानदिवस २०८२

🙏 जितिया पर्व २०८२ को पावन अवसरमा हार्दिक शुभकामना 🙏आफ्ना सन्तानको दीर्घायु, सुख-शान्ति र समृद्धिको कामना गर्दै आस्था, श...
14/09/2025

🙏 जितिया पर्व २०८२ को पावन अवसरमा हार्दिक शुभकामना 🙏

आफ्ना सन्तानको दीर्घायु, सुख-शान्ति र समृद्धिको कामना गर्दै आस्था, श्रद्धा र भक्ति सहित मनाइने जितिया पर्वले सम्पूर्ण परिवारमा प्रेम, एकता र खुशीयाली फैलाओस् भन्ने शुभेच्छा।

🌸 जितपुर-सिमरा घर जग्गा परिवारको तर्फबाट
तपाई र तपाईको परिवारलाई यस पावन पर्वले
नयाँ उमंग, उन्नति र समृद्धि प्रदान गरोस् 🙏✨

वडा नम्बर ४ र सिमरा बिमान्स्थलको ठिक पुर्व पट्टिमा रहेको घण्टीमाइ मन्दिरको नजिकमा आकर्षक ६ धुर जग्गा तुरुन्त बिक्रीमा छ।...
14/09/2025

वडा नम्बर ४ र सिमरा बिमान्स्थलको ठिक पुर्व पट्टिमा रहेको घण्टीमाइ मन्दिरको नजिकमा आकर्षक ६ धुर जग्गा तुरुन्त बिक्रीमा छ।
इच्छूक महानुभावले कृपया मौकाको फाइदा उठाउन नभुल्नुहोला।
विशेषता-
•१२ फिटको बाटो भएको
•शान्त वतावरण भएको
•राम्रो ४ कुने मिलेको जग्गा
•बजार केही मिनेटको दुरिमा
•बिमान्स्थल राजमार्ग केही मिनेटको दुरिमा
•बिधालय-हस्पिटल -बैक र संघ-संस्था केही मिनेटको दुरिम रहेको
•मूल्य-२.४० लाख प्रती धुर

🌟 आयो आयो आयो 🌟📍 जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ९ मा ७.६ कट्ठा जग्गा तुरुन्त बिक्रीमा 🚩✅ विशेषताहरुखेतीयोग्य जग्गा ...
26/08/2025

🌟 आयो आयो आयो 🌟
📍 जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ९ मा ७.६ कट्ठा जग्गा तुरुन्त बिक्रीमा 🚩
✅ विशेषताहरु
खेतीयोग्य जग्गा 🌱
घडेरी बनाउन उपयुक्त 🏠
१५ फिट बाटो भएको 🚗
राजमार्गबाट २ मिनेटको दुरी ⏱️
कित्ताकाट भइसकेको (२.५ र १.५ गरी ५ कित्ता) 📝
💰 मूल्य – आपसी सहमतिमा
📞 सम्पर्क: ९८६२१९१००५
👉 राम्रो वातावरणमा आफ्नै घर वा घडेरी खोज्दै हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् !

23/08/2025

🏡 आकर्षक खेतीयोग्य जग्गा बिक्रीमा !! 🌱

📍 स्थान: वडा नम्बर-६, बाटोमै भएको प्रमुख स्थान
✨ विशेषताहरू:

बाटो भएको सुविधा

शान्त र राम्रो वातावरण

खेतीयोग्य जमिन

घडेरी बनाएर पनि बेच्न मिल्ने

मूल्य: आपसी सहमतिमा

☎️ इच्छुक महानुभावहरूले तुरुन्त सम्पर्क गर्नुहोस्: ९८४१९८०५५८

👉 आफ्नो सपना पुरा गर्न आजै लगानी गर्नुहोस् !
"हजुरको सपना, हाम्रो जिम्मेवारी"

23/08/2025

🙏🌿 कुशे औंसीको शुभकामना 🌿🙏

आजको यस विशेष दिन कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को पावन अवसरमा,
हामी सम्पूर्ण बुबाहरुप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दछौं ।

जस्तोसुकै परिस्थितिमा पनि छायाँ बनेर सन्तानको साथ दिने,
आफ्नो सपनालाई त्यागेर सन्तानको भविष्य उज्जवल बनाउन तत्पर हुने,
त्यस्ता सम्पूर्ण बुबाहरुलाई हाम्रो नमन र शुभकामना । ♥️

जितपुरसिमरा घर जग्गाको सम्पूर्ण परिवारतर्फबाट
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको मंगलमय शुभकामना । 🌸

� तुरुन्त बिक्रीमा — जितपुर-सिमरा वडा नं. ७, आकर्षक स्थानमा बनेको १ तले घर� विशेषताहरू� जग्गा: १० धुर� घर: १ तले, ४ कोठा...
14/08/2025

� तुरुन्त बिक्रीमा — जितपुर-सिमरा वडा नं. ७, आकर्षक स्थानमा बनेको १ तले घर
� विशेषताहरू
� जग्गा: १० धुर
� घर: १ तले, ४ कोठा
� बाटो: २५ फिट पिच रोड
� स्थान: जितपुर, पहाडी टोल
� दूरी: राजमार्गबाट मात्र १०० मिटर
� सम्पर्क: ९८१७२२२९७०
� पक्की बाटो, मुख्य बजार नजिक, राम्रो बसोबासका लागि उपयुक्त — आजै सम्पर्क गर्नुहोस्!

Address

सिमरा बारा
Simara

Website

Alerts

Be the first to know and let us send you an email when जितपुर-सिमरा घर जग्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share