Gateway Cyber and Institute

Gateway Cyber and Institute Design, CUP, TShirt, Cushion Print, Self Stamp, Token of Love, ID Card, Trophey, Shield Medal etc..

The Come Back ...
14/03/2026

The Come Back ...

भाई राजा तिमिले गल्ती गर्यौ ... मनदेखि भन्दैछु तिमिले गल्ती गर्यौ .....हिजो म दिक्क मानेर डिप्रेसिभ कुरा गर्दा हौसला दिन...
01/10/2024

भाई राजा तिमिले गल्ती गर्यौ ... मनदेखि भन्दैछु तिमिले गल्ती गर्यौ .....

हिजो म दिक्क मानेर डिप्रेसिभ कुरा गर्दा हौसला दिने भाइ थियौ तिमि ......
कामदेखि वाक्क दिक्क् भएर तनावमा रहँदा ...... रिफ्रेस गराउने भाइ थियौ तिमि .....
प्रत्येक विहानीको पाइलासँग सबैलाइ हेल्लो हाइ गर्दै उत्प्रेरित गर्ने क्षमता थियौ तिमि ....
तिमिमा व्यवसाय प्रतिको बेग्लै उर्जा थियो ...
सबैसँग छिट्टै घुलमिल गर्न सक्ने अनौठो स्वभाव थियो ...
सहयोगी भाव थियो .... अपनत्व थियो ...
तिमि कुन पीडामा थियौ भाइराजा ... न त तिम्रो पीडा कसैले बुझिदियो ... सायद न त तिमिले बुझाउने कोशिस नै गर्यौ .....

खैर तिमिले इश्वरले दिएको अधिकारको दुरुपयोग गर्यौ ..... जन्म र मृत्यु इश्वरको हातमा हुन्छ भन्छन ..... तिमिले आफुखुशी गर्यौ ... तिमिले त इश्वरलाइ नै उस्को अधिकारबाट वञ्चित गराइदियौ ....
तिमि जहाँ छौ खुशी भएर बस्नु भाइराजा ...
तिम्रो सम्झना हामिमाझ रहिरहनेछ .... अलविदा किशोर

हजुर महासयमनहरुमा हार्दिक नमस्कारभाद्र १ गतेदेखि लागु हुनेगरी हामीसँग बिमाको सदस्यता लिनुभएका विमितज्यूहरुलाइ समयमै आ_आफ...
12/07/2024

हजुर महासयमनहरुमा हार्दिक नमस्कार
भाद्र १ गतेदेखि लागु हुनेगरी हामीसँग बिमाको सदस्यता लिनुभएका विमितज्यूहरुलाइ समयमै आ_आफ्नो विमाको नविकरण गर्नुहुन पुनः अनुरोध गर्न चाहन्छु ।
अन्यथा पछि आएर पैसा हालिदिएको भएनी हुने, मलाइ फोन आएन, म आइहाल्थें नी झन भनेको थिएँ त भन्ने जस्ता कुराहरु ले हामिले गल्ति गरेको भान नगराइदिनुहोला प्लिज । हामीले हजुरहरुलाई जुन जुन तरिकाबाट सक्थ्यौ, जानकारी गराउने कोशिस गरेका छौं । फुर्सद हुन्जेल र भ्याउन्जेल कल पनि गर्यौं, छरछिमेकलाइ सूचना प्रवाह पनि गरायौं । सकेकोसँग भेट पनि गर्यौं । यहि त हो हामील गर्ने हैन र .......
बिमा हजुरहरुकै लागि हो ... केही समस्याहरु नभएका होइनन्, सुधारको आशा गरौं । तथापि बिमा नविकरण समयमै नगरेर पछि पछुताउनु भन्दा समयमै आफुलाइ बुझ्न मन लागेका कुराहरु बुझेर नविकरण गरिहाल्नुहुन अनुरोध छ । जय स्वास्थ्य बिमा ....... धन्यवाद ।

आदरणिय महानुभावहरुहजुरहरुले हामीलाइ QR बाट पेमेन्ट गरेपछि तूरुन्त कल गरेर जानकारी गराइदिनुहुन अथवा पेमेन्टको स्कृन सट Me...
05/07/2024

आदरणिय महानुभावहरु
हजुरहरुले हामीलाइ QR बाट पेमेन्ट गरेपछि तूरुन्त कल गरेर जानकारी गराइदिनुहुन अथवा पेमेन्टको स्कृन सट Messenger वा Whatsapp मा पठाएर जानकारी गराइदिनुहुन अनुरोध छ । ताकी हामीले हजुरहरुको पेमेन्ट हामीकहाँ प्राप्त भएको निश्चित गर्न सकौं । QR मा सबैको नाम नआउने हुनाले हामीलाइ गाह्रो हुन सक्छ । यहाँले पेमेन्ट गरेरपनि बक्यौतामा नाम रहन सक्छ । यहाँले जानकारि नगराउँदा हामीलाइ कस्ले पेमेन्ट हालेको थाहा नभएर पछि तपाइलाइ नै समस्या हुन सक्छ । जसको जिम्मेवारी हामी लिन सक्दैनौकी हजुर । अतः समयमै जानकारी गराउँ पछि इधरउधरका कुरा गरेर ल्याङ ल्याङ नगरौं है प्लिज .........

गेटवे डिजिटल
गेटवे इलेक्ट्रोनिक्स परिवार सिन्धुली

Join Our Kuku Production Team!Are you passionate about media and storytelling? We are looking for talented individuals t...
11/06/2024

Join Our Kuku Production Team!
Are you passionate about media and storytelling? We are looking for talented individuals to fill the following positions:
1 X Videographer/Editor
1 X News/Content Creator
✅ What We Offer:
• Excellent salary package
• Opportunity to work with a dynamic and creative team
👉Requirements:
• Previous experience in the similar field is a must
• Strong portfolio showcasing your skills and expertise
👇How to Apply:
Email your CV: [email protected]
‼️ Only selected candidates will be contacted
Preferred: Previous News reporters or FM/radio jockey

🤔😥😪र याे सफलताकाे मुस्कान😁 हाे । सम्बन्धित सबैमा धन्यवाद 🙏🙏🙏
19/02/2023

🤔😥😪र याे सफलताकाे मुस्कान😁 हाे । सम्बन्धित सबैमा धन्यवाद 🙏🙏🙏

📷 High Quality Flex Printing 📷फ्लेक्स प्रिन्टिङ ब्यानर सेवा गेटवेमातपाईंले चाहेको डिजाइनमा तुरुन्त प्रिन्ट गरिन्छ ।📷 गेट...
19/07/2022

📷 High Quality Flex Printing 📷
फ्लेक्स प्रिन्टिङ ब्यानर सेवा गेटवेमा
तपाईंले चाहेको डिजाइनमा तुरुन्त प्रिन्ट गरिन्छ ।
📷 गेटवे १ नं. बजार सिन्धुली 📷
स्वागत गेट, विवाह ब्यानरहरु रेडिमेड उपलब्ध
विभिन्न डिजाइन तथा साइजका फोटो फ्रेमहरु उपलब्ध
मायाको चिनो चाहे अनुसार तयार गरिन्छ ।

💥 स्वागत गेट होस या होस सेल्फी स्पोटव्यवसायको प्रचार होस या होस पसलको बोर्ड💥 तपाईंले चाहेको डिजाइनमा तुरुन्त प्रिन्ट गरि...
21/02/2022

💥 स्वागत गेट होस या होस सेल्फी स्पोट
व्यवसायको प्रचार होस या होस पसलको बोर्ड
💥 तपाईंले चाहेको डिजाइनमा तुरुन्त प्रिन्ट गरिन्छ ।
📷 उच्च गुणस्तरीय फ्लेक्स ब्यानर
📷 उच्च गुणस्तरीय स्टिकर प्रिन्ट
👉 गेटवे १ नं. बजार सिन्धुली
निरन्तर सेवामा हाजिर छौं ।
🕶विशेषताहरुः
👉 गुणस्तरीय रंग र मेटेरियलको प्रयोग
👉 गन्धरहित कलरको प्रयोग
👉 तेर्सा धर्काहरु नदेखिने चिल्लो प्रिन्ट हुने
👉 साना मसिना अक्षरहरु पनि प्रष्ट प्रिन्ट हुने
👉 कार्यक्रम गोष्ठी समारोह पूजा सप्ताहका लागि तुरुन्त तयार गरिने
👉 रेडिमेड मायाको चिनो / फोटो प्रिन्ट / रेडिमेड विवाह ब्यानर
👉 शोक श्रद्धाञ्जली पत्र
👉 जन्मदिन / वैवाहिक वर्षगाँठको शुभकामना प्रिन्ट
👉 प्रोडक्ट स्टिकर तथा होटलको स्टिकरहरु प्रिन्ट
👉 पसल व्यवसायको बोर्ड
👉 आयोजना ब्यानर
👉 शुभ विवाह, पिकनिक, टुरको ब्यानर
👉 पुरस्कारका लागि चेक प्रिन्ट
👉 होर्डिङ बोर्ड इत्यादी
📷 गेटवे १ नं. बजार सिन्धुली 📷
📌 Kamalamai-6, 1 No. Bazaar, Sindhuli
📩 Email: [email protected]
☎️📲 ९८४४०४१६४५ / ९८४४५६११४६ / ९८४४०९५२६७
☎️📲 ९८०२३८४५९६ / ९८१७६९९०७९
Search "Bikash Bhandari Gateway" on messenger and message us
📷 गुणस्तरियता र उत्कृष्टताको ग्यारेण्टी
📷 एक पटक आएर त हेर्नुहोस ... चित्त अवश्य बुझ्नेछ ।
गेटवे १ नं. बजार सिन्धुली
#9844041645 #9844561146 #9802384596 #9844095267


अब घरैमा बसी-बसी आफुले चाहेको 💢Design मा, आफ्नो अथवा आफूले उपहार दिन चाहेको आत्मिय व्यक्तिको फोटोहरु राखी ❤️  ,  ,  ,   ...
19/12/2021

अब घरैमा बसी-बसी आफुले चाहेको 💢Design मा, आफ्नो अथवा आफूले उपहार दिन चाहेको आत्मिय व्यक्तिको फोटोहरु राखी ❤️ , , , Frame, Frame, Frame, Frame, Frame, Frame 〽️अर्डर गर्नुहोस !💢

✍ GATEWAY, Sindhuli (गेटवे सिन्धुली)
♻️Kamalamai-6, Sindhuli १ नं. बजार ♻️
☎ Call us : 9844041645 / 9802384596
📲9844561146 (WhatsApp / Viber Number)
✍ Order Confirm गर्नको लागी Send Message 📨 मा थिचेर आफ्नो नाम, नम्बर र ठेगाना दिनुहोला !!
#9844041645 #9844561146 #9802384596 #9844095267


सबै खाले मेडलहरु अब गेटवेमाVarious Design Medals at GatewayBudget Price📷 गेटवे १ नं. बजार सिन्धुली 📷📌 Kamalamai-6, 1 No....
19/12/2021

सबै खाले मेडलहरु अब गेटवेमा
Various Design Medals at Gateway
Budget Price
📷 गेटवे १ नं. बजार सिन्धुली 📷
📌 Kamalamai-6, 1 No. Bazaar, Sindhuli
📩 Email: [email protected]
☎️📲 ९८४४०४१६४५ / ९८४४५६११४६ / ९८४४०९५२६७
☎️📲 ९८०२३८४५९६ / ९८१७६९९०७९
Search "Bikash Bhandari gateway" on messenger and message us
📷 गुणस्तरियता र उत्कृष्टताको ग्यारेण्टी
📷 एक पटक आएर त हेर्नुहोस ... चित्त अवश्य बुझ्नेछ ।
गेटवे १ नं. बजार सिन्धुली
𝙊𝙐𝙍 𝙎𝙀𝙍𝙑𝙄𝘾𝙀𝙎:
🤩 FLEX BANNER / BOARD / STICKER / FOREX BOARD
🤩 STAMP DIGITAL (URGENT STAMPS)
🤩 MUG/CUP /T-SHIRT/ CUSHIONS PRINT
🤩 VISITING CARD / ID CARD
🤩 PHOTO DESIGN / PHOTO PRINT
🤩 LETTER HEAD / WEDDING CARD INVITATION
🤩 BATCH / PHOTO FRAME / TABLE NAME PLATE
🤩 SWYAMBAR NIMANTRANA CARDS
🤩 HEARTLY CONDOLENCE
🤩 WELCOME / FAREWELL CERTIFICATES
🤩 BUTTON BADGE
🤩 T-SHIRT PRINT / JURSEY PRINT
#9844041645 #9844561146 #9802384596 #9844095267


Address

Kamalamai Municipality
Sindhuli

Telephone

+9779844041645

Website

Alerts

Be the first to know and let us send you an email when Gateway Cyber and Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gateway Cyber and Institute:

Share