24/07/2026
सक्दो सेयर गरिदिनुस्
हार्दिक आभार
सिराहा जिल्लाको धनगढीमाई-९, चैनपुर निवासी सुस्मिता हमाल (ठकुरी) यतिबेला स्तन क्यान्सर (Breast Cancer) जस्तो कठिन रोगसँग जुधिरहनु भएको छ ।
दुःखको यो पहाडसामू सुस्मिता हमाल बचाऊ अभियानमा सम्पुर्ण को साथ र सहयोग को कामना गर्दछु । हजुरहरु को सहयोग ले एक नेपाली चेली को जिबन बचाउनु सकिन्छ आउनु होस जति सकिन्छ तेति सहयोग गरुम । येस्तो समस्या सबै लाई आउनु सक्छ। आउनु होस हाते मालो गरेर एक भयेर अगाडि बडुम
।मिलेर सहयोग गरुम।थप जानकारीको लागि
9860528114
आउनुहोस्, हामी सबै मिलौँ र एउटा अमूल्य जीवन बचाऔँ । 🙏✨